चालु आवको तीन महिनामा वर्षाका कारण आयातमा कमी आएको भन्सारले जनाएको छ। समग्रमा राजस्व संकलन भने बढेको छ।
सडक विभाग कार्यालय बैतडीका प्रमुख लक्ष्मण जोशीले सडक खुलाउने कार्य जारी रहेको बताए। लगातार सुक्खा पहिरो खसिरहेकाले सडक खुलाउन समय लागेको उनको भनाइ छ।
कुम्भकार समुदायले दीपावली तथा छठपर्वलाई लक्षित गरी माटोका घैला, दियो, धुपदानी, कलशसहितका भाँडाकुँडा बनाउने गरेका छन्।
परिवार विघटनका केही घटनालाई लिएर महिलालाई बढी दोषी देखाउन खोजिन्छ, त्यो सही होइन। महिलालाई लाञ्छित गर्नुको मूल कारण समाजमा गहिरोसँग गाडिएर रहेको पितृसत्तात्मक सोच हो।
शनिबार राति भएको खेलमा बार्साले घरेलु टोली रियल मड्रिडलाई ४-० ले हराउँदै शीर्षस्थानमा ६ अंगको अग्रता बनाएको छ।
कोशी र मधेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मंसिर मसान्तसम्म सबै प्रदेश सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको छ।
‘हिमचितुवा’ का नामले चर्चित घिमिरे ‘इन्टरनेसनल किक बक्सिङ’ प्रतियोगितामा फ्रान्सका बक्सर एन्टोनिन मार्कोनीलाई ढाल्दै 'वर्ल्ड च्याम्पियन' हुन सफल भएका हुन्।
ललितपुर महानगर
ललितपुर महानगरपालिकाले असोज दोस्रो साता बाढीले बगाएर ल्याएको फोहोर सफा गरेको छ। बागमती र नख्खु खोलामा थुप्रिएका फोहोर संकलन गर्न थालेको हो। शनिबार सुरक्षाकर्मी, पालिकाको टोली र स्वयंसेवकले सरसफाइ गरेका छन्। सफा नभएसम्म अभियान जारी रहेन महानगरले जनाएको छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी\r\n\r\n
‘विरोध सभा अन्य स्थानमा गर्न भनेर पनि पत्र पठाएका थियौँ। तर भृकुटीमण्डपमै आयोजना गर्नुभयो। जसका कारण नर्सरी व्यवसायीले ठूलो घाटा व्यहोर्नुपरेको छ।’
अमेरिकामा हुने आईसीसी विश्वकप लिग–२ का लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ।
गिद्ध बढे गाउँमा सिनो नै सिनो फैलिन्छ भन्ने भ्रम थियो। गिद्ध घरमा बसे अपशकुन हुन्छ भन्ने अन्धविश्वास थियो। अनि ‘डीबीले गाई काटेर गिद्धलाई खुवाउँछ’ भनेर पनि हल्ला चलाइएको थियो। तर उनी रोकिएनन्।
जी७ का नेताहरूले मस्कोलाई आफ्नो युद्ध अन्त्य गर्न र युक्रेनलाई भएको क्षतिको मूल्य चुकाउन पनि आह्वान गरेका छन्।
प्रविधिले जति फड्को मारे पनि डायरीमा कलमले अक्षर मिलाएर लेख्नुको आनन्द बेग्लै हुन्छ। त्यसैले कलम लेखकको भावनासँग जोडिएको छ। यो लेखकको अमूल्य सम्पत्ति पनि हो।
भारत, चीन, फ्रान्सलगायत देशबाट तयारी चियाको माग आउने गरेको चिया व्यवसायी बताउँछन्।
नेपालगन्ज म्याराथनले एक दशक यात्रा पूरा गरेको अवसरमा शनिबार राप्ती सोनारी गाउँपालिका– २ बिनौनामा दौड सञ्चालन गरिएको हो।
बन्दीपुर आएका विदेशी पर्यटक विभिन्न जातजातिका पोसाकमा सजिएर कौरा र चुड्कामा नाचेका हुन्। शुक्रबार उनीहरूलाई यहाँको संस्कृतिबारे जानकारी गराउँदै मनोरञ्जन गराइएको छ।
महेन्द्रले रुचाएकै कारण डा. भेषबहादुर थापा कम उमेरमै सचिव भए। यसका अतिरिक्त गभर्नर, मन्त्री, राजदूत मात्र भएनन् जुनसुकै समय र व्यवस्थामा शासकद्वारा मन पराइएका व्यक्ति पनि भए।
इरानको मिसाइल उत्पादन केन्द्रलगायत विभिन्न क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरेको इजरायली सेनाले जनाएको छ।
घर लिपपोत र रङरोगन गरिँदा टोलभरिका महिलाबीच आपसी सल्लाह हुन्छ। उनीहरू पालैपालो एकअर्काको घर लिपपोतमा सरिक हुन्छन्।