AnonymousUser

Logout

छानबिन प्रतिवेदन नआउन्जेल एनसेलको शेयर कारोबारलाई स्वीकृति नदिन संसदीय समितिको निर्देशन

राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलले शेयर किनबेच गरेको सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणले गरेको काम कारबाहीको सम्बन्धमा जानकारी माग्ने पत्र लेख्ने निर्णय पनि गरेको छ।

नेपाल सुपर लिग : इलामको सान्त्वना जित, प्लेअफ पुग्न ललितपुरलाई थपियो दबाब

स्पोर्टिङ इलाम एफसी ‘डी’ मेचीले सान्त्वना जित हात पार्दै दोस्रो संस्करणको नेपाल सुपर लिग अन्त्य गरेको छ।

एनसेलको शेयर बिक्रीविरुद्धको रिटमा कारण देखाऊ आदेश

सर्वोच्च अदालतले एनसेलको शेयर खरिद–बिक्रीलाई मान्यता नदिन माग गर्दै परेको रिटमा सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

एनसेल खरिदबिक्री स्वाभाविक छैन, यसमा सरकार गम्भीर छ: प्रधानमन्त्री 

एनसेल प्रकरणमा कहीँ न कहीँ गलत छ भन्ने लागेरै छानबिन समितिसमेत बनाएको प्रधानमन्त्री दाहालले जानकारी दिए।

चितवनमा ३८० किलो गाँजासहित २ जना पक्राउ

चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीबाट भारत सम्बलका ४५ वर्षीय अनिल गिरी र सोही ठाउँका ३० वर्षीय राजपाललाई प्रहरीले पक्राउ गरेको छ।

दुबईमा दुर्घटनामा परेका ओलीको ज्यान जोगियो, अस्पतालको उपचारखर्च तिर्न नसक्दा नेपाल फर्किन पाएनन् 

दुर्घटनापछिको उपचार खर्चमध्ये बाँकी डेढ करोड रुपैयाँ तिर्न नसकेर स्वदेश फर्कने अनुमति नपाउँदा रोल्पाका बालकुमार ओली संयुक्त अरब इमिरेट्स (यूएई) मा 'बन्धक' बनेका छन्।

फाल्गुनन्द मार्ग ३ दशकदेखि अलपत्र

सडकको ३३ किलोमिटर खण्ड कालोपत्रका लागि ठेक्का लागेको पाँच वर्ष बितेको छ। ठेक्काको समय बारम्बार थपिँदासमेत काम भएको छैन।

शिक्षणबाट अवकाशपछि सुन्तलाखेतीमा रमाएका अनन्तबहादुर

अनन्तबहादुर शिक्षक, प्रधानाध्यापक हुँदै स्रोत व्यक्तिबाट अवकाशप्राप्त भएका हुन्। अवकाशपछिको समय सुन्तला खेतीमा लगाएको १० वर्ष भयो। यसबाट उनी वार्षिक पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन्।

चिकित्सा शिक्षा र अनुसन्धानका लागि प्रहरी अस्पताल र काठमाडौँ विश्वविद्यालयबीच सम्झौता

चिकित्सा र सम्बन्धित विषयमा शिक्षा, अनुसन्धान र प्रशिक्षणामा आगामी पाँच वर्षसम्म सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको छ।

हस्तकला व्यापार मेलामा २ करोडको कारोबार

स्वदेशी उत्पादनलाई प्रोत्साहन गरी ती वस्तुलाई अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको थियो।

चीनमा भूकम्प: १११ जनाको मृत्यु, २०० भन्दा बढी घाइते

सोमबार राति गएको भूकम्पमा गान्सु प्रान्तमा १०० र छिङहाइ प्रान्तमा ११ जनाको मृत्यु भएको छ।

भारतको तामिलनाडुमा भारी वर्षा: रेल तथा उडान सेवा रद्द

भारी वर्षा र बाढीका कारण बस्ती नै जलमग्न भएपछि विद्यालय र क्याम्पसमा बिदाको घोषणा गरिएको छ। सोमबार साँझसम्म सात हजार ५०० मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

नेपालका कुनै पनि बाली रैथाने होइनन्

आलुका करिब चार हजार प्रजाति हालको दक्षिणी पेरु र उत्तरपश्चिम बोलिभियाको क्षेत्रमा पाइने भएकाले उक्त क्षेत्रमा आलुको उत्पत्ति भएको हो भन्ने निर्क्योल गरिएको छ। त्यहाँको रैथाने बाली आलु हो।

यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

अभियुक्तले मंसिर २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको  प्रश्नपत्र प्रदान गर्ने बहानामा यौन दुर्व्यवहार गरेको पीडित बालिकाले बताएकी छन्।

कस्तो रहनेछ मंगलबारको मौसम?

देशभरको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

भारतमा विपक्षी दलका ७८ सांसद निलम्बित

भारतमा विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसद निलम्बित भएका छन्। लोकसभाका ३३ र राज्यसभाका ४५ जना सांसद निलम्बित भएका हुन्।

नेपालसहित २२ राष्ट्रका सैनिकबीच अभ्यास ‘शान्ति प्रयास’ सञ्चालन हुने

शान्ति स्थापना कार्यमा सहभागी हुने फौजको पेसागत दक्षता तथा आपसी समन्वयात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपालमा बहुराष्ट्रिय सैन्य अभ्यास ‘शान्ति प्रयास’को चौथो संस्करण सञ्चालन हुने भएको छ।

नेपाल सुपर लिग: धनगढी शीर्ष स्थानमा यथावत्

साबिक विजेता काठमाडौँ रेजर्सलाई बराबरीमा रोक्दै धनगढी एफसी नेपाल सुपर लिगको शीर्ष स्थानमा यथावत् बसेको छ।

पार्टीभित्रको पद्धतिका कारण गुट बनाउनुपर्ने बाध्यता भयो : गगन थापा

कांग्रेस महामन्त्री गगन थापा गुटको अन्त्य गर्ने भनिए तापनि पार्टीभित्रको विद्यमान पद्धतिका कारण गुट बनाउनुपर्ने बाध्यता रहेको बताउँछन्।

नेपाली फुटबललाई आफ्नै वरिपरि घुमाइरहेका इन्द्रमान

अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले गणेश थापालाई भ्रष्टाचारको आरोपमा प्रतिबन्ध लगाउँदा होस् या उनीनिकट नरेन्द्रलाल श्रेष्ठ कार्यवाहक अध्यक्ष हुँदा नै किन नहोस्, इन्द्रमान शक्तिमै रहे।