AnonymousUser

Logout

प्रिन्सिपल नियुक्तिको विवादले एक महिनादेखि पढाइ बिथोलिएको काठमाडौँको विद्यालय

काठमाडौँको एउटा विद्यालय प्रत्यक्षतः प्रिन्सिपल नियुक्ति विवाद र आपसी अविश्वासका कारण एक महिनादेखि अस्तव्यस्त छ, तर सरोकारवाला कसैले यो अन्योल अन्त्य गर्न अग्रसरता लिएका छैनन्।

नागरिकता विधेयक प्रमाणीकरण संविधान र संसदीय मूल्य मान्यताले नचिनेको बाटोबाट : सुवास नेम्वाङ

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रिपरिषद्को निर्णय र सिफारिसबाट अचानक विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको भन्ने घटनाले पार्टीलाई स्तब्ध तुल्याएको प्रतिक्रिया दिएका छन्।

नेपाली भूमि समावेश नक्साबारे भारतसँग कूटनीतिक माध्यमबाट छलफल भइरहेको छ : गृहमन्त्री

गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको पक्षमा दृढ रहेको बताएका छन्।

शीर्ष स्थानको चर्च ब्वाइजसँग मछिन्द्रको २ अंकको दूरी

मछिन्द्र शहीद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा फर्किएको छ।

अस्पतालहरूमा बेड उपलब्धताको विवरण वेबसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरूमा शय्याको उपलब्धताको स्थिति वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएका छन्।

फेवातालको सिमसार क्षेत्र पुर्ने कार्य रोक्न माग गर्दै उच्च अदालतमा रिट

फेवातालको सिमसार क्षेत्र पुर्ने कार्य रोक्न माग गर्दै उच्च अदालत पोखरामा रिट निवेदन दर्ता भएको छ। रिटमाथि प्रारम्भिक सुनुवाइ गर्न बिहीबारका लागि पेशी तोकिएको छ।

मछिन्द्रसहित ३ क्लबले एएफसीको लाइसेन्स पाउने

एएफसी क्लब लाइसेन्सिङ प्रकिया पूरा गरेको क्लबहरूलाई फर्स्ट इस्ट्यान्ट बडीले लाइसेन्स दिने गरेको छ।

‘पोलिसी ट्र्याप’मा परेको अर्थतन्त्र सुधार्न एउटै बजेट पर्याप्त छैन : विज्ञ

२०६३ सालपछिको शासकीय अभ्यासका कारणले गर्दा अर्थतन्त्र पोलिसी ट्र्यापमा परेको र त्यसको असर अहिले झन् बढ्दै गएको पूर्वअर्थमन्त्री डा. खतिवडाले बताए।

लेखा समितिमा परेका १२१ उजुरी फर्स्योट हुन बाँकी

सार्वजनिक लेखा समितिमा हालसम्म नयाँ र पुराना गरेर १२१ वटा उजुरी फर्स्योट हुन बाँकी देखिएका छन्।

नेप्से ३८.८३ अंकले घट्यो, २ अर्ब ३१ करोडको कारोबार

बजेट सार्वजनिक भएपछि लगातार दोस्रो दिन बुधबार पनि नेप्सेमा उच्च अंकको गिरावट देखिएको छ।

'टर्निङ प्वाइन्ट' बन्न सक्छ रहाणेको चेन्नाई यात्रा

अजिंक्य रहाणे यसपटककाे आईपीएलमा लयमा फर्किएका छन्। उनले रन मात्र बनाएका छैनन्, स्ट्राइक रेट पनि उत्कृष्ट छ। त्यसैले पाँच वर्षपछि भारतकाे एक दिवसीय टाेलीमा स्थान बनाउन सक्छन्।

प्रधानमन्त्री दाहाल भारत प्रस्थान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डल भारत प्रस्थान गरेको हो। दाहालले बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यतालिका छ। 

सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

बलेफी गाउँपालिका– २ नौबिसेका प्रदीप माझी र चौतारा साँगाचोकगढी– ११ का अनिल माझीको घटनास्थलमै मृत्यु भएको छ।

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको विधेयक राष्ट्रपति पौडेलले बुधबार बिहान प्रमाणीकरण गरेका हुन्। 

मर्कामा परेका सेवाग्राहीहरू भन्छन्- वैदेशिक रोजगार विभागले सेवा दिन सकेन

वैदेशिक रोजगारीमा ठगिएकाहरू न्याय खोज्दै विभागमा आइपुग्छन्। ढिलासुस्तीले काम नहुँदा उनीहरूमध्येका धेरैजसो निराश भई आक्रोश लिएर फर्किन्छन्। कैयौँ पीडितले विभागबाट क्षतिपूर्तिको सट्टा थप पीडा पाएका छन्।

उत्तर कोरियाको पहिलो स्याटलाइट प्रक्षेपण असफल, दक्षिण कोरिया र जापानमा सावधानीको चेतावनी

उत्तर कोरियाले प्रक्षेपण गरेको पहिलो स्याटलाइट अन्तरिक्ष नपुग्दै समुन्द्रमा खसेपछि दक्षिण कोरिया र जापानमा सावधानीको चेतावनी दिइएको छ। स्याटलाइट अमेरिकी सेनाको जासुसीका लागि प्रक्षेपण गरिएको थियो।

असमान सन्धि–सम्झौता पुनरावलोकन गर्न एकीकृत समाजवादीको आग्रह

कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत सीमा क्षेत्रका विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न एकीकृत समाजवादीले अनुरोध गरेको छ। 

बालेनले स्वास्थ्यमन्त्रीलाई बुझाए छुट नदिने ६८ अस्पतालको सूची, ७ दिनभित्र कारबाही गर्न माग

कानूनबमोजित छुट सुविधा नदिने अस्पताललाई सात दिनभित्र कानूनी दायरामा नल्याइए अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने बालेनले बताएका छन्।

झापामा १०२ मिटरब्याज पीडितले दिए उजुरी

झापाका १५ वटा पालिकामध्ये शिवसताक्षी र दमक नगरपालिकाबाट सबैभन्दा धेरै उजुरी परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

पोल्यान्डको ‘रुसी प्रभाव’ समितिमा ईयू र अमेरिकाको चासो

सोमबार पोल्यान्डका राष्ट्रपति एन्ड्रेज डुडाले विवादित विधेयकमा हस्ताक्षर गरेका थिए। जसलाई विपक्षीहरूले संविधान विरोधी र स्टालिनवादी भनेर आलोचना गरेका छन्।