AnonymousUser

Logout

ढकिया बुन्न सिक्दै थारु महिला

फुर्सदको समयमा काम गरेर थोरै लगानीमा आयआर्जन गर्न सकिने भएकाले ढकियालगायत परम्परागत हस्तकला सामग्री निर्माणमा महिलाको आकर्षण बढेको छ।

अपांगतासँग जोडिएका प्रेम, यौन र विवाह: भ्रम र यथार्थ 

अपांगता भएका व्यक्ति यौनजन्य हिंसामा पर्ने त्रास बढी हुन्छ। सोही कारण अपांगता भएका महिलालाई यौनजन्य दुर्व्यवहार गरे थप पाँच वर्ष सजायको व्यवस्था छ। धेरैजसो मान्छेले यी तथ्यबारे बुझ्ने चेष्टा गर्दैनन्।

पश्चिमी वायुको आंशिक प्रभाव: कोशी र गण्डकीमा हिमपातको सम्भावना

देशभरको तापक्रम घटेकाले चिसोबाट बच्न आवश्यक सावधानी तथा सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।

हत्या अभियोगमा श्रीमान् श्रीमती पक्राउ

मंसिर १९ गते घरबाटै बेपत्ता भएकी पवित्राको खोजीका लागि परिवारले २३ गते प्रहरीलाई खबर गरेका थिए। १४ दिनपछि गोठमा थुपारिएको पत्करभित्र उनको शव फेला परेको थियो। 

इरानमा सुलेमानीको चिहान नजिकै विस्फोट: १०३ जनाको मृत्यु, कैयाैँ घाइते

'रिभोलुसनरी गार्ड'का पूर्व जनरल कासिम सुलेमानीको हत्याको चौथो वर्षगाँठ मनाइँदै गरेको समारोहमा विस्फोट भएको हो।

गठबन्धनमा टुंगिएन राष्ट्रियसभाको सिट बाँडफाँट

राष्ट्रियसभा निर्वाचनमा सिट संख्या बाँडफाँटका विषयमा बोलाइएको सत्तारुढ गठबन्धन दलहरूको बैठक बिना निष्कर्ष सकिएको छ ।

विपिन जोशीको सकुशल रिहाइका निम्ति सभामुखको अनुरोध

राजदूत गोडेरले जोशीलगायत अन्य देशका बन्धकलाई मुक्त गर्ने प्रयास जारी रहेको बताउँदै जोशी हमासको कब्जामा सकुशल रहेको सूचना आफूलाई प्राप्त भएको बताएका छन्।

केयूको पत्रलाई बेवास्ता गर्दै केएमसी, चिकित्सक आन्दोलन थप चर्किंदै (भिडियोसहित)

केयूले आवासीय चिकित्सकको निलम्बन फिर्ता गर्न निर्देशन दिए पनि केएमसी अस्पतालले निर्देशनको अवज्ञा गर्दै अस्पतालमा प्रवेश दिएको छैन।

उताको सहारा, यताका सहकारी

सहाराको व्यापारिक साम्राज्य र सुब्रत रायको शानसौकत एकै झड्कामा ढल्दा करोडौँ बचतकर्ता र लाखौँ एजेन्टको बिचल्लीका कथा हाम्रा सहकारी, यसका सञ्चालकका ठाँट तथा अन्तिममा बचतकर्ताको बिचल्लीसँग मेल खान्छ।

सम्झौता भएको तीन वर्षपछि पुल निर्माण थालियो

प्राविधिक समस्याका कारण निर्माणमा विलम्ब भएको जनाउँदै कम्पनीले अब तीव्र गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक

 प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा सन् २०२३ मा अहिलेसम्मकै सर्वाधिक पर्यटक घुम्न पुगेका छन्।

वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ ठगी, ४ जना पक्राउ

कतार, रोमानियालगायत देशमा आकर्षक तलबको प्रलोभन देखाउँदै ठगी गर्ने गरेको प्रहरीले जनाएको छ।

उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त गर्न सिफारिस

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको न्याय परिषद‍्को बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।

नाबालिग बलात्कार प्रकरणः उच्च अदालतबाट कैफियत प्रतिवेदन माग

बलात्कार मुद्दाका प्रतिवादी हिमाल शाहीलाई धरौटीमा छाड्ने काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनले कैफियत प्रतिवेदन माग गरेको छ।

नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइसकेको छैन: मन्त्रालय

भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट 'जेएन–१' फैलिरहको भए पनि नेपालमा आनुवांशिक अध्ययन गर्दा अहिलेसम्म उक्त नयाँ भेरियन्ट पुष्टि नभएको मन्त्रालयले जनाएको छ।

आशाको बारीमा कोदो काटिदिएर तरंग ल्याएका ‘शंकर सर’ जो आफ्नै संघर्षले बने पालिकाकै नमूना प्रअ

कुखुरा फार्मको कामले दिनभर थाकेको ज्यानलाई आराम दिनुको सट्टा रात्रिभोजका 'क्याटरिङ'हरूमा खटिएर शंकरले प्रतिभोज ७० भारु पाउँथे। त्यसरी जोडेको पैसा पढाइमा लगानी गर्ने सपनालाई उनले कहिल्यै मर्न दिएनन्।

झन्डै २८ अंकले बढ्यो नेप्से, ४ अर्बभन्दा धेरैको शेयर कारोबार

६ दिनसम्म लगातार घटेको शेयर बजार बुधबार २७.९० अंकले बढेर दुई हजार ५८ विन्दुमा पुगेको छ। विभिन्न ६ वटा कम्पनीका शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।

शिक्षकलाई स्थानीय तहमातहत नराख्ने गरी संविधान संशोधन गर्न महासंघको माग

महासंघले शिक्षक–कर्मचारीको रजिस्ट्रेसन, तालिम र पेशागत विकासमा काम गर्न एउटा शिक्षण काउन्सिल बनाउनसमेत माग गरेको छ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीकी ओपनर ज्योति पाण्डेले लिइन् सन्यास

बुधबार विभागीय टोली एपीएफले पाँचौँ पटक प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेसँगै उनले सन्यास लिएकी हुन्।

एपीएफलाई पाँचौँ पटक प्रधानमन्त्री कपको उपाधि

बुधबार सम्पन्न फाइनलमा एपीएफले कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै उपाधि जितेको हो। ११५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०३ रन मात्र बनायो।