AnonymousUser

Logout

संसद्‍मा श्रीमान्–श्रीमती, ससुरा–ज्वाइँ–बुहारी र फुपू–भदा

प्रतिनिधिसभामा नातागोताको लामो श्रृङ्खला चल्नुको पछाडि ‘विरासत’को राजनीति मात्र छैन, पुरानो पुस्ताले ओगटिरहन खोज्ने र नयाँ पुस्ताले चुनौती दिने क्रम पनि शुरू भएको छ।

बासस्थान : प्रत्येक नागरिकको अधिकार

गाउँठाउँमा आफ्ना समस्या समाधान हुने कुनै उपाय नदेखेपछि नै हो मान्छे शहर पस्ने। शहर पस्नेमध्ये आर्थिक रूपमा अत्यन्त कमजोरहरूचाहिँ सार्वजनिक जग्गामा टिन बारेर बस्न आइपुग्छन्।

हरित हाइड्रोजनबाट समृद्धि

प्रति १ टन हाइड्रोजनले ३३ मेगावाट प्रतिघण्टा विद्युतीय शक्ति पैदा गर्दा नेपालको एक प्रतिशत पानीले हरित हाइड्रोजनमार्फत ३३ सय मिलियन मेगावाट विद्युतीय शक्ति पैदा गर्ने सम्भावना छ।

हाम्रो कारणले अस्थिरता निम्तिने भयो भने सरकारमा जान्छौँ : राजेन्द्र लिङ्देन [अन्तर्वार्ता]

अरू दलले सरकार बनाउन्, हामी प्रतिपक्षमै बसौँ भन्ने हो। भोलि कुनै कारणले सरकार बन्न नसक्ने स्थिति देखियो, हाम्रै कारणले अस्थिरता निम्तिने भयो भने त हामी सरकारमा जान्छौँ।

जनआक्रोशको घण्ट :  सच्चिन्छन् पुराना दल?

दलहरूकाे अकर्मण्यतामा टेकेर नयाँ अनुहारहरू आएका छन् र हामीले पनि उनीहरूलाई शंकाकाे लाभ दिनैपर्छ।

‘मेरो पुस्ताको प्रधानमन्त्री बन्ने ‘कट अफ डेट’ शुरू भो, अब पाँच वर्ष कुर्न सकिन्न’

“यो पटक हाम्रो वेगलाई रोक्न मिल्दैन। प्राविधिकरूपमै मिल्दैन। वेग रोक्नखोज्दा परिणाम के आउँछ सबैलाई थाहा छ। हाम्रो नेतृत्वले यो कुरा बुझ्न जरूरी छ।”

र्‍यालवाला भाइरल भिडियो र भाउजूद्वयले घटाएको कांग्रेसको भोट

मतदातामा भ्रष्टाचारको नयाँ मानक खडा गरिरहेको सरकारप्रति चरम असन्तुष्टि रहेका बेला सत्ता चाहिँ सामाजिक सञ्जालमा ‘साइबर स्वाँठ’हरू प्रयोग गरेर सत्ताको भक्ति नगर्ने जोकसैलाई दुत्कारिरहेको थियो।

रवि लामिछानेसँग अन्तर्वार्ता– ‘सरकारमा जान तयार छौँ, पहिले नेतृत्व कसको भन्ने टुंगो लागोस्’

हामी हाम्रा वाचा भुल्ने छैनौँ। क्रमशः काम गरेर देखाउने छौँ। तर, यसका लागि समय लाग्छ। कुनै पनि राम्रो काम गर्न देशमा एक किसिमको विद्रोह गर्नै पर्छ। विद्रोहमा सबैको साथ हुन आवश्यक पनि छ।

चकलेटको लोभमा कांग्रेसको गीत गाएका खगेन्द्र संग्रौलाको ‘बागी’ यात्रा

खगेन्द्रको बगावतलाई लिएर केही मान्छे किन रोष प्रकट गर्छन्? ट्विटर प्रतिक्रियामा किन उनलाई गाली गरिन्छ? भर्खरै प्रकाशित उज्ज्वल प्रसाईको 'एक बागी' किताब पढिसक्दा यी प्रश्नको उत्तर पाइन्छ।

समानुपातिक प्रणालीबाट यसरी छानिन्छन् सांसद

नेपालमा प्रत्यक्ष तथा समानुपातिक गरी दुवै प्रकारको अर्थात् मिश्रित प्रणाली अभ्यासमा छ। सामान्यतः पार्टीले पाएको मतबाट समानुपातिक सूचीमा भएका उम्मेदवारहरू विजयी हुने प्रणाली समानुपातिक प्रणाली हो।

सरकार बनाउन स्वतन्त्र पार्टी र राप्रपाको साथ खोज्दैनौँ, प्रधानमन्त्रीमा देउवा निर्विकल्प: कांग्रेस प्रवक्ता

स्वतन्त्र पार्टीमा एउटा पात्र मात्रै नायक देखिएका छन्। अरू को–को छन्? कार्यकारी को हो? नीति, सिद्धान्त के हो? कुन जगमा उभिनु भएको छ? कतै उहाँहरू परिचालित त हुनुहुन्न? त्यसको कुनै स्पष्टता छैन।

'स्वतन्त्र' र 'नयाँ'को वैचारिक अस्पष्टता : अस्थिरताको मियो

खासगरी शहरिया मध्यम वर्गका युवाहरूले राजनीतिमा हस्तक्षेप गर्ने भन्दै सक्रियता देखाए। शायद प्लेटोको उद्धरण स्मरण गरे र स्वतन्त्र तथा अन्य नाममा चुनावमै प्रवेश गरे।

बदल्नुपर्छ 'पहिलाे हुने चुनिने' व्यवस्था

पहिलाे हुने मात्रै चुनिएपछि र संसद् तथा नीति निर्माणमा उसको मात्रै भूमिका हुने भएपछि जनताको 'भाेट खेर जाने' कुरा स्वाभाविक हाे। भाेट खेर जानु लोकतन्त्रको उपहास हाे।

निर्वाचन र नतिजाका ५ सन्देश

नेपालको संविधान, यसका मूलभूत विशेषता, सरकारको संरचना आदिप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको दृष्टिकोण के हो? यसलाई उसले प्रस्ट पार्न बाँकी छ।

निर्वाचनको सन्देश : दलहरू सकिने कि सुध्रिने?

आम निर्वाचनले पुराना पार्टी र नेतृत्वप्रतिको वितृष्णालाई प्रतिबिम्बित गरेको छ भने सुधारको अपेक्षासमेत गरेको छ।

घण्टीको ‘ध्वनि’बाट जन्मिएका प्रश्न

स्वतन्त्र पार्टीले यो निर्वाचनमा ल्याएको हलचलले कैयौँ यस्ता प्रश्न जन्माएको छ जसको उत्तरमा रवि लामिछाने नेतृत्वको पार्टी, त्यसले राजनीतिमा गर्ने ‘हस्तक्षेप’ अनि देशका भावी दिन र दशा निर्भर छन्।

मतगणनामा धाँधली : न्याय खोज्दा नौ वर्षदेखि उत्तर पाइनँ

२०७० सालको संविधानसभा निर्वाचनमा ‘प्रचण्डलाई जिताउन’ मतगणनाका क्रममा भएको धाँधलीविरुद्ध नौ वर्षअघि सर्वोच्च अदालतमा दर्ता गरेको मुद्दा खारेजबारे मैले अझै जानकारी पाएको छैन।

सत्तामा अनेक विचारकाहरू पुगे, शासनको तरिका बदलिएन

राजनीतिमा हस्तक्षेप गर्न चाहनेले वैकल्पिक पार्टी खाेल्ने, यिनै पार्टीहरूभित्र असल नेतृत्वकाे विकल्प खाेज्ने तथा पुस्तान्तरणकाे प्रयास गर्ने हाे।

परम्परागत नसा उत्रिएपछिकाे चुनाव

राजनीतिमा हस्तक्षेप गर्न चाहनेले वैकल्पिक पार्टी खोल्ने, यिनै पार्टीभित्र असल नेतृत्वको विकल्प खोज्ने तथा पुस्तान्तरणको प्रयास गर्ने हो। समाज त्यस दिशातर्फ जाँदै छ भन्ने सङ्केत याे चुनावले पनि गरे।

न्यून मतदान र मतदातामा असन्तुष्टिको सन्देश : ठूला पार्टीमा सुधार झन् कठिन

पुराना दलहरूको प्रभाव बिस्तारै खस्कँदै छ। तर जनताको असन्तुष्टि दलहरूको आन्तरिक राजनीतिमा प्रतिबिम्बित हुने छैन। अर्थात्, कांग्रेस, एमाले अथवा माओवादी केन्द्रको नेतृत्व पुरानै व्यक्ति वरिपरि घुम्ने छ।