AnonymousUser

Logout

सहकारीमा राखेको पैसा झिक्न नपाएर उपचार अभावमा मृत्यु भएको भन्दै प्रदर्शन

स्थापितले एक करोड रुपैयाँभन्दा बढी रकम सहकारीमा बचत गरेको भए तापनि उपचार गर्न पाँच लाख रुपैयाँ नहुँदा उनको मृत्यु भएको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीले बताए।

मौरी पालनबाट मासिक ५० हजार आम्दानी गर्दै रामेछापका कृष्णबहादुर

महभन्दा मौरीसहितको घारको माग बढी भएकोले उनले माउ उत्पादनमा जोड दिएका छन्। उनले उत्पादन र निर्माण गरेका मौरीसहितको घार १० हजारका दरले बिक्री गर्छन्।

३९ स्वर्णसहित चीन पेरिस ओलम्पिकको शीर्ष स्थानमा 

अमेरिका, अस्ट्रेलिया, जापान, फ्रान्स, बेलायत, दक्षिण कोरिया, नेदरल्याड्स, जर्मनी र इटली शीर्ष १० स्थानमा रहेका छन्।

सोलुखुम्बुमा करेन्ट लागेर १ जनाको मृत्यु, ३ घाइते

सल्लेरी च्याल्सा जलविद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। 

काठमाडौँमा डोल्पा [तस्वीरहरू] 

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा रहेको डोल्पा जिल्ला झल्कने गरी काठमाडौँमा तस्वीर, भिडियो, डोल्पा जिल्लामा उत्पादित सामाग्री प्रदर्शनीमा राखिएको छ। 

कालीगण्डकी करिडोरः महभिरको पहिरोले दुर्घटनाको जोखिम 

कालीगण्डकी किनारको पहाड छिचोलेर निर्माण भएको सडकमा पहिरोका कारण नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ। 

म्यानचेस्टर सिटीले जित्यो कम्युनिटी शिल्ड, युनाइटेड पेनाल्टीमा पराजित 

लन्डनस्थित वेम्बली मैदानमा भएको खेलमा निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो।

रहेनन् गायक प्रकाश तिमिल्सिना

ललितपुर–१८ स्थित आफ्नै कोठामा अचेत अवस्थामा भेटिएका तिमिल्सिनालाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

बाढीले सडक बगाएपछि भोजपुरको साल्पासिलिछोमा आवागमन कष्टकर

इर्खुवाखोलामा आएको बाढीले गोथेबजारबाट नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाक खण्डको २० किलोमिटर सडक विभिन्न स्थानमा बगाउँदा जनजीवन प्रभावित भएको छ। 

बडिगाड पहिरो: ५० परिवार विस्थापित

बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन्। 

जब मानिसले सोच्न शुरू गर्‍यो…

महिलाहरूको इतिहास नलेखिको मात्र होइन, उनीहरूको अनुभव र भोगाइ इतिहासबाट टाढै राखियो। यसरी इतिहास शक्तिशालीको मात्र नभएर शक्तिशाली पुरुषको कथा बन्न पुग्यो।

सर्लाहीमा बढ्दै ड्रागन फ्रुटको व्यावसायिक खेती

लालबन्दी, बरहथवा, हरिपुरलगायत स्थानका किसानले हाल ड्रागन फ्रुटको खेती गरिरहेका छन्। उत्पादित फलमध्ये केही गाउँमै बिक्री हुन्छ। बाँकी नजिकका बजार तथा काठमाडौँसम्म पठाउने गरिएको छ।

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

नाचघरमा अटिस्टिक बालबालिकाले मनाए ‘अभिभावक दिवस’

अटिस्टिक बालबालिकाले अभिभावकको योगदानको सम्मान स्वरूप सांस्कृतिक नाच, झाँकीलगायतका प्रस्तुति गरेका छन्।

मनमोहन अस्पतालको छतबाट हाम फालेका युवाको मृत्यु

मनमोहन सेन्टरको छतबाट हाम फालेका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। 

बांग्लादेशमा राजनीतिक, सामाजिक र धार्मिक एकता कायम राख्न युनुसको अपिल

अन्तरिम सरकारको नेतृत्व गरिरहेका नेता मोहम्मद युनुसले बांग्लादेशमा राजनीतिक, सामाजिक र धार्मिक एकताका लागि देशवासीसँग अपिल गरेका छन्।

सर्लाहीमा एक युवक मृत फेला

सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीमा शनिबार एक युवक मृत फेला परेका छन्।

फूलबारी–बंगलाबन्ध नाका खुल्यो, बांग्लादेशसँगको आयात–निर्यात सहज हुँदै

फूलबारी–बंगलाबन्ध नाका खुला भएसँगै बांग्लादेशसँगको आयात निर्यात सहज भएको छ।

नयाँ सेनाप्रमुख, पुरानै कुरा

परिस्थितिले अशोकराज सिग्देल अर्को कुलबहादुर खड्का बन्ने नियतिमा पुग्न सक्थे। तर उनको ‘भाग्य’ यति बलियो भइदियो कि नचिताएको प्रधानसेनापति पद नै जुर्‍यो। उनको खास परीक्षा भने अब शुरू हुँदैछ।

‘दलितलाई अधिकार खै?’ (तस्वीरहरू)

सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई उपेक्षा गरिएको भन्दै दलितका लागि दलित अभियानले माइतीघरमा प्रदर्शन गरेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।