काठमाडौंको सुकेधारामा ट्रकले ठक्कर दिँदा माेटरसाइकलमा सवार पर्सा ठोरी–७ का कुमार राई र राईकी श्रीमती मेनुकाको मृत्यु भएकाे हाे।
रसिया विश्वकपकाे दाेस्राे दिन राेनाल्डाेकाे ह्याट्रिक गाेलमा जितउन्मुख पाेर्चुगलविरुद्ध स्पेनका डिफेन्डर नाचाेले उत्कृष्ट गाेल गर्दै टिमलाई हारबाट जाेगाएका थिए।
साँगुरीगढी– ३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी शिक्षिका पवित्रा याखा लिम्बूको मृत्यु भएको छ।
निर्वाचन-२०७९
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदान केन्द्रको धमाधम निर्माण भइरहेको छ। आइतबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुँदै छ। निर्वाचन आयोगका अनुसार १ करोड ७९ लाख ८८ हजार ५७० जना मतदान गर्न योग्य मतदाता छन्। देशभर २२ हजार २२७ मतदान केन्द्र तोकिएको छ। तस्वीरहरू : अमित मचामसी
अमेरिकाको आइओवा विश्वविद्यालयका अध्ययनकर्ताले ४० वर्षसम्म सातामा दुई घण्टा दौडिने मानिसको आयु ३ वर्ष २ महिनासम्म बढ्ने निष्कर्ष निकालेका छन्।
काठमाडौँमा आमनिर्वाचन पर्यवेक्षण समितिले आयोजना गरेको कार्यक्रममा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले पर्यवेक्षक संस्थाबाट प्राप्त सुझावलाई मार्गदर्शक रूपमा लिने बताए।
खुआयुर्वेद स्वास्थ्य केन्द्र नेचाका कर्मचारीसमेत रहेका ५६ वर्षीय बिल्टु राय सुतेकै ठाउमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ
शनिबार दिउँसाे प्रदेश १ र गण्डकीका हिमाली भेगमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज शुक्रबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।
एउटै निर्वाचनले आम नेपालीका असीमित चाहना र देशका आवश्यकता पूरा गर्न सक्दैन। तर, त्यसका लागि सुधारको महत्त्वपूर्ण प्रस्थानविन्दु बन्नसक्छ।
केन्याको भ्रमणका क्रममा बिल गेट्सले अफ्रिकामा ७ अर्ब अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
टिकट काटेर एयरपोर्ट पुगेका यात्रुलाई हवाइजहाजमा सिट नगरेको भन्दै उतारेपछि निगमलाई कारबाही गर्न उनीहरूले प्राधिकरणमा उजुरी गरेका थिए।
आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगले दीपक मनाङलाई २५ हजार जरिबाना तिराउने निर्णय गरेको छ।
प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ, प्रतिनिधिसभाकाे समानुपातिकतर्फ, प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ र प्रदेशसभाको समानुपातिकतर्फका १/१ गरी चारवटा छुट्टाछुट्टै मतपत्र पेटिकामा खसाल्नु पर्छ।
कम जनसंख्या भएका हिमाली जिल्लाका मतदान केन्द्रमा खटिने कर्मचारीको संख्या मतदाताभन्दा आधा मात्रै कम छ।
प्रत्येक निर्वाचन क्षेत्रमा मंसिर १ गतेदेखि सुरक्षा अनुगमन घुम्ती टोली खटाइएको गृह मन्त्रालयले जनाएको छ।
नेपालका लागि ओपनर आशिफले सर्वाधिक ८८ रनको अविजित इनिङ्स खेले। उनले ११९ बलमा १२ चौका प्रहार गरे।
अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसी पदबाट बाहिरिने भएकी छन्। मध्यावधि चुनावपछि सभामुखमा अर्का व्यक्ति सिफारिस भएपछि पेलोसी बाहिरिन लागेकी हुन्।
प्राधिकरणले जेठदेखि कात्तिकसम्ममा निर्यात गरेको विद्युत्को औसत दर प्रतियुनिट ८ रुपैयाँ २३ पैसा रहेको जनाएको छ।
विश्वमा विभिन्न अपराधमा संलग्न अपराधीलाई मानिसको जीवन आयुभन्दा निकै बढी वर्षको सजाय दिइएको छ। यस्तो सजाय पाउनेहरू जघन्य अपराधमा सलंग्न रहेका देखिन्छन्।