AnonymousUser

Logout

बाल मन्दिर जग्गा प्रकरणको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद श्रेष्ठको ताकेता

रास्वपा सांसद सुमना श्रेष्ठले बाल मन्दिरको जग्गा हिनामिना प्रकरणको छानबिन प्रतिवेदन सार्वजनिक गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई  ताकेता गरेकी छन्।

मर्स्याङ्दी करिडोरमा २२० केभीका २ सबस्टेसन निर्माण अन्तिम चरणमा

मर्स्याङ्दी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ।

सत्तारूढ गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारूढ गठबन्धन अन्तर्विरोधमा फसेको बताएका छन्।

आरक्षण दिँदैमा दलित समुदायमाथिको उत्पीडन समाप्त हुँदैन : वामदेव गौतम

राष्ट्रियसभा सदस्य वामदेव गौतमले जातको आधारमा आरक्षण दिएका कारण दलित समुदायमाथि भएको उत्पीडन अहिलेसम्म अन्त्य हुन नसकेको बताएका छन्।

मेयर्स महिला कप : एपीएफको लगातार दोस्रो जित, ललितपुर ७ विकेटले पराजित

ललितपुर मेयर्स महिला कपमा सुदूरपश्चिममाथि एपीएफ १५ रनले विजयी भएको छ भने अर्को खेलमा कोशी प्रदेशले ललितपुर मेयर्स ११ लाई ७ विकेटले पराजित गरेको छ।

गण्डकीमा सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय

नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिँदै गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ।

बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय

सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्त कुँवरलाई नेपाल प्रहरीको नेतृत्व सुम्पने निर्णय गरेको छ।

महिला फुटबल टोलीको वरीयतामा सुधार

फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १००औँ स्थानमा छ।

प्रधानमन्त्रीलाई पदबाट हटाइदेलान् कि भन्ने डर छ : गगन थापा

कांग्रेस महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीलाई अरू मिलेर पदबाट हटाइदेलान् कि भन्ने डर रहेको बताएका छन्।

राहुल गान्धीको लोकसभा सदस्य पद खारेज

गुजरातको सूरतस्थित सेसन कोर्टबाट मानहानिको मुद्दामा दोषी ठहर भएका भारतीय कंग्रे‍सका नेता राहुल गान्धीको लोकसभा सदस्य पद खारेज भएको छ।

संकल्प प्रस्ताव कार्यान्वयनको अवस्था अनुगमन गर्न उपसमिति गठन

दिगो विकास तथा सुशासन समितिले संकल्प प्रस्तावको कार्यान्वयन अवस्था अनुगमन गर्न भुवनबहादुर सुनारको नेतृत्वमा ३ सदस्यीय उपसमिति गठन गरेको छ।

जनगणना : साक्षरता दर १० प्रतिशतले बढ्यो, करिब २२ लाख नेपाली विदेशमा

तथ्यांक उपप्रमुख डा. हेमराज रेग्मीले जनगणना २०७८ अनुसार नेपालमा पुरुषभन्दा महिलाको साक्षरता दर १४.२ प्रतिशतले कम रहेको बताएका छन्।

३ लाख परिवार शौचालयको पहुँचबाहिर

नेपालमा अझै तीन लाख परिवार शौचालयको पहुँचबाहिर रहे‍का छन्। जनगणना २०६८ मा ३८.२ प्रतिशत परिवारमा शौचालयको पहुँच पुग्न सकेको थिएन।

हिन्डनबर्गको निशानामा अर्बपति ज्याक डोर्सीको कम्पनी

हिडनबर्गले डोर्सीको कम्पनी ब्लक इंकको सेयर मूल्य वास्तविकभन्दा ७५ प्रतिशत बढी रहेको लगायतका विभिन्न आरोपसहित प्रतिवेदन सार्वजनिक गरेको छ। 

महान्यायाधिवक्ताले रविलाई ‘क्लिनचिट’ दिन टेकेका ५ विवादास्पद आधार 

राहदानी दुरुपयोगको कसुरमा मुछिएका रास्वपा सभापति रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दा महान्यायाधिवक्ताले अगाडि सारेका आधार र कारण नै विवादास्पद देखिन्छन्।

जनगणना २०७८ : दाउरा प्रयोग गर्ने जनसंख्या ५१ प्रतिशत 

खाना पकाउन एलपी ग्यास प्रयोग गर्ने परिवार ४४.३ तथा बिजुली, गुइँठा, बायोग्याँस, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने क्रमशः ०.५, २.९, १.२, ०.०५ र ०.१ प्रतिशत छन्।

यी हुन् बढी र कम जनसंख्या भएका ५ जिल्ला 

सबैभन्दा बढी काठमाडौँको जनसंख्या २० लाख ४१ हजार ५८७ र कम मनाङको जनसंख्या ५ हजार ६५८ जना छ।

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८

जनगणनाअनुसार सबैभन्दा बढी जनसंख्या बागमती प्रदेशमा रहेको छ। बागमतीमा कुल जनसंख्याको २०.९७ प्रतिशत अर्थात ६१ लाख २० हजार जनसंख्या रहेको छ।

विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री जमकट्टेल, एमालेले सरकार छाड्ने 

शुक्रबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने तयारी रहेको सांसद तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिए। 

प्रदेश नामकरणविरुद्धको आन्दोलनमा घाइते लिम्बूको मृत्यु 

विराटनगरमा भएको प्रदर्शनमा घाइते भएका लिम्बूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ।