२०३८ सालमा स्थानीय किसान मिलेर खरिद गरेको फलामे मेसिन छ। यही मेसिनमा हल गोरुको सहारामा उखु पेल्छन्। त्यसबाट निस्केको रस ठूलो फलामे कराहीमा पकाएर सक्खर बनाउँछन्।
शुक्लाफाँटा नगरपालिका–८ मा पर्ने सुनदेवी ताल सौन्दर्यले भरिपूर्ण छ। तर यस क्षेत्रसम्म पुग्ने सडक अहिलेसम्म बन्न सकेको छैन।
ब्रिक्स देशहरूले डलरबाट टाढा जाने प्रयास गरिरहेकाले अमेरिका हेरेर बस्ने अवस्था समाप्त भएको राष्ट्रपति ट्रम्पको चेतावनी छ।
शुक्रबार छापावाल सुन तोलाको १ लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार १ लाख ६० हजार ५०० रुपैयाँमा भएको थियो।
दिउँसो १ बजे शुरू हुने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्नेछन्।
बिहीबार राति रामग्राम नगरपालिका–१२ पचगाँवास्थित राजेश लोनियाको घरबाट लागुऔषध ब्राउनसुगर नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड गोली प्रहार गरेको छ।
दिउँसो कोशीको पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।
संकटाले बागमती प्रदेशलाई सडन डेथमा ४–३ गोल अन्तरले पराजित गर्दै सभापति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
नाला बनाउने, ट्राफिक संकेत राख्ने, टेवापर्खाल बनाउने जस्ता धेरै काम अधुरो राखेर ठेकेदारले क्षतिपूर्तिको मागसहित मुद्दा हालेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ।
प्यालेस्टिनी लडाकु समूहका पूर्वनेता जकरिया जुबेदी इजरायल र हमासबीचको गाजा युद्धविराम सम्झौताअन्तर्गत रिहा भएका छन्।
अन्तरक्रिया कार्यक्रम जलवायु परिवर्तनको क्षेत्रमा शासनप्रणालीको महत्त्व तथा मुख्य सरोकारवाला पक्षबीचको सहकार्य र समन्वयबारे केन्द्रित थियो।
कमलबजार नगरपालिका–१ मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
सोलुखुम्बुको नाम्चेबजारमा बिहीबार हावाहुरीले घरको छाना उडाएको छ।
त्रिकोणात्मक टी२० शृंखलाको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको छ।
रातको समय, पानी र चिसो मौसमका कारण दुर्घटनाग्रस्त विमानका यात्रुको उद्धार कार्य गरिरहेका उद्धारकर्मीले ‘अत्यन्त कठिन’ अवस्थाको सामना गर्नुपरेको वासिङ्टनका अग्नि नियन्त्रक जोन डोनेलीले बताए।
टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १५७ रन बनायो।
विमान दुर्घटनापछि हावामा दुई भाग भई पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्।
पछिल्ला तीन वर्षमा विद्युतीय गाडी (ईभी)को आयात ह्वात्तै बढ्दा सार्वजनिक यातायातमा पनि विद्युतीय गाडीको उपस्थिति बाक्लिँदै गएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको टसमा नेपालकी कप्तान इन्दु बर्माले जितेर बलिङ रोजेकी हुन्।
बिरामी माया गुरुङलाई उपचारका लागि छोरा र बहिनीले काठमाडौँ लिएर हिँडेका थिए। तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको हो।