AnonymousUser

Logout

गेमी आँधीका कारण ताइवान र फिलिपिन्समा २५ जनाको मृत्यु, २५० घाइते

आँधीपछि फिलिपिन्सको राजधानी वरपरका बाक्लो जनसंख्या भएका क्षेत्रमा वर्षाका कारण बाढी आएकाले सरकारी कामकाज र विद्यालयको पठनपाठन ठप्प भएको छ।

तोलामा २ हजार ४०० रुपैयाँले घट्यो सुनको मूल्य

बुधबार प्रतितोला एक लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार एक लाख ४५ हजार निर्धारण भएको छ। 

जग्गा व्यवसायीले छोपेको फन्टे खोला : स्थानीयको उठिबास, के गर्दैछ स्थानीय सरकार?

जग्गा प्लटिङका लागि गोदावरीमा फन्टे खोला पुरेर सडक बनाउँदा वर्षामा डुबानको समस्या हुन थालेको दुई वर्ष भयो। खोलामा हालिएको ह्युमपाइपको ढक्कन वर्षा लागेपछि खोलिँदा सडक र नजिकैको खेतमा तलाउ भएको छ।

नर्सरी व्यवसायमा धामी परिवारका ३ दशक

एक जनाले वार्षिक ३० लाखदेखि ५० लाख रुपैयाँसम्मका बिरुवा बिक्री गर्दै आएका छन्। उक्त बिक्रीबाट १० देखि १५ लाखसम्म आम्दानी हुने गरेको छ।

मध्यपहाडी लोकमार्गको रुकुमखण्ड अवरुद्ध

सडकमा ठूलो पहिरो खसेका कारण तत्काल सडक सञ्चालन गर्न समस्या भएको छ। पानी नपरेमा बिहीबार दिउँसोसम्ममा सडक सञ्चालन हुने सम्भावना छ।

तनहुँमा गुणस्तरहीन खाद्य बिक्री गर्ने ३८ उद्योगविरुद्ध मुद्दा

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले ७७ उद्योगको अनुगमनपछि संकलन गरेको नमूनाबाट ३८ उद्योगले गुणस्तरहीन वस्तु उत्पादन गरेको पाइएको हो।

बेनी–जोमसोम सडकः बैसरीको पहिरो रोकथाममा ‘रक एंकरिङ’ प्रविधि

कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी खण्डको ५० भन्दा बढी ठाउँमा पहिरो खस्ने, सहायक खोलाबाट आएको बाढीले बगाउने र कालीगण्डकीले कटान गर्ने समस्या छ।

एशिया कप महिला क्रिकेटको सेमिफाइनल समीकरण पूरा

समूह ‘ए’बाट भारत र पाकिस्तान तथा समूह ‘बी’बाट श्रीलंका र बांग्लादेश सेमिफाइनलमा पुगेका छन्।

सीमाक्षेत्रका सम्भावना र चुनौतीले नयाँ खालको परराष्ट्र नीति माग गर्दैछ

नेपालको विकास र वैदेशिक सम्बन्धमा सीमाक्षेत्रको महत्त्व बढ्दैछ। त्यसैले नेपालको परराष्ट्र नीतिमा सीमाञ्चलको आवाज सुनिनु पर्छ।

देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना

बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विमान दुर्घटनामा परी मृत्यु भएकाको शव परीक्षण शुरू

शव पहिचानका लागि फिंगर प्रिन्ट, दाँतको विवरण, हुलिया र डीएनए परीक्षण विधि अपनाइन्छ।

द्रुतमार्गको सुरुङमा काम गर्ने क्रममा ढुंगा लागेर १ कामदारको मृत्यु, १ घाइते

मकवानपुरको बकैयामा काठमाडौँ–निजगढ द्रुतमार्गको सुरुङमा काम गर्ने क्रममा ढुंगा लागेर एक कामदारको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

कमलपोखरीको २ रोपनी ११ आना सार्वजनिक जग्गाः कसरी भयो व्यापारी रूप ज्योतिको अस्पतालका नाममा दर्ता?

नापी कार्यालयको फिल्ड–बुकमा ‘कमलपोखरी’ लेखिएको ललितपुर महानगरपालिका–१३, एकान्तकुनास्थित २ रोपनी ११ आना सार्वजनिक जग्गा व्यापारी रूप ज्योति अध्यक्ष रहेको निजी अस्पतालको नाममा कसरी आइपुग्यो? 

विमान दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन गरेको हो।

जहाज दुर्घटना

सौर्य एयरको जहाज दुर्घटना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना भएको छ। काठमाडौँबाट पोखरा उडानका क्रममा दुर्घटना भएको हो। जहाजमा चालक दलका दुईसहित १९ जना सवार थिए। \r\n\r\n

‘दुर्घटनाग्रस्त जहाजको उडानयोग्य समय ११९ घण्टा बाँकी नै थियो’

त्रिभुवन विमानस्थलको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई धावनमार्गको पूर्वतिर रहेको स्थानमा दुर्घटनामा परेको थियो। 

विद्युतीय व्यापार विधेयकमा १९ वटा संशोधन प्रस्ताव

विद्युतीय माध्यामबाट हुने कारोबारलाई निमयन तथा व्यवस्थित गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यो विधेयक संसद्मा लगेको हो।

मानव अधिकार आयोगले भन्यो– विवादित व्यक्तिलाई सार्वजनिक पदमा नियुक्ति नदिनू

विभिन्न अभियोगमा छानबिन प्रकृयामा रहेका एवं सामाजिक र नैतिकरूपमा विवादित व्यक्तिलाई सार्वजनिक पदमा नियुक्तिका लागि सिफारिस भएको विषयमा ध्यानाकर्षण भएको आयोगले जनाएको छ।

संसदीय सुनुवाइमा निर्वाचन आयोगका प्रस्तावित आयुक्त प्रधानको गोप्य सुनुवाइ

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा सुनुवाइका लागि प्रस्तावित आयुक्त प्रधानलाई बोलाएको थियो।

नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मान

नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले पारा ओलम्पिक २०२४ मा सहभागी हुन लागेका नेपाली खेलाडीलाई सफलताको कामनासहित बिदाइ गरेका छन्।