गत साताको अन्तिम दुई कारोबार दिन बढेर बन्द भएको नेप्से सोमबार भने ३३.३३ अंक घटेर २,६७०.०६ को विन्दुमा झरेको छ।
कचनकवल गाउँपालिकामा रेबिज लागेको कुकुरको टोकाइबाट १२ जना घाइते भएका छन्।
पत्रकार सुरेश रजक जलेको घरमा एनी कुँवर देखा परेकाले घटनाबारे अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
आफूले लगाएको ट्यारिफपछि विश्व शेयरबजारमा उथलपुथल आउँदा पनि ट्रम्प भने ढुक्क छन्। ट्यारिफले गर्दा अमेरिकामा रोजगारी र लगानी फिर्ता आइरहेको उनको दाबी छ।
दुई दिन जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएका लामिछाने आज जिल्ला कारागार चलान भएका हुन्।
गभर्नर नियुक्तका लागि गठित सिफारिस समितिले नाम सिफारिस गर्न ढिलाइ गरेपछि अर्थ मन्त्रालयले ढुंगानालाई कायममुकायमको जिम्मेवारी दिएको हो।
पछिल्लो चार दिनयता सुनको मूल्य घटिरहेको छ। चैत २१ गते हालसम्मकै उच्च मूल्य तोलाको १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको थियो।
बेनी, सिङ्जा, तातोपानी, दरवाङस्थित म्याग्दी र कुस्मा नगरपालिका तथा जलजला गाउँपालिकास्थित कालीगण्डकी नदीको कटानको जोखिममा रहेका बस्तीमा बाढी नियन्त्रणका लागि योजना सञ्चालन गरिएको छ।
नागरिकलाई सहज सेवा प्रदान गर्न तत्कालीन साबिक खावा गाउँ विकास समितिका–९, ८ र ७ का स्थानीयलाई लक्षित गरेर सामुदायिक स्वास्थ्य सेवामार्फत सेवा प्रवाह थालिएको छ।
गुजरातले १५३ रनको विजयी लक्ष्य १६.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो। कप्तान शुभमन गिलले अविजित ६१ रन बनाए।
कोशी, बागमती र गण्डकीका हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।
रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए।
शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरेको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।
राप्रपाले चैत २६ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्न लागेको आमसभा अन्यत्र सार्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
गोरखाको भीमसेनथापा गाउँपालिकाले भने डढेलो नियन्त्रणका लागि ‘पातपतिङ्गर संकलन’ कार्यक्रम लागू गरेको छ।
स्वास्थ्य बिमा बोर्डले आइतबार पत्रकार सम्मेलनमार्फत स्थितिपत्र सार्वजनिक गर्दै आम्दानी कम तथा खर्च बढी हुँदा वित्तीय दिगोपना कायम राख्न कठिन देखिएको जनाएको छ।
आज भएको दोस्रो खेलमा नेपाली यू–१९ टोली अफगानिस्तानसँग एक रनले पराजित भएको हो। योसँगै अफगानिस्तानले नेपालविरुद्धको शृंखला एक खेल अगावै जितेको छ।
नेपालमा सवारी दुर्घटनाको तथ्यांक हेर्दा डराउनुपर्ने अवस्था छ, तर सरकारका प्रतिनिधि अन्तर्राष्ट्रिय मञ्चमा उभिएर सडक सुरक्षामा ठूलो काम भएको दाबी गर्छन्।
चैत १५ मा भएको तीनकुने घटनाको न्यायिक छानबिन गरी जवाफदेहिता सुनिश्चित गर्न मानवअधिकारवादी संस्थाहरूले सरकारसँग आह्वान गरेका छन्।
झोलुंगे पुल हेर्न आन्तरिक तथा भारतीय पर्यटकको आवागमन हुन थालेसँगै चहलपहल बढेपछि स्थानीयले विभिन्न किसिमका पसल सञ्चालन गरी स्वरोजगार बनेका छन्।