AnonymousUser

Logout

युक्रेनबारे ट्रम्पसँग वार्ताका लागि जेलेन्स्कीसँगै युरोपेली नेता पनि अमेरिका जाँदै

युक्रेन युद्धबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगै युरोपका प्रमुख नेताहरू पनि वासिङ्टन जाने भएका छन्।

पल्सर स्पोर्ट्स अवार्डको ‘पिपुल्स च्वाइस’ मनोनयन सार्वजनिक

पिपुल्स चोइस अवार्डका लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक भएको छ।

प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निमन्त्रणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट विदेशसचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन्।

विपद्जन्य घटनाबाट ४ महिनामा १३० जनाको मृत्यु

विपद्का घटनामध्ये आगलागी र चट्याङका कारण धेरै मानिसको मृत्यु भएको छ।

पाकिस्तानमा बाढी: ३४४ जनाको मृत्यु, १५० भन्दा बढी बेपत्ता

उत्तरपश्चिम पाकिस्तानमा आएको विनाशकारी बाढीमा कम्तीमा ३४४ जनाको ज्यान गएको छ भने १५० जनाभन्दा बढी बेपत्ता छन्।

उत्तरी नाकाहरू बाढीपहिरोले बिथोलिँदा खल्बलिँदै व्यापारचक्र

रसुवागढी नाका ठप्प भएपछि चीनतर्फ अड्किएका कन्टेनर फेरि खासा हुँदै तातोपानीतर्फ ‘रि–रुट’ गरिएको छ। तर पहिरोले तातोपानी नाकामा पनि अवरोध हुँदा चाडबाडका लागि भित्र्याइएका सामान कहिले आइपुग्ने टुंगो छैन।

अनावश्यक संस्था खारेज, समायोजन तथा हस्तान्तरणबारे छलफल

बैठकले यसअघिका विभिन्न आयोग तथा कार्यदलले दिएका सुझाव प्रतिवेदनका आधारमा खारेज, गाभ्ने वा हस्तान्तरणका लागि सिफारिस गरिएका निकायहरूबारे विस्तृत अध्ययन गरी ठोस प्रस्ताव ल्याउन आयोगको कार्यान्वयन समितिलाई जिम्मेवारी दिएको छ।

पहिरो पन्छाएर खुलाइयो कर्णाली राजमार्ग

पहिरोका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग पहिरो पन्छाएपछि सञ्चालनमा आएको छ।

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

आइतबार नेप्से परिसूचक २७.१४ अंकले घटेर २७६१.२२ को विन्दुमा कायम भएको छ।

राष्ट्रपति पौडेलसँग भारतीय विदेशसचिव मिश्रीको शिष्टाचार भेट

नेपालको औपचारिक भ्रमणमा रहेका भारतका विदेशसचिव विक्रम मिश्रीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा शिष्टाचार भेट गरेका छन्।

साउन सकिँदा महोत्तरीमा करिब ७५ प्रतिशत रोपाइँ

यसपालि रोपाइँ ढिलो भएको हुँदा अस्वाभाविक रूपमा कीरा र रोगको प्रकोप शुरू हुन सक्नेतर्फ सचेत रहन र तत्काल सल्लाह लिन कृषिविज्ञले किसानलाई सुझाएका छन्।

गाजामा इजरायलको आक्रमण, ४० जनाको मृत्यु

गाजा शहरको जितुन क्षेत्रमा रहेका ५० हजारभन्दा बढी मानिस खाना, पानी र अन्य आधारभूत आवश्यकताबाट वञ्चित भएका छन्।

बाफिया विधेयकः बैंकर र व्यवसायी छुट्याउन पर्याप्त समय दिने तयारी

बाफिया विधेयकमा बैंकर र व्यवसायी छुट्याउने भनिए पनि यो व्यवस्था कार्यान्वयन गर्न कति समय दिने उल्लेख छैन। व्यवसायीलाई बैंकबाट निस्कन १० वर्षसम्मको समयावधि दिन सहमति खोजिँदैछ।

निःसन्तान उपचारमा पारदर्शिता र सुरक्षाका लागि मापदण्ड जारी

मापदण्डले निःसन्तान उपचार केन्द्रहरूको प्रभावकारी नियमन र निःसन्तान उपचार सेवामा एकरूपता ल्याउने मन्त्रालयको विश्वास छ।

घट्यो सुनचाँदीको मूल्य

शुत्रबार १ लाख ९६ हजार २०० रुपैयाँ रहेको सुन आज १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

करेन्ट लागेर सप्तरीमा दम्पतीको मृत्यु

जंगली जानवरबाट धानबाली जोगाउन स्थानीय महेन्द्र सरदारले लगाएको बारमा करेन्ट लागेर दुवै जनाको मृत्यु भएको छ।

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

इच्छाकामना गाउँपालिका–५ तुईन खोलामा आइतबार बिहान सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

पहिराले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आइतबार बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको छ।

कोशी र बागमतीमा भारी वर्षाको सम्भावना

मनसुन केही कमजोर बने पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम रहिरहेको महाशाखाले जनाएको छ।

वैशाखयता विपद्का दुई हजार ८५३ घटना, १२६ जनाको मृत्यु

वैशाखदेखि साउन ३१ सम्म देशभर बाढीका २१६, पहिरोका ३१७, भारी वर्षाका २२१, चट्याङका २४५, सर्पदंशका ७७ घटना भएका छन्।