व्यावसायिक किसान र बीएससी कृषि वा सो सरह अध्ययन गरेका व्यक्तिहरूले आवेदन दिन सक्छन् भने कार्यक्रममा १६ वटा विषयगत एपिसोड हुनेछन्।
२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा बागलुङका चार र हुम्लाका तीन किसान आ-आफ्नो जिल्लामा पुरस्कृत भएका हुन्।
लैनसिंह वाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ कृतिमा चोरिएको सम्पदाका रूपमा चिनाइएको जयबागेश्वरीस्थित उमामहेश्वर मूर्ति सोही ठाउँको वैद्य परिवारको घरपरिसरस्थित मन्दिरमा पाइएको छ।
२१औँ राष्ट्रिय धान दिवस ललितपुरको खोकनामा पनि विशेष कार्यक्रम गरेर मनाइएको छ।
भारतका विभिन्न क्षेत्रमा वर्षाका कारण विमानस्थलका छत भत्किने एकपछि अर्को घटना भइरहेका छन्।
जेलेन्स्कीले यसलाई कूटनीतिक मार्ग भएको र यसमा आफूहरूले काम गरिरहेको बताउँदै रुससँग हाल कुनै वार्ता नभएको पनि प्रष्ट पारे।
राष्ट्रिय जनगणना–२०७८ कोतथ्यांकअनुसार मधेशमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको संख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ।
आगामी साउन १ गतेदेखि वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अनलाइन प्रणालीबाट हुने भएको छ।
जवाफमा मसँग बोल्ने कुनै शब्द नै थिएन। नयाँ जन्म लिएर धरतीमा अवतरण भएको अनुभूतिले भरिँदै घर फर्किएँ। तिनै आँखाले आजसम्म मैले देखिरहेको संसार असाध्यै सुन्दर लाग्छ।
नक्कली शरणार्थी गिरोहमाथि प्रहरी अनुसन्धान र आरोपी पक्राउ शुरू भएयता फरार रहेका झा भारतका विभिन्न शहरमा बस्दै आएको जानकारी गृह प्रशासनले पाएको थियो।
जवाफमा मसँग बोल्ने कुनै शब्द नै थिएन। नयाँ जन्म लिएर धरतीमा अवतरण भएको अनुभूतिले भरिँदै घर फर्किएँ। तिनै आँखाले आजसम्म मैले देखिरहेको संसार असाध्यै सुन्दर लाग्छ।
पहिरोमा परेर आमा ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निकिसाको मृत्यु भएको छ।
प्रतिष्ठानमा प्राप्त भएका २०८० सालमा प्रकाशित १८६ वटा पुस्तकमध्ये पुरस्कार चयन समितिले पहिलो चरणमा १५ पुस्तक छनोट गरेको छ।
ब्राजिलको जितमा भिनिसियस जुनियरले २ तथा लुकास पाक्वेटा र साभियोले १–१ गोल गरे। पाराग्वेका ओमार अल्डेर्टेले १ गोल फर्काए।
स्थानीयको सहयोगमा अहिले प्रहरीले पहिरोमा पुरिएकाहरुको खोजी गरिरहेको मालिका–६ का वडाध्यक्ष दीपक भण्डारीले जानकारी दिए।
पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङखण्ड पनि अवरुद्ध भएको छ। यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ।
अमेरिकाको स्टेट फार्म स्टेडियममा भएको खेलमा कोस्टारिकालाई ३–० ले पराजित गर्दै कोलम्बिया क्वार्टरफाइनलमा पुगेको छ।
मेरो सिंगो बाल्यकाल ‘सम्पदा पदयात्रा’मा बितेको रहेछ। वास्तवमा सिनेमामा देखाइने कलात्मक दृश्यजस्तो परिवेशमा म बाँचेको रहेछु। यहाँ सम्पदा र मान्छेको बसोबासलाई छुट्याउने कुनै रेखा थिएन।
दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुनेछ।
यस अध्ययन सामग्रीले अपांगता भएका नागरिकलाई पूर्वतयारी, प्रतिकार्य तथा पुनर्स्थापनाका लागि सचेत बनाउन सहयोग गर्ने प्राधिकरणले जनाएको छ।