AnonymousUser

Logout

माउना लोवामा ४ दशकपछि ज्वालामुखी विस्फोट

वर्षमा विश्वभर करिब ६० वटा ज्वालामुखी विस्फोट हुने गर्छन्। तीमध्ये केही हानिकारक हुन्छन् भने केही विनाशकारीसमेत हुने गरेका छन्।

नाट्य महोत्सवमा इटालीयन मजदुरको कथा

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट) मा बिहीबार इटालीयन मजदुरको कथा बोकेको नाटक मञ्चन हुँदैछ।

जर्मनी–कोस्टारिका भिडन्त : जित्नैपर्ने दबाबमा दुवै टिम

जर्मनी र कोस्टारिका विश्वकपको मञ्चमा भिड्न लागेको यो दोस्रोपटक हो। सन् २००६ को जर्मनी विश्वकपमा समूह ‘ए’ को पहिलो खेलमै जर्मनीले कोस्टारिकालाई ४-२ गोलअन्तरले पराजित गरेको थियो।

समानुपातिकतर्फ ७ लाख मत गन्न बाँकी

प्रतिनिधिसभा समानुपातिकतर्फ खसेकाे एक करा‍ेड नाै लाखमध्ये एक करोड दुई लाख ५८ हजार मतगणना भएको छ ।

दोलखामा ३५ प्रतिशत मतदान 

दोलखाका १० मतदान केन्द्रमा दिउँसाे १२: ४५ बजेसम्म ३५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताएका छन्।

प्रज्ञाप्रतिष्ठानमा बिहीबारदेखि पुस्तक प्रदर्शनी

प्रदर्शनीमा २०३० देखि हालसम्म प्रतिष्ठानबाट प्रकाशित विभिन्न पुस्तक तथा पत्रपत्रिकाहरू राखिने भएका छन्।

रुसी युद्ध अपराधको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय अदालतलाई ईयूकाे आग्रह

युक्रेनसँगको युद्धका क्रममा रुसले गरेको सम्भावित युद्ध अपराधको अनुसन्धान गर्न ईयूले अन्तर्राष्ट्रिय अदालतसामु माग राखेको छ।

पाँच सयले बढ्यो सुनको मूल्य

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले बढेर ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनसरी–४ बाट ज्ञानेन्द्र कार्की विजयी

सुनसरी क्षेत्र नम्बर ४ बाट एमालेका जगदीश कुसियैतलाई ११२ मतान्तरले पराजित गर्दै कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन्।

पेले अस्पताल भर्ना

ब्राजिलका चर्चित पूर्वफुटबलर पेलेलाई नियमित जाँचका लागि अल्बर्ट आइन्स्टाइन अस्पताल भर्ना गरिएको छ।

स्याङ्जा–२ : धनराज गुरुङलाई शुरूआती अग्रता

स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले एमाले उम्मेदवार पद्मा अर्याललाई ६५४ मतले पछाडि पारेका छन्।

थाइल्यान्डमा बाँदरलाई भाेज

थाइल्यान्डमा स्थानीयले बाँदरलाई पवित्र जनावर र शुभ कार्यको प्रतीक मान्ने गर्छन्।

दोलखाका १० केन्द्रमा मतदान जारी 

दोलखाका १० मतदान केन्द्रमा बिहीबार बिहान ७ बजेदेखि मतदान जारी छ।

कोरियाविरूद्ध रोनाल्डो खेल्नेमा शंका

पाेर्चुगलले समूह चरणको आफ्नो अन्तिम खेल शुक्रबार एशियाली राष्ट्र दक्षिण कोरियासँग खेल्दै छ। उक्त खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले खेल्नेमा शंका रहेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्।

अर्जेन्टिना र पोल्यान्ड अन्तिम १६ मा

अर्जेन्टिना र पोल्यान्ड कतार विश्वकप २०२२ को नकआउट चरणमा पुगेका छन्। 

ट्युनिसियासँग हारेको फ्रान्स समूह विजेता

समूह ‘डी’ को अन्तिम खेलमा ट्युनिसियासँग १-० ले पराजित भए पनि फ्रान्स समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ।

सुनसरी–४ मा एमालेका कुसियैतको अग्रता

सुनसरी क्षेत्र नम्बर ४ मा नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई ८२ मतले पछि पारेका छन्।

अस्ट्रेलिया १६ वर्षपछि विश्वकपको नकआउट चरणमा

एशियाली राष्ट्र अस्ट्रेलिया १६ वर्षपछि विश्वकपको नकआउट चरणमा पुगेको छ।

इयूले रूसको रोक्का सम्पत्ति जफत गरेर युक्रेनलाई दिने

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले रूसको रोक्का सम्पत्ति जफत गर्दा प्राप्त हुने रकम युक्रेनमा भएको क्षतिको पूर्तिका लागि पठाइने बताइन्।

दोलखाका १० वटा केन्द्रमा बिहीबार हुँदै मतदान

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले चार वटा बुथमा करिब आठ हजार मतदाता रहेको जानकारी दिए।