AnonymousUser

Logout

दलीय निर्वाचनमा स्वतन्त्र निर्णायक!

यस पटकको स्थानीय निर्वाचनले मतदाता मार्फत् ‘उम्मेदवार नै निर्णायक’को भाष्य विकास गरेको छ। जसलाई आसन्न आम निर्वाचनमा अनदेखा गर्नु पार्टीहरूका लागि निम्ति दु:साध्य बन्नसक्छ।

फिनल्याण्डमा गुल्मेलीको धुइरो

सन् ९० को दशकदेखि नेपालीले रेस्टुरेन्ट व्यवसाय थालेको फिनल्याण्ड अहिले रोजगारी र अध्ययनको आकर्षक गन्तव्य बनेको छ। तर, भाषाको ज्ञान र सीप नभइकनै ठूलो रकम खर्चेर जानेहरू भने शोषणमा परिरहेका छन्।

चुनावका नाममा बेलगाम खर्च : आयोग नै बनाउँदैछ निर्वाचनलाई ‘रमिता’

देश आर्थिक संकटको भयबाट गुज्रिरहँदा स्थानीय तहको निर्वाचनमा आयोगले बेहिसाब खर्च गरेको देखिएको छ।

नेपालको संविधान : जसले जन्माए, तिनै छन् मास्न उद्यत!

बाह्य चलखेल तथा आन्तरिक षड्यन्त्र चिरेर संविधान ल्याएका प्रमुख पार्टी र तिनका नेतृत्व नै संविधान धुजाधुजा पार्ने शृंखलाबद्ध खेलमा सामेल भइरहेका छन्, कसरी?

‘भवितव्य’ घटनाभित्रको कथा: काममा विभेदले खोस्दैछ धेरै महिलाको जीवन

‘महिलाले मात्र गर्नुपर्ने’ भनेर समाजले निर्धारण गरिदिएका कामले कैयौं महिलाको ज्यान मात्र लिइरहेको छैन, धेरैको अंगभंग भएर असहज जीवन बाँच्न बाध्य तुल्याएको छ।

भूकम्पमा जोगिएका अपार्टमेन्ट त्रासले ढल्दै

काठमाडौं उपत्यकामा अपार्टमेन्ट निर्माणले ६० को दशकमा निकै गति लियो तर,भूकम्पमा सुरक्षित देखिएनन्। केही अपार्टमेन्ट निर्माताहरूको बदमासी यसको मुख्य कारण देखिन्छ।

ज्यानमारा घर निर्माणमा राजनीतिको हात

२०७२ सालको महाभूकम्पले उजागर गरेको भवन निर्माण क्षेत्रको ज्यानमारा बेथितिका पछाडि मुलुक हाँक्ने राजनीति प्रमुख जिम्मेवार देखिन्छ।

यसरी बने ज्यानमारा घर

काठमाडौंका केही स्थानीय तहका कागजात केलाउँदा थाहा भयो इन्जिनियर, घरधनी र ठेकेदारसमेतको मिलेमतोमा बन्दा रहेछन् ज्यानमारा घर। कसरी हुन्छ यस्तो मिलेमतो?

ज्यानमारा घर निर्माणमा राजनीतिको हात

२०७२ सालको महाभूकम्पले उजागर गरेको भवन निर्माण क्षेत्रको ज्यानमारा बेथितिका पछाडि मुलुक हाँक्ने राजनीति प्रमुख जिम्मेवार देखिन्छ।