AnonymousUser

Logout

टर्कीको भूकम्प प्रभावित क्षेत्रमा जनजीवन कष्टकर, मृतकको संख्या बढेको बढ्यै

अधिकांश भूकम्पपीडितले खानेपानी, इन्धन र विद्युत् आपूर्तिको चरम संकटका कारण घरबाहिरै कष्टपूर्ण जीवन बिताइरहेकाले तत्काल सहयोगको खाँचो परेकाे विश्व स्वास्थ्य संगठनको भनाइ छ।

७ हजार कर्मचारी कटौती गर्दै ‘डिज्नी’

अमेरिकी बहुराष्ट्रिय कम्पनी ‘डिज्नी’ले धेरै कमाई गरिरहेको छ। तर डिज्नी प्लसका सब्स्क्राइबर्सको संख्या घटेकाले नयाँ आर्थिक योजनाअनुरूप कर्मचारी कटौती गर्न लागेको बताइएको छ।

पुटिनले एमएच१७ विमान खसाल्न प्रयोग गरिएको मिसाइल 'आपूर्ति' गरे : अनुसन्धानकर्ता

अभियोजनकर्ताहरूले पुटिनले मस्को समर्थित पृथकतावादीहरूलाई मिसाइल उपलब्ध गराउने निर्णय गरेको प्रमाण फेला पारेको बताएका छन्।

टर्कीको भूकम्पमा ११ हजारले गुमाए ज्यान

उद्धारकर्ताहरूले भग्नावशेषमा फसेकाहरूको खोजी जारी राखेका छन्। मौसम प्रतिकूल बन्दा उद्धारमा कठिनाइ भइरहेको बताइएको छ।

शताब्दीको अन्त्यसम्ममा विश्वका आधा हिमनदी लोप हुने वैज्ञानिकहरूको चेतावनी

नेपाल, पाकिस्तान, कजाकस्तानसहित एशियाका उच्च हिमाली क्षेत्रमा हिमताल फुट्ने जोखिम बढेको र हिमताल फुट्दा यस क्षेत्रका मानिस प्रत्यक्ष जोखिममा पर्ने भन्दै सतर्कता अपनाउन सुझाव दिइएको छ।

टर्की र सिरिया भूकम्प : मृत्यु हुनेको संख्या ७ हजार ९ सय नाघ्यो 

भूकम्प प्रभावित क्षेत्रमा हिउँसहित पानी परिरहेकाले खोजी तथा उद्धारमा कठिनाइ भएको बीबीसीले जनाएको छ। 

टर्की र सिरिया भूकम्प : मृतकको संख्या ५ हजार नाघ्यो, मौसम प्रतिकूल बन्दा उद्धारमा कठिनाइ

भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक चिसो र निरन्तरको वर्षाले जनजीवन थप कष्टकर बनेको सरकारी अधिकारीहरूले बताएका छन्। 

विमान निर्माता कम्पनी बोइङले वित्तीय विभागका २ हजार कर्मचारी हटाउँदै

विमान निर्माता कम्पनी बोइङले वित्तीय र मानव संशाधन क्षेत्रका २ हजार कर्मचारी कटौती गर्ने कम्पनीले जनाएको छ।

टर्की र सिरिया भूकम्प : ज्यान गुमाउनेको संख्या ४३ सय नाघ्यो

भूकम्पमा परेर मंगलबार बिहानसम्म टर्कीमा दुई हजार ९२१ र सिरियामा एक हजार ४४४ जनाले ज्यान गुमाएको पुष्टी भएको द गार्जियनले जनाएको छ।

टर्की र सिरियाको भूकम्पमा ज्यान गुमाउनेको संख्या २३ सय नाघ्यो

भूकम्पबाट प्रभावित अधिकांश प्रान्तमा माइनस १० डिग्री सेल्सियस तापक्रम भएकाले खोजी तथा उद्धारमा कठिनाइ भएको बताइएको छ।

टर्की र सिरियाको भूकम्पमा मृत्यु हुनेको संख्या १२ सय नाघ्यो, हजारौँ घाइते

भूकम्पले भत्किएका संरचना र भग्नावशेषमा पुरिएका मानिसहरूको खोजी र उद्धार कार्य जारी छ।

टर्की र सिरियाको सीमामा विध्वंसकारी भूकम्प : १७५ जनाको मृत्यु, ६०० बढी घाइते

भूकम्पका कारण टर्कीमा ४४० र सिरियामा २०० जनाभन्दा बढी घाइते भएको एबीसी न्यूजले जनाएको छ।

टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प

प्रारम्भिक तथ्यांकअनुसार भूकम्पमा कम्तीमा पाँच जनाको मृत्यु भएको र ३४ वटा भवन भत्किएका छन्।

अमेरिकाले क्षेप्यास्त्र प्रहार गरी बेलुन खसालिदिएपछि भड्कियो चीन

मौसमसम्बन्धी सूचना संकलन गर्न बेलुन उडाएको चीनको दाबी छ। तर, बेलुनमार्फत चीनले आफ्नो देशमा निगरानी गरिरहेको अमेरिकाले आरोप लगाएको छ।

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफको निधन

सन् १९९९ मा भएको सफल सैन्य ‘कू’ पछि परवेज मुशर्रफ पाकिस्तानका दशौँ राष्ट्रपति बनेका थिए। शरीरका अंगले काम गर्न छाडेपछि उनलाई तीन साताअघि अस्पतालमा भर्ना गरिएको थियो।

अमेरिका चीनसँग युद्धको तयारी गरिरहेको छ? 

सन् २०२४ मा ताइवान र अमेरिकामा हुने चुनाव चीनका लागि युद्धको कारण र अवसर दुवै बन्नेछ। सन् २०२५ भित्रै चीनले ताइवानमा आक्रमण गर्ने र चीन–अमेरिका युद्धको शुरूआत हुने अमेरिकी अधिकारीहरूकाे दाबी छ।

हङकङले ५ लाख पर्यटकलाई निःशुल्क हवाई टिकट दिने

हङकङ जाने र आउने निःशुल्क टिकट मार्च १ देखि खुला हुनेछ। पर्यटक आकर्षण गर्न सरकारले नयाँ योजना ल्याएको हो।

११ देशको कठिन पैदल यात्रा गर्दै अमेरिका पुग्छन् अफगानीहरू

सहज जीवन यापनको आशमा अफगानीहरू ज्यानको बाजी लगाएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

चीनको प्रभुत्व रोक्न अमेरिकाले सोलोमन आइल्यान्डस्मा ३० वर्षपछि खोल्यो दूतावास

प्रशान्त महासागर क्षेत्रमा चीनको बढ्दो प्रभावलाई विफल पार्ने उद्देश्यले अमेरिकाले सोलोमन आइल्यान्डस‍्मा दूतावास खोलेर रणनीतिक कदम चालेको बीबीसीले उल्लेख गरेको छ।

भारतको नयाँ बजेट सार्वजनिक, वार्षिक ७ लाख कमाइ गर्नेलाई कर छुट

समावेशी विकास, विपन्नको उत्थान, संरचना र लगानी, क्षमता बिस्तार, हरित विकास, युवा शक्ति र वित्तीय क्षेत्रका योजना बजेटको प्राथमिकतामा छन्।