एम्समा उपचाररत राष्ट्रपति पौडेललाई अस्पतालले आइतबार डिस्चार्ज गर्न सक्ने सम्भावना रहेको चिकित्सकहरूलाई उद्धृत गर्दै नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
शनिबार एक संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ भने थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
काठमाडौँ उपत्यकामा भइरहेको वर्षाका कारण शनिबारलाई तय भएका शहीद स्मारक 'ए' डिभिजन लिगअन्तर्गतका खेल प्रभावित भएका छन्।
मौसमविद् गोविन्दकुमार झाका अनुसार कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा हल्का वर्षा भइरहेको छ।
डीएल मेथडमा ओमानलाई पराजित गर्दै यूएई एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ। यूएईले उपाधिका लागि नेपालसँग खेल्ने छ।
राष्ट्रिय युवासंघ नेपालले अयोग्य लडाकुलाई २ लाखका दरले राहत दिने गरी ल्याएको कार्यविधि तत्काल खारेज गर्न दबाब दिएको छ।
एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा कुवेतविरुद्धको खेल वर्षाको कारण रद्द भएपछि नेपाल फाइनलमा पुगेको छ।
कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३६ रन जोड्न सकेको छ। नेपालका लागि करण केसीले पाँच र सोमपाल कामीले एक विकेट लिए।
भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको एयर इन्डियाको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले संसद्मा पेस गरेको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा प्रस्ताव गरिएको अनुसन्धानका लागि पाँचवर्षे हदम्याद आफूहरूलाई स्वीकार्य नहुने बताएका छन्।
आफ्नो आन्दोलन सबै सानातिना आन्दोलनको अन्त्य गर्नका लागि अर्थतन्त्र सुधार्ने जनआन्दोलन भएको पुनको भनाइ छ।
सरकार जनसरोकारका मुद्दामा अत्यन्तै संवेदनशील रहेको र जनजीविकाका सवाललाई उठाएर कसैले पनि आन्दोलन गर्नु नपर्ने अवस्थाका लागि क्रियाशील रहेको प्रधानमन्त्री दाहालको भनाइ छ।
मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगन्जले महानगर क्षेत्रलाई सुन्दर, सफा, नमूना बनाउने उद्देश्यले नियमित सरसफाइ अभियान चलाइरहेको छ।
नेपालले समूह ‘ए’को विजेता र कुवेतले समूह ‘बी’को उपविजेताका रूपमा अन्तिम चारमा स्थान बनाएका हुन्।
शुक्रबार बेलुका परेको चट्याङ लागेर सिदिङ्वा गाउँपालिका–६ मेहेलेका श्रीप्रसाद कडरियाको मृत्यु भएको छ।
बाख्रापालनबाट महिलालाई आत्मनिर्भर र नगरलाई मासुमा आत्मनिर्भर बनाउने नगरपालिकाको योजना छ
जितका लागि २५८ रनको विशाल लक्ष्य पछ्याएको पन्जाबले १९.५ ओभरमा अलआउट हुँदै २०१ रन मात्र बनायो।
पुस २६ मा विश्वासको मत लिँदा प्रधानमन्त्रीले पहिलो अधिवेशनबाट एक दर्जन नयाँ ऐन तर्जुमा गर्ने र विद्यमान ऐनहरू संशोधन गर्ने घोषणा गरेका थिए। तर, एउटै ऐन तर्जुमा र संशोधन नगरी अधिवेशन अन्त्य भएको छ।
जुनमा हुने छनोटमा सहभागी खेलाडीमध्ये योग्य खेलाडीहरूलाई छनोट गरिने प्रतियोगिताका लागि नेपालको संयोजन गरिरहेका अबिन कार्कीले बताए।
बढुवा सिफारिसविरुद्ध ७ दिनभित्र कुनै उजुरी नपरे १८ जनाले एसएसपीको दर्ज्यानी चिह्न लगाउने छन्।