AnonymousUser

Logout

आयोजनाको गलत मूल्यांकन गरी बढी भुक्तानी दिएको अभियोगमा ३ कर्मचारीसहित ४ जनाविरुद्ध मुद्दा

अख्तियारले सघन शहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुखसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

केन्द्रमा गठबन्धन बदलिएपछि प्रदेश सरकारमा पनि जोडघटाउ शुरू

संघीय सरकारको गठबन्धन फेरिएसँगै प्रदेशमा पनि सरकार बदलिने निश्चितप्रायः छ। नयाँ समीकरणअनुसार कतिपय प्रदेशमा सहजै सरकार बन्ने देखिए पनि केहीमा अन्य दलसँग सत्ता साझेदारी गर्नुपर्ने अवस्था छ।

मंगलबार उच्च अंकले घट्यो नेप्से

सोमबार सकारात्मक सर्किट लागेर कारोबार समयअगावै बन्द भएको नेप्से परिसूचकमा मंगलबार उच्च अंकको गिरावट देखिएको छ।

१ वर्षभित्र सक्नुपर्ने पुल ७ वर्षसम्म अलपत्र

पक्की पुल नहुँदा वर्षात्मा उर्लेर आउने ओदाल खोला वारिपारि गर्न सास्ती हुने गरेको स्थानीय घनश्याम साउदले बताए।

नेदरल्यान्ड्सले जित्यो त्रिकोणात्मक टी२० शृंखला

नेपाललाई ४ विकेटले पराजित गर्दै नेदरल्यान्ड्सले त्रिकोणात्मक टी२० शृंखला जितेको छ।

माओवादीबाट गण्डकी सरकारमा सहभागी मन्त्रीलाई मुख्यमन्त्रीले हटाए

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्रीलाई पदमुक्त गर्दै उनीहरूले सम्हाल्दै आएका मन्त्रालय आफैँ मातहत राखेका छन्।

उपाधि जित्न नेदरल्यान्ड्सलाई १८५ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन जोड्यो। 

सैन्य अभ्यास तत्काल बन्द गर्न अमेरिका र दक्षिण कोरियालाई उत्तरको चेतावनी

उत्तर कोरियाले लामो समयदेखि अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको आलोचना गर्दै आएको छ। उसले उक्त सैन्य अभ्यासलाई आक्रमणका लागि पूर्वाभ्यास भनेको छ। 

वडाध्यक्षका नमूना काम : भूकम्पपीडितलाई बासको ठेगान, भैँसीलाई सुत्केरी भत्ता

बद्री पन्त वडाध्यक्ष बन्नु आकस्मिक घटना थियो। त्यही घटनाले नलगाड वडा नं. ४ बदलिएको छ। खानेपानी, स्वास्थ्य र सिँचाइमा काम भएको छ। पन्तले किसानका लागि ‘भैँसीलाई सुत्केरी भत्ता’को व्यवस्था गरेका छन्।

सुनको मूल्य हालसम्मकै उच्च

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २३ हजार रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन प्रतितोला एक लाख २१ हजारमा कारोबार भएको सुन दुई हजारले बढेर नयाँ बिन्दुमा पुगेको हो।  

नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्। 

मनाङको ढुकुरपोखरीमा हिमपहिरो: आवतजावत गर्न जोखिम

आइतबार भारी हिमपात भएपछि उक्त क्षेत्रमा हिमपहिरो आएको छ। यसले सडक बन्द नभए पनि माथिल्लो मनाङ आवतजावतमा समस्या भएको छ। 

बजेट अभावले रोकियो हेटौँडा बजारमा सडक विस्तार 

सडक डिभिजन कार्यालय हेटौँडाले अर्थ मन्त्रालयसँग हेटौँडा बजारको सडक बिस्तार, खानेपानी पाइप, विद्युत् पोल र ढल व्यवस्थापन तथा ग्राभेलका लागि १२ करोड बजेट माग गरेको छ।

कोशी टप्पुमा घट्यो चराको संख्या

कोशीटप्पु आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५३ प्रजातिका पाँच हजार ५२७ को संख्यामा चरा फेला परेको छ। गत वर्ष ५६ प्रजातिका सात हजार ५७३ चरा रहेका थिए।

चितवनमा बसको ठक्करबाट बालकको मृत्यु, १ जना घाइते

भरतपुर–७ स्थित माछापुच्छ्रे चोक नजिकै जेब्रा क्रसिङमा हिँडिरहेका नौ वर्षीय आरुष पौडेललाई बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ। 

सम्बन्धविच्छेद: श्रीमान् घरमा, श्रीमती सडकमा

निरन्तर खटेर घरमा आर्थिक उपार्जन गर्ने महिलालाई अंश वा खर्चबाट वञ्चित गर्ने कानून संविधानको मर्मविपरीत छ। यस व्यवस्थाले लैंगिक विभेद मात्र नभई जीविकामा नै आघात पार्छ।

सेफिल्ड युनाइटेडमाथि आर्सनलको फराकिलो जित

आर्सनल २७ खेलबाट ६१ अंकसहित तालिकाको तेस्रो स्थानमा छ। समान खेलमा ६२ अंक रहेको म्यानचेस्टर सिटी दोस्रो तथा ६३ अंक रहेको लिभरपुल शीर्षस्थानमा छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिमको उच्च पहाडमा हिमपातको सम्भावना

दिउँसो, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी स्थानको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

चार दलीय गठबन्धनमा राष्ट्रियसभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिने सहमति

नेकपा एमालेसहित चार दल सम्मिलित गठबन्धनका बीचमा रिक्त रहेको राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष पदको भागबन्डासहित आठबुँदे सहमति भएको छ। 

के छ संसद्मा दर्ता संघीय निजामती सेवा विधेयकमा?

निजामती कर्मचारीले कम्पनी स्थापना या सञ्चालन, व्यापार–व्यवसाय गर्न, परामर्शदाता, सल्लाहकार, विशेषज्ञ या कुनै हैसियतले सेवा प्रदान गर्ने कार्यमा आबद्ध हुन पाउने व्यवस्था पनि विधेयकमा समेटिएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।