AnonymousUser

Logout

निर्वाचनको परिणामले दलहरूमाथि नै प्रश्‍न उठ्यो : राष्ट्रियसभा अध्यक्ष

अध्यक्ष तिमिल्सिनाले सचेत समुदायले दलहरूलाई सच्याउन सके मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र जनताले समृद्धिको अनुभूति गर्न पाउने गरी विकास, निर्माणका कामले गति लिने बताए।

उकेरा डटकमको साइटमा अनधिकृत प्रवेश, समाचार हटाइएको दाबी

प्रधानसम्पादक केपी ढुंगानाले सीएमएसमा अनधिकृत प्रवेश गरी रास्वपाका सभापति रवि लामिछाने, उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन र काठमाडौँ महानगरका मेयर बालेन साहसँग सम्बन्धित समाचार हटाएको बताए।

कलेजो सर्जन भण्डारीको ‘मायालु भाका’

भण्डारीले आफ्नो युट्युब च्यानलमार्फत् सार्वजनिक गरेको पछिल्लो गीतमा स्वरसँगै संगीत पनि आफैँले दिएका छन्।

समानुपातिकतर्फ एमाले १ लाख ३० हजार मतले अगाडि

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा (एमाले) ले २७ लाख ८३ हजार ३८८ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ५२ हजार ६२८ मतसहित दोस्रो स्थानमा रहेको छ।

चुनावको समीक्षा र सत्ता समीकरणबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक बस्दै

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा र सम्भावित सत्ता समीकरणबारे छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ।

तीन विधामा ०७९ सालको अन्तर्दृष्टि पुरस्कार घोषणा

'अन्तर्दृष्टि पुरस्कार' ०७९ शिक्षिका मञ्जु सुवेदी, कक्षा नाैमा अध्ययनरत दुर्गादेवी वाइबा र पत्रकार अनिता भेटवाललाई प्रदान गरिने भएको छ।

उकालोकर्मी साखकर्मीसहित तीन पत्रकारकाे डकुमेन्ट्रीलाई ‘क्लाइमेट चेन्ज वारियर’ अवार्ड

उकालोकर्मी सुनीता साखकर्मी, पत्रकार लक्ष्मी बस्नेत र फोटोपत्रकार श्रुति श्रेष्ठले बनाएका तीनवटा डकुमेन्ट्रीले ‘क्लाइमेट चेन्ज वारियर’ अवार्ड जितेका छन्।

अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्नु सबैको दायित्व हो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा सहज पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको बताएका छन्। 

‘एक्लो’मा म सुदूरपश्चिम छाडेर शहर आइपुगेँ : बुद्धिसागर

शहरको संघर्षभन्दा पाठकवर्गमा एक खालको अनुमान होला। तर, यो केही भिन्न छ। बाँकी पुस्तक विमोचनपछि नै थाहा हुन्छ। त्यसपछि पाठक अचम्भितका साथै आफैँलाई कहीँ कतै ‘रिलेट’ पनि गर्नुहुनेछ भन्नेमा आशावादी छु।

धनुषामा जन्ती बोकेको जीप दुर्घटना, ५ जनाको मृत्यु

सुनसरीको इटहरीबाट जन्ती लिएर महोत्तरीतर्फ गइरहेको जीप पूर्वपश्चिम राजमार्गको वीरेन्द्रबजारमा दुर्घटना हुँदा मृत्यु भएकाे छ।

बाजुरामा बद्री पाण्डेलाई २७४९ मतको अग्रता

बाजुरामा प्रतिनिधससभातर्फ कांग्रेस उम्मेदवार बद्री पाण्डेले नौ हजार ९५९ मतसहित अग्रता कायम राखेका छन्।

ब्राजिललाई हराए पनि क्यामरुन बाहिरियो

समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग १–० को हार बेहोरे पनि ब्राजिल समूह विजेताका रूपमा नकआउट प्रवेश गरेको छ।

उरुग्वे चौथो पटक समूह चरण पार गर्न असफल

अफ्रिकी राष्ट्र घानालाई २–० ले पराजित गरेपनि दुई पटकको विजेता उरुग्वे विश्वकपको समूह चरणबाटै घर फर्किएको छ। 

पाेर्चुगललाई हराउदै दक्षिण कोरिया विश्वकपको अन्तिम १६ मा

पाेर्चुगलविरुद्ध पुनरागमन जित निकाल्दै एसियाली राष्ट्र दक्षिण कोरिया कतार विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ।

स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङ १ हजार ५५८ मतले अगाडि

शुक्रबार साँझसम्मको गणनाअनुसार गुरुङले १८ हजार १९ मत प्राप्त गर्दा अर्यालले १६ हजार ४६१ मत ल्याएकी छन्।

विश्वभर एचआईभी संक्रमितको संख्या ३८ लाख नाघ्यो

पछिल्लो ४० वर्षयता ८४ लाख २० हजार मानिसमा एचआईभी र एड्स लागेको छ भने ४० लाख १० हजार मानिसको मृत्यु भएको छ।

२०७९ मंसिर १६, शुक्रबार

आज शुक्रबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

बाजुरामा कांग्रेसका बद्री पाण्डे २४ सय मतले अगाडि

बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका बद्री पाण्डेले २४ सय मतले अग्रता लिएका छन्।

अहिलेसम्म सात राजनीतिक दलले पाए राष्ट्रिय पार्टीको मान्यता : निर्वाचन आयोग

अहिलेसम्म एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाएको आयोगले जनाएको छ।

ब्राभोले चेन्नईको बलिङ 'डिपार्ट' सम्हाल्ने

चेन्नईको बलिङ प्रशिक्षक बालाजीले व्यक्तिगत कारण देखाउँदै एक वर्षका लागि ब्रेक लिएका छन्। उनको स्थानमा ब्राभोले चेन्नईको टिमलाई बलिङ प्रशिक्षण दिने छन्।