बिहान १० देखि शुरू भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको हो।
सभामुख देवराज घिमिरेले पत्रकारले जिम्मेवारीका साथ काम नगरेको बताएका छन्।
चिनियाँ राष्ट्रपति सीले दुई दिने मस्को भ्रमण गर्ने भएका छन्। भ्रमणका क्रममा ‘महत्त्वपूर्ण द्विपक्षीय दस्ताबेज’मा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।
लगानीकर्ताहरूले शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदन कार्यान्वयनको माग राख्दै नेप्सेको कार्यालयमा धर्ना दिएका थिए।
उपराष्ट्रपतिका उम्मेदवार यादवले गठबन्धनको साथ आफूलाई रहेकाले जित निश्चित रहेको दाबी गरेका छन्। उपराष्ट्रपतिका लागि मतदान जारी छ।
१८५९ कात्तिकमा नायवी प्रथाको अन्त्य भई मुख्तियारी प्रथाको शुरू भएको र प्रथम मुख्तियारमा दामोदर पाँडे नियुक्त भएको प्रतिष्ठानले स्मृति दिवसका अवसरमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सशस्त्र बलले लिबियाको पूर्वी क्षेत्रबाट दशवटा ड्रममा राखिएको अवस्थामा युरेनियम भेटेको हो।
उपराष्ट्रपति पदका उम्मेदवार अष्टलक्ष्मी शाक्यले राष्ट्रपति पुरुष निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा पुरुष नै उम्मेदवार हुनु गलत भएको बताएकी छन्।
यस वर्षको शुरूआतदेखि वेस्ट ब्यांक क्षेत्रमा इजरायली आक्रमण बढेको हो। यसबीचमा लडाकु र सर्वसाधारण गरी ८० जना प्यालेस्टिनी मारिएका छन्।
प्रधानमन्त्री दाहालले विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण तीव्रताका साथ अगाडि बढाउन आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धता जनाएका छन्।
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा उपराष्ट्रपति पदका लागि मतदान प्रक्रिया शुरू भएको छ।
जुम बैठकमा एक जनाको प्रस्तुति भइरहँदा डिनको कार्यकक्षमा आफ्नै कुर्सीमा बसेर महिला कर्मचारीसँग अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएपछि दत्तलाई निलम्बन गरिएको हो।
नवलपरासी जिल्ला कारागारमा १७७ कैदीबन्दी राख्ने क्षमता छ। तर, ७४ जना महिला, ४२१ पुरुष र तीन नाबालक कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको छ।
बागलुङको गलकोट नगरपालिका–६ मजुवाफाँटमा प्रशासकीय भवन बनाउन २०७९ असारमा सम्झौता भएको थियो। तर, हालसम्म १० प्रतिशत मात्रै प्रगति भएको छ।
पोर्चुगिज क्लब स्पोर्टिङसँग पेनाल्टीमा ५–३ ले पराजित हुँदै आर्सनल प्रि–क्वार्टरफाइनलबाटै बाहिरिएको छ।
उपराष्ट्रपतिका लागि एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादीबाट रामसहाय यादव र प्रमीलाकुमारी यादव उम्मेदवार छन्।
दिउँसो पहाडी तथा तराईका विभिन्न स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।
भूकम्पको केन्द्रबिन्दु बैतडीको शिखरपुर आसपास रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालले जानकारी दिए।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले उम्मेदवारले बिहीबार राति १२ बजेदेखि स्ववियु चुनावको प्रचार–प्रसार गर्न नपाउने बताए।
मधेश प्रदेशले गुल्सन झा र आरिफ सेखलाई दुई/दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ।