AnonymousUser

Logout

काठमाडौँमा ३ जनामा हैजा पुष्टि भएपछि अध्ययन गर्न टोली खटाइयो

कालीमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा पुष्टि भएपछि अध्ययन गर्न टोली खटाइएको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा. अर्जुन सापकोटाले जानकारी दिए।

‘जिउँदै छु तर कसैले पत्याएन’

भारत राजस्थानका एक व्यक्तिले आफूलाई जिउँदो साबित गर्न भाैतिक आक्रमण नै गरे। प्रहरीले पक्राउ गरेपछि आफू जीवित भएको प्रमाणित हुने उनको विश्वास थियो।

निलम्बित मुख्यसचिव अर्यालसँग ५० हजार धरौटी माग

विशेष अदालतले अन्तःशुल्क खरिदमा आर्थिक अनियमितता गरेको मुद्दामा प्रतिवादी बनाइएका निलम्बित मुख्यसचिव वैकुण्ठ अर्यालसँग ५० हजार रुपैयाँ धरौटी माग गरेको छ।

पूर्वमन्त्री जोशी गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर, ६९ लाख जरिबाना र ९ महिना कैद सजाय

सर्वोच्च अदालतले गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा पूर्वमन्त्री गोविन्दराज जोशीलाई दोषी ठहर गर्दै ९ महिनाको जेल सजायको फैसला सुनाएको छ।

सिमलताल घटना : १६ दिनसम्म पनि फेला परेनन् बस र ३८ यात्रु

सरकारले खोजीका लागि बोलाएको भारतीय गोताखोरसहितको टोली परिचालन गर्दासमेत बसको अवस्थाबारे जानकारी लिन नसकिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति चयन मंगलबार

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति रहेकी आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि नयाँ सभापति चयन गर्न लागिएको हो।

मौद्रिक नीतिको प्रभाव: नेप्से परिसूचक ११३ अंकले बढ्यो

नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ को विन्दुमा कायम भएको छ भने १५ अर्ब ८१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

अमेरिकाका ७ शहरमा नेपथ्यको सांगीतिक प्रस्तुति

नेपथ्य छैटौँ पटक सांगीतिक प्रस्तुति दिन अमेरिका जान लागेको छ।

‘राइड शेयरिङ’को विरोधमा पोखरामा सार्वजनिक यातायात बन्द

गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’लाई वैधानिकता दिन लागेको विरोधमा बस, ट्याक्सी, जिपसहित यात्रीवाहक सवारीसाधन बन्दा हुँदा सर्वसाधारण समस्यामा परेका छन्।

गोरखा पहिरोका घाइतेलाई उपचार गर्न काठमाडौँ लगियो

उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ मा आइतबार बिहान ‍पहिरोमा परी घाइते भएका दुई जनालाई उपचार गर्न हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ।

पार्टीको कारबाहीलाई अवैधानिक भन्दै मुकुल ढकालले दिए निर्वाचन आयोगमा निवेदन

डा. मुकुल ढकालले अहिलेसम्म आफू पदमुक्त भएको आधिकारिक पत्र पार्टीबाट प्राप्त नगरेकोसमेत प्रतिक्रिया दिएका छन्।

विद्यालय तह पूरा नगरेका कान्छा नाइजेरियाका ठूला आयोजनामा ‘साइट मेनेजर’

रोजगारीको खोजीमा यूएई हुँदै नाइजेरिया पुगेका रसुवाका कान्छा तामाङ त्यहाँ ठूला निर्माण कम्पनीमा काम गरिसकेका छन्। ८ कक्षासम्म मात्र पढेका कान्छाले विश्वका ठूला कम्पनीहरूमा काम गरेको अनुभव रोचक छ।

चीनको हुनान प्रान्तमा पहिरो: ११ जनाको मृत्यु

घटनास्थलबाट ६ जना घाइतेको उद्धार गरिएको र एकजना बेपत्ता रहेको बताइएको छ। उद्धार कार्य जारी छ। 

लालबन्दी नगर वाङ्‌मय पुरस्कारका लागि छानिए १० कृति

लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कारको राशि ५० हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ।

तोलामा १ हजारले बढ्यो सुनको मूल्य

शुक्रबार प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार एक लाख ४५ हजार ७०० रुपैयाँ पुगेको छ।

गोरखामा पहिरो: ४ जना बेपत्ता, २ घाइते

आइतबार बिहान करिब तीन बजे स्थानीय जीतबहादुर गुरुङको कृषि फर्म र एक घर पहिरोले बगाएको प्रहरीले जनाएको छ।

कर्णाली करिडोरको कालिकोटखण्ड पहिरोले अवरुद्ध

कालिकोटको तिलागुफा नगरपालिका-१ नाग्मामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

पेरिस ओलम्पिक: प्रिन्स दाहाल डेनमार्कका खेलाडीसँग पराजित

कठिन समूहमा रहेका प्रिन्सलाई दुई पटकका विश्व च्याम्पियन बनिसकेका भिक्टरले २१–८ र २१–६ को सोझो सेटमा हराए।

पहिरोले डुम्रे–बेँसीशहर–चामे सडक अवरुद्ध

तनहुँतर्फ बेँसीशहर नगरपालिका–१ दलाल र मनाङतर्फ सोही पालिका–६ खरखरे भिरमा पहिरो खसेको छ। खरखरे  भिरमा ठूला–ढुंगासहित पहिरो खसेको छ। 

नयाँ सरकारले सल्टाओस् भूमिहीनका मुद्दा

सरकारले मुख्य रूपमा तीन काम गर्नुपर्ने देखिन्छ: भूमि आयोग गठन, चर्काे राजस्वको समीक्षा गरी भूमिहीनले तिर्न सक्ने बनाउने र संकलित निवेदनको फास्ट ट्रयाकबाट छानबिन गरी टुंगो लगाउने।