AnonymousUser

Logout

गड्डाचौकी–अत्तरिया सडकखण्ड चार लेनमा स्तरोन्नति गर्न अनुगमन

पूर्व–पश्चिम राजमार्गअन्तर्गत गड्डाचौकी–अत्तरियालाई स्तरोन्नति गरी चार लेनको सडकका रूपमा विस्तार गर्न सडक विभागले बुधबारदेखि स्थलगत अनुगमन तथा अध्ययन शुरू गरेको छ।

नेप्से परिसूचकमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

बिहीबार नेप्से परिसूचकमा मा सामान्य सुधार भए पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ।

आन्दोलनपछिको राजनीतिक अस्थिरताले आर्थिक वृद्धि सुस्त हुने विश्व बैंकको अनुमान

आन्दोलनपश्चात् छाएको राजनीतिक अस्थिरताका कारण नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०२६ मा २.१ प्रतिशतमा झर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ।

स्काउटको लैनचौरस्थित जग्गामा बनाइएका अनधिकृत संरचना काठमाडौँ महानगरले भत्कायो

नेपाल स्काउटको लैनचौरस्थित मूल सडकसँग जोडिएको जग्गामा खड्का ल्यान्ड डेभलपर प्रालिले निर्माण गरेका अनधिकृत संरचनाहरूलाई काठमाडौँ महानगरपालिकाले भत्काएको छ।

दिल्ली कार विस्फोटलाई भारत सरकारद्वारा ‘आतंकवादी आक्रमण’ ठहर

यस घटनाले भारतको राजधानीकै सुरक्षामा प्रश्न उठाएको मात्र नभई कश्मीर विवाद र भारत–पाकिस्तान सम्बन्धमा पुनः अशान्ति निम्त्याउने संकेत पनि देखिएको छ।

आजदेखि सेवानिवृत्त भएका आईजीपी खापुङलाई विदेश जान रोक

साथै, खापुङले काठमाडाैँ उपत्यका छाड्न पनि आयोगको स्वीकृति लिनुपर्नेछ।

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्दाबाट बच्न अनुरोध

नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई पोर्चुगलमा काम लगाइदिने बहानामा ठगीधन्दा भइरहेको जानकारी प्राप्त भइरहेको दूतावासले जनाएको छ।

सुनको मूल्य एकैदिन ५ हजार ९०० ले बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५० हजार २०० रुपैयाँ कायम भएको छ।

अमेरिकामा अहिलेसम्मकै लामो 'गभर्मेन्ट सटडाउन' को अन्त्य

सटडाउनले हजारौँ संघीय कर्मचारीलाई तलबविहीन बनाएको थियो। यस अवरोधका कारण हवाई यात्रुहरू फसेका थिए र खाद्य सहायता केन्द्रहरूमा लामो लाइनहरू लागेका थिए।

एनपीएलमा यसपटक पनि स्टारलाई प्रक्रिया छलेर भित्र्याइयो, नेपाली टेलिभिजनलाई एकदिने बोलपत्र

बोलपत्र प्रक्रियामा सहभागी हुनका लागि जम्मा एक दिनको समय दिइएको छ। ​​​​​​​जबकी, सार्वजनिक खरिद् ऐनअनुसार कम्तिमा पनि ३० दिन समय दिइनुपर्ने व्यवस्था छ।

कांग्रेस नेता खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरले चलायो डोजर

पूर्वऊर्जामन्त्री दीपक खड्काको कम्पनीले उक्त संरचना भोगचलन गरिरहेको थियो। जग्गामा खड्का ल्यान्डले लैनचौर ब्याङ्क्वेट खोलेको छ। त्यस्तै, 'माई च्वाइस' नामक रेस्टुरेन्टको संरचना पनि बनाइएको छ।

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

बैठकमा शान्ति सुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारी सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ।

कालीगण्डकी कोरिडोरः लस्ती–बेनी खण्ड कालोपत्र गरिँदै

लस्ती–बेनी खण्ड मालढुङ्गा–बेनी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मुख्य सडक हो।

देशभरको मौसम सफा रहने पूर्वानुमान

हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर

ती शिक्षिकाले भारतको विहार संस्कृत शिक्षाबोर्डबाट जारी भएको माध्यमिक तहको परीक्षा उत्तीर्ण प्रमाणपत्र पेस गरी प्राथमिक तहको शिक्षिका पदका लागि नियुक्ति लिएकी थिइन्।

सदर चिडियाखानामा कालो रङको चितुवा

इलामबाट उद्धार गरी ल्याइएको उक्त चितुवा आजदेखि अवलोकनका लागि चिडियाखानामा राखिएको हो।

एआई र मानव संगीत छुट्याउन नसक्ने अवस्थामा मानिसहरूः सर्वेक्षण

केही पहिले 'द भेलभेट सनडाउन' नामक एउटा ब्यान्डको गीत स्पोटिफाइमा भाइरल भएपछि यो विषयले थप चर्चा पाएको थियो। पछि मात्र त्यो गीत वास्तवमा एआई–निर्मित भएको पुष्टि भएको थियो।

नेप्से २०.५६ अंकले घट्यो, कारोबार रकममा सामान्य सुधार

आज नेप्से घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य सुधार भएको छ।

नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियानका बीच एकता

नेकपाका संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल तथा जागरण अभियानका प्रस्तावक भीम रावलबीच बुधबार पार्टी एकता गर्नेसम्बन्धी सातबुँदे सहमति भएको हो।

नेपाल–चीनबीचको मालसामान ढुवानी ४ महिनादेखि पूर्णरूपमा अवरुद्ध

नेपाल ट्रक यातायात व्यवसायी महासंघले बुधबार परराष्ट्र मन्त्रालयमा पत्र बुझाउँदै तत्काल आवश्यक पहल गरिदिन आग्रह गरेको छ।