AnonymousUser

Logout

यसरी हुँदैछ मतदान (तस्वीरसहित)

यसपटकको निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ।

मतगणना राति ९ बजेबाट : प्रमुख निर्वाचन आयुक्त

हिमाली जिल्लामा मतपेटिका आज नै जम्मा गर्न नसकिने भएकाले भोलि बिहान ५ बजेबाट मतगणना शुरू गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन्।

विश्वकप फुटबल आजदेखि, उद्घाटन खेलमा कतार र इक्वेडर भिड्दै

विश्वकप फुटबल २०२२ को औपचारिक उद्घाटन समारोह कतारको राजधानी दोहाबाट ४० किलोमिटरको दूरीमा रहेको अल बायत रंगशालामा आयोजना हुँदैछ।

प्रमुख निर्वाचन आयुक्तले गरे भक्तपुरबाट मतदान

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भक्तपुरकाे लोकञ्थलीस्थित युनिक नेपाल एकेडेमी केन्द्रबाट मतदान गरेका छन्।

माओवादी अध्यक्ष प्रचण्डले चितवनबाट गरे मतदान 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको नेपाल पुलिस स्कुल, शान्तिपुर ‘क’ केन्द्रबाट पहिलो मतदान गरेका छन्।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मतदान शुरू

बिहानैदेखि मतदान केन्द्रमा पुगेर लाइनमा बसेका मतदाताले ७ बजेदेखि मतदान गर्न थालेका हुन्।

मतदानको सबै तयारी पुरा, केहीबेरमा शुरू हुँदै

 निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन्। उनीहरूले देशभरका १० हजार ८९२ मतदानस्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्रबाट मतदान गर्दैछन्।

यी परिचयपत्रका आधारमा पनि गर्न पाइन्छ मतदान

फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पुर्जा, सवारी अनुमति पत्र वा राष्ट्रिय परिचयपत्रका माध्यमबाट मतदान गर्न सकिने आयोगले जनाएको छ।

ढुक्कसँग मतदान गर्नुहोस्: गृहसचिव सिंह

मतदानलाई अवरोध हुन नदिन सम्पूर्ण निर्वाचन क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयका सचिव सिंहले बताए।

नयाँ सांसद्हरूलाई स्वागत गर्न सिंहदरबारमा तयार हुँदै ९ अर्ब ६० करोडको भवन

अब आउने सांसद्हरूले तुरुन्तै भने भवन प्रयोग गर्न पाउने छैनन्। गएको असोजमै निर्माण सकिनुपर्ने भए पनि अझै दुई वर्षसम्म लाग्न सक्ने संसद् सचिवालयले जनाएको छ।

प्रभावमा नपरी निर्वाचनमा खटिन कर्मचारीलाई आयोगको निर्देशन

राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिको स्वार्थ वा प्रभावमा परेर कुनै कार्य नगर्न निर्वाचनमा खटिने कर्मचारीलाई आयोगले निर्देशन दिएको छ।

आरएफईएफले लेवान्डोस्कीलाई लगायो तीन खेलमा प्रतिबन्ध

लेवान्डोस्कीले फिफा विश्वकप कतार २०२२ पछि शुरू हुने ला लिगाको इस्पानियोल, एट्लेटिको मड्रिड र गेटाफेविरुद्धको खेल गुमाउने छन्।

वसन्तपुरको मतदानस्थलः वृद्ध, अशक्त र अपांगमैत्री (तस्वीरसहित)

भोलि हुने निर्वाचन (मतदानका)का लागि वसन्तपुरस्थित मतदानस्थललाई अशक्तमैत्री बनाइएको छ। नव आदर्श माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा ५ वटा मतदान केन्द्र रहेका छन्।

कतारमाथि इक्वेडरका ८ खेलाडी किनेको आरोप!

विश्वकप आयोजक राष्ट्र कतारमाथि खेलाडी किनेको आरोप लागेको छ। कतारले म्याच फिक्सिङ गर्न विपक्षी खेलाडीलाई रकम दिएको ब्रिटिश मिडल इस्ट सेन्टर फर स्टडिज एन्ड रिसर्चका क्षेत्रीय निर्देशक अमजद ताहाको दाबी छ

थेरानोस संस्थापक एलिजाबेथ होल्मस‍्लाई ११ वर्षको जेल सजाय

कम्पनीको नयाँ उत्पादन ‘द इडिसन मसिन’को रिपोर्ट होल्मसले डाक्टर र बिरामीबाट जानाजान गोप्य राखेको तर्क वकिलहरूको क्यालिफोर्नियास्थित सान होसेमा चलेको बहसका क्रममा गरेका थिए।

निर्धक्क भई मतदान गर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको अपिल

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा भइसकेको बताएका छन्।

निर्वाचनको पूर्वसन्ध्यामा घर फर्किने बढे, सुनसान बन्दै काठमाडौँ

काठमाडौँका कलंकी, कोटेश्वर, नयाँ बसपार्क, गौशाला लगायतका क्षेत्रमा गाउँ जानेहरू प्रशस्त भेटिएपनि काठमाडौँका भित्री गल्लीहरूको चहलपहल कम देखिएको छ।

निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन राष्ट्रपतिको आह्वान

राष्ट्रपति भण्डारीले आम निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक तथा सम्बद्ध सबैमा आह्वान गरेकी छन्।

हनुमानढोका मन्दिरमा भित्र्याइयो तलेजु भवानीको मूर्ति

आइतबार पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमा लगिएकाे तलेजु भवानीको मूर्ति गुह्येश्वरी जात्रा सकिएसँगै हुनमानढोका मन्दिरमै पुनःस्थापना गरिएको छ।

रोचक प्रतिस्पर्धा कहाँ? नक्सामा हेर्नुहोस्

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत सात प्रदेशका २० निवार्चन क्षेत्रका प्रतिस्पर्धी उम्मेदवारको संक्षिप्त विवरण हामीले यो नक्सामा प्रस्तुत गरेका छौँ।