AnonymousUser

Logout

प्रहरीको कमान्ड निजामतीलाई सुम्पने तयारी

मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको प्रहरी विधेयक संसद्‍बाट यही रूपमा पारित भए नेपाल प्रहरीको आदेश शृंखला निजामती कर्मचारीको नियन्त्रणमा पुग्ने छ। २०१२ सालको ऐनभन्दा पछाडि फर्कने यस्तो प्रयास किन?

महाभारत शृंखलाको डढेलो नियन्त्रणमा, पर्यटकीय क्षेत्र खुला

खानीखोला र बेथानचोक गाउँपालिकाका पाँच सामुदायिक वनको करिब एक सय हेक्टर वन डढेलोबाट धेरै क्षति भएको डिभिजन वन कार्यालय धुलिखेलले जनाएको छ।

पुससम्ममा मधेश प्रदेशले गर्‍यो मात्रै ५.८३ प्रतिशत बजेट खर्च

मधेश प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कुल बजेटको ५.८३ प्रतिशत अर्थात् दुई अर्ब ४४ करोड ६० लाख रुपैयाँ मात्र खर्च भएको छ।

भारतको महाराष्ट्रमा ‘जीबीएस’ संक्रमणबाट पहिलो मृत्यु

भारतको महाराष्ट्रमा गुइलेन–ब्यारे सिन्ड्रोम (जीबीएस) संक्रमित एक व्यक्तिको मृत्यु भएको छ।

‘यूएसएआईडी’ले स्रोत बेहोर्ने ४ परियोजना रोक्न अर्थको निर्देशन

यूएसएआईडी र नेपाल सरकारबीच भएको अनुदान सहयोगअन्तर्गतका केही परियोजनाको काम नगर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ।

कानून प्रभावकारी कार्यान्वयन नहुँदा सम्पत्ति शुद्धीकरण मामिलामा ‘ग्रे लिस्ट’को जोखिम

एपीजीले सम्पत्ति शुद्धीकरण निवारणका लागि कानूनी सुधार र संस्थागत क्षमता विकासमा उच्च तहको प्रतिबद्धता, पर्याप्त स्रोतसाधन परिचालन, अन्तर्निकाय समन्वयलगायतमा ध्यान दिनुपर्ने सुझाव नेपाललाई दिएको थियो।

पहिरोले महाकाली लोकमार्ग ४ दिनदेखि अवरुद्ध

वैकल्पिक मार्ग नहुँदा खलंगासम्मको आवतजावत ठप्प भएको छ। सो लोकमार्ग अवरुद्ध हुँदा सदरमुकाम खलंगा अध्ययन गर्न आउने बालबालिकालाई समस्या भएको छ।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

सोमबार नेप्से परिसूचक १० अंकले घटेर २६३३ को बिन्दुमा कायम भएको छ।

कास्की अदालतले तोकेको धरौटी बदरको निवेदन लिएर रवि लामिछाने पुगे उच्च अदालत

पूर्वगृहमन्त्री रवि लामिछाने सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले तोके‍को धरौटी रकम बदर माग गर्दै उच्च अदालत पुगेका छन्।

अछामका २ किशोरी मृत फेला परेको घटनाबारे गृहमन्त्रीको ध्यानाकर्षण

दुई जना किशोरी जंगलमा मृत अवस्थामा फेला परेको घटनाको छानबिनका लागि अछामका जनप्रतिनिधिले गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका छन्।

विदेशीद्वारा सञ्चालित  १० कम्पनीको २० करोड रुपैयाँ राजस्व उठ्न बाँकी

दूतावासको सिफारिसमा राजस्व कार्यालयमा दर्ता ती कम्पनीमध्ये एउटा चिनियाँ र नौ वटा भारतीय नागरिकले सञ्चालन गरेका कम्पनी हुन्।

क्यानडा र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लाखाैँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

हमासले थप ६ जना इजरायली बन्धक रिहा गर्ने

गाजा युद्धविराम सम्झौता कार्यान्वयन भएदेखि हमासले सात बन्धक र इजरायलले बदलामा २०० प्यालेस्टिनी बन्दीलाई रिहा गरिसकेको छ।

जुम्लामा आगलागीबाट १ जनाको मृत्यु 

जुम्लाको सिंजा गाउँपालिका–१ जाँच गाउँको लेकाली क्षेत्र रुपाकोटमा आगलागीबाट एक जनाको मृत्यु भएको छ।

काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम घटेसँगै चिसो बढ्यो 

सोमबार बिहान ५ः४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस देखिएको महाशाखाले जनाएको छ।

भ्यालेन्सियालाई बार्सिलोनाको ७ गोल

स्पेनिस ला लिगा अन्तर्गत आइतबार सम्पन्न खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ७–१ को विशाल गोलअन्तरले पराजित गरेको छ।

इजरायली सेनाको आक्रमणमा परी लेबनानमा २२ जनाको मृत्यु

इजरायलले हिजबुल्लाहसँगको ६० दिने युद्धविराम सम्झौता अझै पूर्ण रूपमा कार्यान्वयन नभएको बताएको छ।

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

पाथीभरामा केबलकार निर्माण विवाद वार्ताबाट समाधान गर्न आयोगको आग्रह

मानव अधिकार आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिका–११ पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयलाई लिएर भएको विवाद वार्ता र संवादका माध्यमबाट समाधान गर्न आग्रह गरेको छ।

गाजाबाट प्यालेस्टिनीलाई स्थानान्तरण गर्ने ट्रम्पको योजनाको आलोचना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजाबाट प्यालेस्टिनीहरूलाई इजिप्ट र जोर्डन स्थानान्तरण गर्ने योजनाको हमास र यसको सहयोगी इस्लामिक जिहादले आलोचना गरेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।