AnonymousUser

Logout

दाङस्थित बबई नदीमा बगेर २ किशोरको मृत्यु

दाङस्थित बबई नदीमा पौडी खेल्ने क्रममा बगेर दुई किशोरको मृत्यु भएको छ।

कञ्चनजंगा पदमार्गको पुल बाढीले बगायो

पुल बगाएपछि तत्कालका लागि कञ्चनजंगा साउथ बेसक्याम्प जाने बाटो अवरुद्ध भएको छ।

करेन्ट लागेर २ जनाको मृत्यु

करेन्ट लागेर रुकुम पश्चिम र नवलपरासीमा गरी दुई जनाको मृत्यु भएको छ।

चीनको निर्यात पूर्वानुमानभन्दा बढी, अमेरिकातर्फको व्यापारमा सुधार

कर घटाउने सम्झौता र व्यापार युद्धविरामपछि जुनमा चीनको अमेरिकातर्फ निर्यात पूर्वानुमानभन्दा बढी भयो। यद्यपि, विज्ञहरूले आगामी दिनमा निर्यात वृद्धि सुस्त हुने अनुमान गरेका छन्।

मौद्रिक नीतिपछिको दोस्रो कारोबार दिन नेप्से परिसूचकमा उच्च गिरावट

सोमबार नेप्से परिसूचक ३५.०९ अंक अर्थात् १.२७ प्रतिशतले घटेर २७२५.७१ को विन्दुमा कायम भएको छ।

झ्याप्लेखोलामा यसरी हुँदै पहिरो रोकथाम (तस्वीरहरू)

नागढुंगा–नौबिसे सडक खण्डअन्तर्गत झ्याप्लेखोलामा गत वर्ष असोज १२ गते गएको पहिरोले पुर्‍याएको क्षतिपछि अहिले सडक पुनर्निर्माण र पहिरो रोकथामको काम सँगसँगै भइरहेको छ।

भारतमा आँप बोकेको लरी पल्टिँदा ९ जनाको मृत्यु, ११ घाइते

प्रहरीले ओभरलोडिङलाई दुर्घटनाको कारण बताएको छ भने चालकले विपरीत दिशाबाट आएको कारबाट जोगिन खोज्दा लरी अनियन्त्रित भएको बयान दिएका छन्।

गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण

प्रतिनिधिसभामा सांसदले गण्डक सम्झौताअनुसार नेपालले पाउनुपर्ने पानी उपलब्ध गराउन, सिँचाइको अभावले तराई/मधेशमा रोपाइँमा आएको कमी र खाद्य अभावको जोखिमलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बाजुरामा बुढीगंगा नदीले बगाउँदा १ जनाको मृत्यु

बाजुराको बुढीगंगा नगरपालिकास्थित बुढीगंगा नदीले बगाउँदा सोमबार एक जनाको मृत्यु भएको छ।

अल्काराजलाई हराउँदै यानिक सिनरले जिते विम्बल्डन उपाधि

इटालीका सिनरले स्पेनिस खेलाडी कार्लोस अल्काराजलाई हराउँदै पहिलो पटक विम्बल्डन उपाधि जितेका हुन्। यो हारसँगै अल्काराज विम्बल्डनमा उपाधि ह्याट्रिक गर्नबाट चुकेका छन्।

इजरायली आक्रमणमा इरानी राष्ट्रपति घाइते

इजरायलले गत जुनमा इरानी राष्ट्रपति मसूद पेजेश्कियान र अन्य अधिकारीहरूमाथि गरेको हत्या प्रयासको बारेमा थप विवरणहरू बाहिर आएका छन्।

चेल्सीले जित्यो फिफा क्लब विश्वकपको उपाधि

गएराति सम्पन्न फाइनलमा पीएसजीलाई ३–०ले हराउँदै चेल्सी च्याम्पियन बनेको हो।

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साफ च्याम्पियनसिप: नेपाल बांग्लादेशसँग पराजित

ढाकास्थित बसुन्धारा किङ्स एरेनामा सम्पन्न खेलमा घरेलु टोली बांग्लादेशले नेपाललाई ३–२ गोल अन्तरले पराजित गरेको हो।

चोभारमा खाल्डोमा डुबेर बालकको मृत्यु

काठमाडौँको कीर्तिपुर नगरपालिका–६ चोभारमा आइतबार खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ।

चितवनमा कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन

मौरी विकास कार्यक्रम भण्डारा पहिलो पटक कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन गर्न सफल भएको छ।

छाउगोठ नभत्काए १० हजार जरिबाना

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले छाउगोठ नभत्काए १० हजार रुपैयाँ जरिबाना गर्ने भएको छ।

झापामा टिपरको ठक्करबाट १ जनाको मृत्यु

दमक नगरपालिका–३ संगम, चोकमा टिपरले स्कुटीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। 

रसुवामा भारी वर्षा हुने चिनियाँ पक्षको सूचना, सतर्क रहन प्रशासनको आग्रह

रसुवा प्रशासनले जल तथा मौसम विज्ञान विभाग र चिनियाँ पक्षबाट प्राप्त सूचनाअनुसार जिल्लामा केही दिन भारी वर्षा हुने र नदीको बहाव बढ्ने सम्भावना रहेको भन्दै नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

काठमाडौँ महानगरमा २५ अर्ब ७६ करोडको बजेट प्रस्तुत

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ।