काठमाडौँ उपत्यका विकास प्राधिकरणले दुई महिनामा बुढानीलकण्ठदेखि बुद्धनगरसम्मका रुद्रमती नदी दायाँबायाँका मिचिएका सार्वजनिक जग्गाको नाप नक्सासहितको प्रतिवेदन तयार गर्ने जनाएको छ।
पहाडी भागमा आंशिक बदली रही तराईका धेरै ठाउँमा बाक्लो हुस्सु लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बंगलादेश र श्रीलंकामा स्पट फिक्सिङ गर्न पुग्ने समूह नै नेपाल टी२० लिगमा पनि सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ।
मन्त्रिपरिषद्का नीतिगत निर्णय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न नपाउने व्यवस्थाविरुद्ध परेको रिटमा संवैधानिक इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ।
महामारीका कारण एक वर्ष ढिला भएको स्थानीय तहको निर्वाचन आगामी फेब्रुअरीको अन्त्यसम्ममा हुने अधिकारीहरूले बताएका छन्।
गृहमन्त्री रवि लामिछानेले आम नागरिकलाई छुने किसिमका काम भएनन् भन्ने गुनासोलाई सम्बोधन गर्ने गरी न्यूनतम साझा कार्यक्रम आउने बताए।
सेन्ट जेभियर्सका क्यानेडियन शिक्षक फादर बिल रोबिन्सले एकपटक आलोकसिद्धिलाई विद्यालयबाहिर बनिरहेको रथ दुई महिनासम्म हेर्न भनेका थिए। सम्पदाबारे बुझ्दै जाँदा तिनै शिक्षकले भनेको कुरामा उनले ज्ञान भेटे।
बैंक तथा वित्तीय संस्थाहरूबाट आएका सुझावलाई हेरेर मार्गदर्शन संशोधन गरिएको प्रवक्ता गुणाकर भट्टले जानकारी दिए।
उपरथी प्रेम शाहीलाई हिरासतमा लिएपछि सेनाले सैनिक मुख्यालयका तालिम प्रमुख उपरथी बाबुराम श्रेष्ठको नेतृत्वमा छानबिन समिति बनाएको छ। तर किन र के कारण छानबिन थालिएको भन्ने खुलाइएको छैन।
गृहमन्त्रालयले देशभरका सबै जिल्ला प्रशासनहरूलाई अवैधानिक क्रसर उद्योग बन्द गराउन निर्देशन दिएको छ।
सरकारलाई विश्वासको मत दिन प्रधानमन्त्री दाहालले आग्रह गरेको अध्यक्ष नेपालले जानकारी दिए।
सुर्खेतमा बनाइएको 'कलाविहीन' बाघको मूर्तिबारे सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। तर, यस्ता कलाविहीन मूर्ति बनाउन देशका धेरै स्थानीय तहमा होड नै भइरहेको छ।
सर्वोच्च अदालतले ६ महिनासम्म प्रयोगमा नआएका सिम पुनः वितरण गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले नै तत्कालीन गठबन्धन तोडेको आरोप लगाए।
प्रधानमन्त्री नियुक्त भएसँगै राजनीतिक भेटघाट, निर्देशन तथा अवलोकन-निरीक्षणलाई प्राथमिकता दिएका दाहालले बुधबार आफ्नै कार्यालयको अवलोकन गरेका छन्।
लोकसेवा आयोगका पूर्वअध्यक्ष एवं प्रशासन विज्ञ उमेश मैनालीले सरकारले निर्देशन दिनुभन्दा पहिला नीतिहरूमा सुधार ल्याउनुपर्ने बताएका छन्।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले सरकारमा जाने/नजानेबारे हतारमा निर्णय नलिने बताएका छन्।
गृहमन्त्री रवि लामिछानेले उद्योगी–व्यवसायी साना कामका लागि मन्त्रालय वा कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्।
क्यानले मंगलबार विज्ञप्ति जारी गर्दै टी-२० लिगका क्रममा म्याच फिक्सिङ भइरहेको जानकारी भए उजुरी दिन आग्रह गरेको छ।
सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले पुस २७ गते साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन्।