AnonymousUser

Logout

वर्षाले रोकियो नेपाल र नामिबियाबीचको खेल

चार देशीय महिला टी–२० आई शृंखलाअन्तर्गत शनिबार भइरहेको नेपाल र नामिबियाबीचको खेल वर्षाका कारण रोकिएको छ।

नेपालमा भेटिए छेपारोका ३ नयाँ प्रजाति

गेक्कोनिडे परिवारअन्तर्गत पर्ने यी छेपारो संसारभर ३५० भन्दा बढी प्रजातिका पाइन्छन् भने नेपालमा अहिले फेला परेका तीन नयाँसहित जम्मा पाँच प्रजाति मात्र पाइएको छ।

‘०८४ मा महिला पहिला’

छलफल गर्दैै जाँदा आन्दोलनको योजना बन्यो— पहिलो वर्ष बस यात्रा, दोस्रो वर्ष देशैभर पैदल यात्रा, तेस्रो राजनीतिक खबरदारी, चौँथो वर्ष वृहत् कोण सभा र अन्तिम वर्ष चुनावमा महिलालाई प्रोत्साहन तथा सहयोग।

तिब्बतमा ५‍.९ म्याग्निच्युडको भूकम्प, काठमाडौँसम्म धक्का

तिब्बतमा शनिबार दिउँसो ५‍.९ म्याग्निच्युडको भूकम्प गएको छ। त्यसको धक्का काठमाडौँसहितका जिल्लामा पनि महसुस गरिएको छ।

भारतबाट अवैध रूपमा दूध भित्रिँदा मर्कामा सीमा क्षेत्रका किसान

बाँकेमा सुइया, खडैचा, जमुनाहा, शिउपुरीलगायत नाका क्षेत्रबाट कम गुणस्तरको दूध भित्रिएर सस्तो मूल्यमा बिक्रीवितरण हुँदा स्थानीय किसान मर्कामा परेका छन्।

अमेरिकी करभारको सामना गर्न क्यानडाले ल्यायो आर्थिक सहायता योजना

क्यानडा सरकारले अमेरिकी शुल्कबाट प्रभावित व्यवसाय र कामदारलाई मद्दत गर्न सहायता कार्यक्रमको नयाँ प्याकेज ल्याएको छ।

रुसको आक्रमणबाट युक्रेनमा १२ जनाको मृत्यु

रुसी आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको युक्रेनको आपत्कालीन सेवाले जनाएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनमा बमबारी गरेको भन्दै रुसमाथि नयाँ प्रतिबन्ध र कर लगाउने चेतावनी दिएका छन्।

राहुघाटको बाँध पहिरोको जोखिममा

दग्नाम गाउँको फेदीमा जान थालेको पहिरो राहुघाट जलविद्युत् आयोजनाको बाँधको सिधा माथि छ। यसले निर्माणको अन्तिम चरणमा पुगेको बाँध जोखिममा परेको छ।

गलकोटमा बाढीबाट बस्ती जोगाउन तटबन्ध

बर्खाको समयमा खोला उर्लिएर आउँदा गलकोट नगरपालिकाको हटिया बजार, दुधिलाभाटी, आँगाखेतलगायत बस्ती जोखिममा पर्ने भएकाले तटबन्ध गर्न थालिएको हो। 

सगरमाथा क्षेत्रमा बाली लगाउन कठिन

जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा आएको गिरावटले सगरमाथा क्षेत्रका नागरिक खाद्य सुरक्षाको गम्भीर प्रभावमा परेका छन्। 

अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक क्षेत्रमा महिलाको सहभागिता अर्थपूर्ण रूपमा बढ्दै गएको छ। 

कोशी, बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ।

सुस्तामा आगलागीबाट ३ जना घाइते

शुक्रबार दिउँसो विद्युत् मिटरबक्स सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।

रिंकु सदा मृत्यु प्रकरण : प्रहरीले अहिलेसम्म क–कसलाई पक्रियो?

प्रहरीका अनुसार रिंकु सदाको सामूहिक बलात्कार तथा शंकास्पद मृत्यु घटनामा हालसम्म आठ जना पक्राउ परेका छन् भने चार जना फरार छन्।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बदली र वर्षा, शनिबारदेखि मौसम खुल्दै जाने

दुई दिनदेखि प्रतिकूल बनेको मौसम शनिबारदेखि क्रमिक रूपमा खुल्दै हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

‘बी’ डिभिजन लिग : १४ क्लबको सहभागिता, ९१ खेल सञ्चालन हुने

प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले १० लाख रुपैयाँ पाउने छ।

बाँसबारीको नयाँ जग्गा प्रकरणः महानगरले रोक्यो संरचना निर्माण, कहाँ पुग्यो अख्तियारको अनुसन्धान?

गंगालाल अस्पताललाई दिइए पनि नेताले ‘कब्जा गरेको’ स्वास्थ्य मन्त्रालयको बाँसबारीस्थित सात रोपनी १३ आना जग्गाको विषय उकालोले उजागर गरेको थियो। यसबारे अख्तियारले अनुसन्धान गरिरहेको छ।

संक्रमणकालीन न्याय प्रक्रिया अघि बढाउन सरकारलाई मानव अधिकार आयोगको पत्र

मानव अधिकार आयोगले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन प्रक्रिया अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ।

पेरिसको रेल स्टेसनमा भेटियो दोस्रो विश्वयुद्धताकाको बम

दोस्रो विश्वयुद्धताकाको बम फेला परेपछि पेरिस गारे डु नोर्ड रेलवे स्टेसनबाट हुने आवतजावत बन्द गरिएको छ।

नुनमा आयोडिनको मात्रा नियन्त्रण गर्न सांसदले गराए सरकारको ध्यानाकर्षण

सांसदले नुनमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा बढी आयोडिनको मात्रा देखिएकाले तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।