यसअघि लगातार दुई खेलमा पराजय बेहोरेको विराटनगरले लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गर्दै पहिलो जित निकाल्न सफल भएको हो।
रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका उक्त पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ८ जना प्रहरी तथा १६ जना प्रदर्शनकारी घाइते भएका छन्।
आज नेप्से २४.९७ अंकले घटेर २,७५०.८७ को बिन्दुमा कायम भएको छ।
सुनसरीको धरान उपमहानगरपालिका–१३ अमरहाटबाट मंगलबार राति प्रहरीले ६९० किलोग्राम गाँजा बरामद गरेको छ।
लुम्बिनी लायन्स लिगको पहिलो खेल खलिरहेको छ भने लगातार दुई खेल हारेको विराटनगर किंग्स पहिलो जितको खोजीमा छ।
१३.५ मेगावाट क्षमताको सुपर काबेली ‘ए’ बाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको १३२ केभीए क्षमताको अमरपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गरे।
अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने मोहरेडाँडाको फेदीमा रहेको कुकुरचिहान र लोप्रेको जंगलको मुहानको पानी संकलन गरेर जलजला गाउँपालिकामा वितरण गर्ने लक्ष्य छ।
काठमाडौँका कप्तान करण केसीले आक्रामक ब्याटिङ गरे। उनले १० बलमा २ चौका र २ छक्काको मद्दतमा २८ बन बनाए।
बुधबार छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर १ लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
मेसिनको प्रयोगले श्रम र समयको बचत हुनुका साथै धान भित्र्याउने बेलामा मजदुर अभाव झेल्नुपर्ने अवस्थाको अन्त्य भएको जलेश्वरका किसानले बताएका छन्।
कर्णालीका ओपनर शिखर धवनले नटआउट ७२ रन बनाए। उनले ५१ बलमा ४ चौका र ५ छक्का प्रहार गरे।
नीतिगत अन्योलका कारण निर्यात रोकिँदा झापादेखि उदयपुरसम्म सुपारीखेतीमा आबद्ध एक लाख किसान प्रभावित भएका छन्।
प्रोस्टेटसम्बन्धी उपचारका लागि राष्ट्रपति पौडेललाई बुधबार बिहान त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना गरिएको हो।
गरिब तथा विपन्न घरधुरीका लागि आयोजनाको क्षमता हेरेर २ लाखदेखि ५ लाख रुपैयाँसम्म बिनाधितो सहुलियत कर्जा लिएर लगानी गर्न सक्ने व्यवस्था गरिएको छ।
दिउँसो कोशीको पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले मंगलबार आपत्कालीन मार्सल ल घोषणा गरेका छन्।
प्रधानमन्त्री ओलीसँग मंगलबार भएको भेटमा चिनियाँ राष्ट्रपति सिले नेपाललाई ५०० मिलियन आरएमबी अनुदान दिने घोषणा गरेका छन्।
रोजिनादेवी महतोको नगरपालिकाको कार्यालय छेउमै नालाका लागि खनेर छाडिएको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको घटना छानबिन गर्न समिति गठन भएको छ।
अर्बेनी–हर्मिचौ सडकखण्डमा पर्ने जोखिमयुक्त भिर काट्न कालीगण्डकी करिडोरमा एक साता सवारी आवागमन बन्द हुने भएको छ।