Saturday, April 27, 2024

-->

गुल्मी–१ बाट चन्द्र भण्डारी विजयी, प्रदिप ज्ञवाली पराजित

गुल्मी–१ बाट चुनाव लडेका एमाले उपमहासचिव प्रदिप ज्ञवाली कांग्रेसका चन्द्र भण्डारीसँग पराजित भएका छन्।

गुल्मी–१ बाट चन्द्र भण्डारी विजयी प्रदिप ज्ञवाली पराजित 

काठमाडौँ– गुल्मी क्षेत्र नम्बर १ बाट कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन्। 

शुक्रबार सम्पन्न मतगणनाअनुसार भण्डारीले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गरे। भण्डारी ३३ हजार ३५८ मतसहित विजयी भएका हुन्। 

ज्ञवालीले ३१ हजार ७२३ मत प्राप्त गरे।


सम्बन्धित सामग्री