मृत्यु हुनेमा महाभारा ३ निवासी २८ वर्षीय होमबहादुर खत्री रहेका छन्।
मृत्यु हुनेमा महाभारा ३ निवासी २८ वर्षीय होमबहादुर खत्री रहेका छन्।
निर्वाचन-२०७९
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले बिहान ७ बजेबाट बेलुका ५ बजेसम्म ६१ प्रतिशत मतदान भएको जनाएको छ। तस्वीरहरू : अमित मचामसी
स्याङ्जाको चापाकोट-१ भानु मावि मतदान केन्द्रमा झडप भएको छ।
जिल्ला निर्वाचन कार्यालय काठमाडौँका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार १० वटै क्षेत्रको मतगणना फरक–फरक स्थानमा हुने भएको छ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-२ फूलबारी मतदान केन्द्रमा विवाद भएपछि २ घण्टादेखि मतदान राेकिएकाे छ।
स्वामिकार्तिक खापर गाउँपालिका १ को भगवती आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको हो।
निर्वाचन आयोगका अनुसार दिउँसो साढे ३ बजेसम्म देशभर १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले विगतका निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा मतदाताहरूको उपस्थिति कम रहेको बताइन्।
जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो ३ः१५ बजेसम्म यहाँ चार हजार ७९१ मत खसेको हो।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत कास्कीमा ५५ प्रतिशत मतदान भएको छ।
समथर स्थानमा भन्दा पहाडी भेगमा मतदान केन्द्रसम्म पुग्न अपांगता भएका व्यक्तिलाई असहज हुने गरेकाे छ।
कतार विश्वकपमा ६ वटा एशियाली राष्ट्र सहभागी हुन लागेको यो पहिलोपटक हो। यीमध्ये पाँचवटा राष्ट्र छनोट चरण पार गरेर कतार पुगेका हुन्। कतार भने आयोजक राष्ट्रको हैसियतमा छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा एमालेले बहुमत ल्याउने बताएका छन्।
निर्वाचन आयोगका अनुसार दिउसो १ बजेसम्म ३२ प्रतिशत मत मात्र खसेको छ।
आयोगले सामान्य विवादकै कारण मतदान नै स्थगित नगर्न देशभर खटिएका मतदान अधिकृतहरूलाई निर्देशन दिइसकेको छ।
मुस्ताङमा दिउँसो १ बजेसम्म पाँच हजार ५८२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
आयोगले पत्रकार सम्मेलन मार्फत् अहिलेसम्म ३२ प्रतिशत मतदान सम्पन्न भएको जानकारी दिएको हो।
आयोगले सञ्चालनमा ल्याएको कल सेन्टरमा निर्वाचनका विषयमा जानकारी लिन सकिन्छ।
२९ मतदान केन्द्र रहेको मनाङमा ६ हजार ७ सय ७९ मतदाता छन्।