आर्थिक वृद्धिदर बढिरहेको र मूल्यवृद्धि सन्तुलनमा रहेको देखिए पनि नेपालमा जोखिम भने अझै बाँकी रहेको एडीबीका प्रमुख अर्थशास्त्री जान हनसेनले बताएका छन्।
हस्तकला क्षेत्रमा पिछडिएका वर्ग र महिलाहरूको सहभागिता धेरै रहेको छ।
अरुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको मुआब्जा माग गर्दै स्थानीय आन्दोलित भएका छन्। उनीहरूको अवरोधका कारण विद्युत्गृहस्थल र प्रवेशमार्गको काम ठप्प छ।
सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत गतिमा बस चल्ने भएपछि यो रुटमा दैनिकजसो यात्रा गर्ने यात्रुहरू उत्साहित भएका छन्। तर, यो सेवा दीर्घकालीन हुने हो या होइन भन्ने चिन्ता उनीहरूमा छ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको आर्थिक रूपान्तरणमा सहभागि हुने अभियानलाई पूर्ण आत्मविश्वासका साथ सबै पक्ष लाग्नुको विकल्प नभएको बताए।
कम्पनीमाथि राजस्व अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
होटल तथा पर्यटन र व्यापार समूहको उपसूचक घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ।
मध्यपहाडी राजमार्ग नजिकै रहेको महभिर झरनासम्म पुग्ने बाटोको विस्तारसँगै अन्य पूर्वाधार पनि निर्माण गरिएको छ। सडकको सहज पहुँच भएपछि पर्यटक आगमन बढेको छ।
खान नमिल्ने गरी बिग्रिएको दूधबरी बेचेको गुनासोपछि काठमाडौँ महानगरले अनुगमन गरी टिपटप समोसा पसललाई २ लाख रुपैयाँ जरिबाना तिराएको छ।
राजस्व चुहावटको प्रवृत्ति विश्लेषण तथा नियन्त्रणको ठोस उपायसहितको कार्ययोजना एक हप्ताभित्र पेस गर्न राजस्व सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ।
पूर्वअर्थमन्त्री युवराज खतिवडाले सरकारको अकर्मण्यताका कारण बजारमा मूल्यवृद्धि अनियन्त्रित भएको बताएका छन्।
साउनमा रेमिट्यान्स २५.८ प्रतिशतले वृद्धि भई १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ भित्रिएको छ।
आइतबार २७८ कम्पनीको ५६ लाख ५९ हजार कित्ता शेयर ७२ हजार ४७७ पटक खरिद–बिक्री हुँदा दुई अर्ब दुई करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दसैँ, तिहारजस्ता चाडपर्वलाई ध्यानमा राखेर अत्यावश्यक खाद्यवस्तुहरूको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको छ।
दुई वर्षअघि जम्मा २४९ वटा ईभी आयात भएको थियो, गत वर्ष भने चार हजारभन्दा बढी आयात भए। अहिले काठमाडौँमा भइरहेको नाडा अटो शोमा बुकिङ भएकामध्ये ८० देखि ९० प्रतिशत ईभी नै छन्।
आइतबार छापावाल सुन ५०० रुपैयाँले बढेर प्रतितोला एक लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार ११६ रुपैयाँ रहेको सेतोमूलाको मूल्य आइतबार ९५ तथा ९५ रुपैयाँ प्रतिकिलो रहेको स्थानीय काउली ७० रुपैयाँ तोकेको छ।
आलुको उत्पादन बढेको र तत्काल सबै उत्पादनले बजार नपाउने अवस्था भएकाले चिस्यानगृह भवन निर्माण गरिदिन स्थानीयले सरकारसँग माग गरेका छन्।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले १६औँ पञ्चवर्षीय योजनामा बाहिर भएका युवालाई नेपाल फर्काउने गरी कार्यक्रम बनाइरहेको बताए।
पाँचखालका गोविन्द थपलियाले करिब १५० रोपनीमा सञ्चालन गरेको कृषि फर्ममा तरकारी र फलफूलका साथै मासु उत्पादन हुन्छ। यहाँ २०० जनाले प्रत्यक्ष रोजगारी पनि पाएका छन्।