Saturday, April 27, 2024

-->

भक्तपुर–१ बाट प्रेम सुवाल निर्वाचित

भक्तपुर क्षेत्र नम्बर १ बाट नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल निर्वाचित भएका छन्।

भक्तपुर–१ बाट प्रेम सुवाल निर्वाचित

भक्तपुर– भक्तपुर क्षेत्र नम्बर १ बाट नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल निर्वाचित भएका छन्। 

बिहीबार सकिएको मतगणनामा सुवालले ४२ हजार ७६१ मतसहित विजय भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले ११ हजार ९६८ मत पाएका छन्।

सुवाल र गेलालबीचको मतान्तर ३० हजार ७९३ छ।
 


सम्बन्धित सामग्री