AnonymousUser

Logout

नक्कली मदिरा बनाएर बिक्री गर्ने ३ जना पक्राउ

उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वदेशी तथा विदेशी ब्रान्डका नक्कली मदिरा उत्पादन गरी बिक्री गर्दै आएका ३ जनालाई पक्राउ गरेको छ।

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपालमा

अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री नुल्यान्ड दुई दिने भ्रमणका लागि आइतबार साँझ नेपाल आइपुगेकी हुन्।

विश्व भोकमरी सूचकांकमा नेपाल ८१ औँ स्थानमा, अवस्था मध्यम र सुधारोन्मुख

विश्वका १२१ वटा देशमा भोकमरीको अवस्थाबारे अध्ययन गरी तयार पारिएको सूचकांकमा नेपाल ८१ औँ स्थानमा छ।

राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा अनन्तराज थापा नियुक्त

अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा अनन्तराज थापालाई नियुक्त गरेको छ।

नेप्से दोहोरो अंकले घट्यो

नेप्से परिसूचक १४.६८ अंकले घटेर २ हजार १ सय ६८ दशमलव ५३ अंकमा कायम भएको हो।

लुम्बिनीमा गुरुयोजना विपरीत काम : पर्यटन मन्त्रालयले बनायो छानबिन समिति

लुम्बिनीमा गुरुयोजना विपरीत भएका कामको छानबिन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले अध्ययन समिति गठन गरेको छ।

काठमाडौँका मेयर बालेन शाहविरुद्ध प्रदर्शन

मेयर शाहले गैरकानुनी ढंगले महानगरपालिकाभित्र डोजर आतंक फैल्याउने काम गरेको भन्दै उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले उनीविरुद्ध प्रदर्शन गरेको छ।

रास्वपा सभापतिमा रवि लामिछाने

आइतबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले लामिछानेलाई सभापतिको जिम्मेवारी दिएको हो।

अर्थ मन्त्रालयद्वारा नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार

कार्ययोजनामा नीति तथा कार्यक्रम, क्रियाकलाप, माइलस्टोन, साधन स्रोत, समय सीमा र अनुगमन मूल्यांकन सूचक उल्लेख गरिएको मन्त्रालयले जनाएको छ।

लुम्बिनी मागी खाने भाँडो होइन, पवित्र थलोमा बसेर अपवित्र कर्म नगर्नुस् : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफू लुम्बिनी विकास कोषको कार्यप्रगतिसँग सन्तुष्ट नरहेको बताएका छन्।

पुनः कायम भयो रविको नागरिकता, आजै सभापति बनाउने रास्वपाको तयारी

सर्वोच्चको आदेश अनुसार निवर्तमान गृहमन्त्री रवि लामिछानेले नागरिकता लिएका छन्।

पोखरामा युवाद्वारा आत्मदाहको प्रयास 

पोखरा–१३ काहुँखोलामा डेरा गरी बस्ने ४३ वर्षीय कृष्ण क्षेत्रीले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। 

राष्ट्रियसभा उपनिर्वाचनमा दुई रोल्पालीको प्रतिस्पर्धा

लुम्बिनी प्रदेशबाट निर्वाचित हुने राष्ट्रियसभा सदस्यका लागि रोल्पाली नेताहरू कुमार दशौदी र माधवप्रसाद आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ।

गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठान बनाउने प्रधानमन्त्री दाहालको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र नेपाली जनताको आशा र भरोसाको केन्द्र भएको बताएका छन्।

रवि लामिछाने नागरिकता लिन काठमाडौँ जिल्ला प्रशासनमा  

रवि लामिछाने आफ्ना समर्थकसहित जिल्ला प्रशासन कार्यालय पुगेका छन्।

प्रतितोला २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

शुक्रबार प्रतितोला एक लाख पाँच हजार ८०० रुपैयाँ रहेको सुन आइतबार एक लाख छ हजार रुपैयाँ कायम भएको छ।

१२ कम्पनी सार्वजनिक खरिद अनुगमनको कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले डडेलधुराको राष्ट्र निर्माण सेवालाई तीन तथा अन्य ११ कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको छ। 

स्पेनिस ला लिगामा बार्सिलोना विजयी

बार्सिलोना १८ खेलमा ४७ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ। 

धनकुटा महोत्सव: ठेलमठेलमा घाइते भएका १८ जनाको उपचार हुँदै, २ को अवस्था गम्भीर

सामान्य घाइते १२ जना जिल्ला अस्पतालमा उपचारपछि आइतबार बिहान घर फर्किएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। 

सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना

तराईका केही स्थानमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।