AnonymousUser

Logout

ताप्लेजुङमा आजदेखि कञ्चनजंघा हीरक महोत्सव

सन् १९५५ मे २५ मा बेलायती आरोही जो ब्राउन र जर्ज ब्यान्डले कञ्चनजंघाको दक्षिणी मोहडाबाट पहिलो पटक सफल आरोहण गरेका थिए।

झापामा गहुँखेती घट्दै, मकैमा किसानको आकर्षण

सिँचाइको सुविधा भएको र प्रशस्त मात्रामा गोबर मल प्रयोग गर्न सकेमा एक बिघा क्षेत्रफलमा एक मेट्रिक टनसम्म मकै उत्पादन हुने गरेको छ।

दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्वीरलाई ‘विश्व प्रेस फोटो अफ द इयर’

गाजामा इजरायली आक्रमणबाट दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्वीरलाई ‘वर्ल्ड प्रेस फोटो अफ द इयर’का रूपमा सम्मानित गरिएको छ।

संसदीय उपसमितिको निष्कर्ष : पोखरा विमानस्थल निर्माणमा ‘ठेक्का प्रक्रियाको प्रारम्भमै अनियमितता र भ्रष्टाचार’

राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले पनि व्यापक अनियमितता भएको निष्कर्ष निकाले छ।

नारायणी नदीमा बेपत्ता २ बालकको शव फेला

मध्यविन्दु नगरपालिका–१५ स्थित नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला परेको छ।

थुनामा रहेका ४ भुटानी शरणार्थीलाई तत्काल देश निकाला नगर्न अन्तरिम आदेश

सर्वोच्च अदालतले थुनामा रहेका चार जना भुटानी शरणार्थीलाई तत्काल देश निकाला नगर्न अन्तरिम आदेश दिएको छ। 

६ डीआईजी एआईजीमा बढुवा सिफारिस

गृह मन्त्रालयले बिहीबार नेपाल प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरिएको छ।

पोखरियामा खानेतेलको ग्यालेनभित्र भेटियो साढे २४ किलो चरेस

सशस्त्र प्रहरीले पोखरिया नगरपालिकाको मननपुरबाट खानेतेलको ग्यालेनमा प्लास्टिकको प्याकेट बनाएर राखिएको २४ किलो ५०० ग्राम चरेस बरामद गरेको छ।

नियुक्ति र बढुवामा भागबन्डालाई नै माथ दिनथालेको ‘बढाबढ’

सरकार र सत्तारुढ नेतालाई स्वार्थ समूहले चलाउन थाल्दा नियामक निकायका नियुक्ति मात्र होइन, नियमित सरुवा–बढुवामा समेत ‘पैसाको बोलवाला’ चल्नथालेको छ। यसकै लागि कसरी गिजोलिँदै छ नियुक्ति र बढुवा?

काठमाडौँ महानगरले डोजर चलाएर हटायो कवाडी संकलन केन्द्र

काठमाडौँ महानगरले च्यासलदेखि बालकुमारी पुल क्षेत्रसम्म रहेका तीन वटा कवाडी संकलन केन्द्र डोजर चलाएर हटाएको छ।

तनहुँमा दुइटा मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु, २ घाइते

तनहुँको शुक्लागण्डकी नगरपालिका–४, गल्छिनामा दुइटा मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। 

नेप्से परिसूचक २६ अंकले बढ्यो, १० अर्ब ७९ करोडको शेयर किनबेच

बिहीबार नेप्से परिसूचक २६.४९ अंकले बढेर २७२२.७३ को विन्दुमा कायम भएको छ।

कोरलामा बढ्यो व्यापारिक चहलपहल

अवलोकनका लागि कोरला नाका पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीयस्तरमा उत्पादित सामाग्रीका साथै चिनियाँ सामान बिक्री गरेर आम्दानी गरिरहेको स्थानीय युवाको भनाइ छ।

आयोडिनयुक्त नुन उत्पादन तथा बिक्रीसम्बन्धी ऐन  २६ वर्षपछि कार्यान्वयनमा

नेपालमा विगतमा बनेको मापदण्डका कारण बालबालिकामा आवश्यकताभन्दा बढी आयोडिन उपलब्ध हुँदा गम्भीर स्वास्थ्य समस्या आएको स्वास्थ्य मन्त्रालयले एक दशकअघि गरेको अनुसन्धानले देखाएको थियो।

अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल

अमेरिकी विश्वविद्यालयहरूसँग यति बेला दुईवटा विकल्प छन्– ट्रम्प प्रशासनको एजेन्डा पालना गर्ने वा संघीय कोष गुमाउने। यस कदमबाट ट्रम्पले विश्वविद्यालयहरूमा प्रभाव जमाउन चाहेको देखिन्छ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ कम्बोडिया भ्रमणमा

चीनको क्षेत्रीय व्यापार सम्बन्धलाई बलियो बनाई अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले लगाएको चर्को करको प्रभावलाई कम गर्ने प्रयासस्वरूप राष्ट्रपति सी भियतनाम र मलेसियाको भ्रमण पछि कम्बोडिया पुगेका हुन्। 

१ लाख ९० हजार रुपैयाँ नाघ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।

उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा

कपनस्थित मौलिक बजारमा जुम्लाको मार्सी चामल, हुम्लाको सिमी, मुगुको कोदो, डोल्पाका जडीबुटीलगायत खाद्यान्न पाइन्छ।

मकवानपुरमा बस दुर्घटना हुँदा १६ जना घाइते

घाइतेहरूको उद्धार गरी उपचारको लागि चितवन पठाइएको प्रहरीले जनाएको छ। बसका चालक बाराको कोल्बी नगरपालिका–११ निवासी २९ वर्षीय राकेश चौधरी पक्राउ परेका छन्।

जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

घटनाका दोषीमाथि कारबाहीको माग गरेर किटानी जाहेरी दिए पनि चार महिनासम्म सदाय न्यायका लागि भौँतारिइन्। अन्ततः मंगलबार माइतीघरमै झुन्डिएको अवस्थामा उनी मृत फेला परिन्।