Monday, May 06, 2024

-->

बाजुरामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

गोली लागेर अन्य २ जना घाइते छन भने प्रहरीतर्फ पनि घाइते भएको बताइएको छ।

बाजुरामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

काठमाडौं– बाजुरामा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ।

त्रिवेणी नगरपालिका ७ स्थित मतदान केन्द्रमा स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको हो।

प्रहरीले एकजनाको मृत्यु भएको पुष्टि गरेको छ। तर, सनाखत हुन सकेको छैन।

गोली लागेर अन्य २ जना घाइते छन भने प्रहरीतर्फ पनि घाइते भएको बताइएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।


सम्बन्धित सामग्री