AnonymousUser

Logout

जेनजी आन्दोलनका माग संवैधानिक प्रक्रियाबाटै सम्बोधन गर्न प्रधानमन्त्रीकाे आग्रह

प्रधानमन्त्री कार्कीले ६ महिनाको कार्यावधि रहेको चुनावी सरकारले जेनजी आन्दोलनमा अभिव्यक्त सबै माग तत्काल पूरा गर्न सक्ने अवस्था नरहेको, तर आफूहरूले गर्न सक्ने काम इमानदारसाथ गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

निर्वाचन आयोगले पुनः शुरू गर्‍यो मतदाता नामावली संकलन

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि स्थगित भएको मतदाता नामावली संकलन कार्य पुनः शुरू गरेको छ।

नेप्से परिसूचसँगै घट्यो कारोबार रकम

बिहीबार नेप्से परिसूचक २.३५ अंकले घटेर २६५२ को बिन्दुमा सीमित भएको छ।

जेनजी आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि ‍कोष र समिति गठन

मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनबाट क्षतिग्रस्त भएका भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि भौतिक पूर्वाधार पुनर्निर्माण समिति गठन गरिएको जानकारी दिएका छन्।

विश्व व्यापार संगठनमा विकासोन्मुख देशको विशेष सुविधा त्याग्ने चीनको घोषणा

डब्लूटीओले औपचारिक रूपमा विकसित र विकासोन्मुख देशहरू छुट्याउने व्यवस्था नगरे पनि केही सदस्य राष्ट्रहरूले आफैलाई विकासोन्मुख भनेर पहिचान गर्ने गर्छन्।

आन्तरिक उडानमा बढ्यो चाप

हाल समग्रमा आन्तरिकतर्फ दैनिक ३४० भन्दा बढी उडान भइरहेको छ।​​​​​​​ अन्तर्राष्ट्रितर्फ पनि आवागमन बढिरहेकाले दैनिक दुईतर्फी ११० भन्दा बढी उडान भइरहेको छ।

घटस्थापनापछि काठमाडौँबाट बाहिरिए १ लाख ३८ हजार यात्रु

दशैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढेको छ। घटस्थापनादेखि तीन दिनको अवधिमा एक लाख ३८ हजारभन्दा बढी मानिसले उपत्यका छाडेका छन्।

दशैँमा घर फर्किनेहरू [तस्वीरहरू]

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनायता करिब १ लाख ३८ हजार जनाले काठमाडौँ उपत्यका छाडिसकेका छन्।

गुल्मीमा चट्याङ पर्दा १ जनाको मृत्यु, २ घाइते

घाइते दम्पतीको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि जिल्ला अस्पताल प्युठान पठाइएको छ।

मन्त्रालयको निर्णयले धितोपत्र बोर्डको स्वायत्ततामाथि प्रहार भएको कर्मचारी युनियनको आरोप

हालै अर्थ मन्त्रालयको राजस्व सचिवस्तरीय बैठकले सेवा सुविधा पाउनेसम्बन्धी सबै नीतिगत व्यवस्था खारेज गर्न निर्देशन दिएपछि बोर्डका कर्मचारी आन्दोलित भएका हुन्।

स्थानीय प्रणालीले गर्दा उपत्यकासहित विभिन्न जिल्लामा वर्षा

मनसुनी वायु कमजोर हुँदाहुँदै पनि आज काठमाडौँ उपत्यकासहित देशका केही ठाउँमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बाबुराम भट्टराईले त्यागे अध्यक्ष पद

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्व-प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पद त्याग गरेका छन्।

तुइन खोलाको पहिरोले पोखरा–काठमाडौँ यातायातसमेत प्रभावित

मुग्लिन–नारायणगढ खण्डको तुइन खोला क्षेत्रमा गएको पहिरोको प्रभाव पोखरा–काठमाडौँ सडकखण्डमा पनि परेको छ।

लद्दाखमा प्रदर्शनकारीले भाजपाको कार्यालयमा आगजनी गरे

सोनम वाङचुकले एक्समा एक भिडियो सन्देश जारी गर्दै शान्तिको लागि अपील गरेका छन्। उनले यस प्रदर्शनलाई जेनजी क्रान्ति पनि भनेका छन्।

लगातार दुई कारोबार दिन बढेको शेयरबजार फेरि घट्यो

बुधबार नेप्से २७.८९ अंक अर्थात् १.०३ प्रतिशतले घटेर २,६५४.३५ विन्दुमा कायम भएको छ।

राष्ट्रपति पौडेलद्वारा मतदाता नामावली सम्बन्धी अध्यादेश जारी

राष्ट्रपति पौडेल र  प्रधानमन्त्री सुशीला कार्कीबीच आजै केहीबेर अघि शीतल निवासमा भेटवार्ता पनि भएको थियो।

ताइवानमा आँधीका कारण ताल फुट्दा १४ को मृत्यु

चीनका दक्षिणी १० शहरमा विद्यालय र व्यवसाय बन्द गरिएका छन्। मकाउको क्यासिनो क्षेत्रमा बाढीका कारण बिजुली आपूर्ति काटिएको छ।

नारायणगढ–मुग्लिन सडक: तुइन खोलाको पहिरो पन्छाउन २ दिन लाग्ने

पहिरो पन्छाउन दुई वटा लोडर, एउटा स्काभेटर र एउटा भ्याकुलोडर परिचालन गरिएको छ। दमौलीबाट अर्काे एउटा स्काभेटर मगाइएको छ।

सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज

संघ र प्रदेश सरकारका मन्त्री र प्रदेश प्रमुखको स्वकीय सचिवालयमा बढीमा तीन जना मात्र नियुक्ति गर्न पाइनेछ।

तस्वीरमा बीपी राजमार्ग

राजमार्गको विभिन्न खण्डको पुनर्निर्माणका लागि करिब ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।