AnonymousUser

Logout

निलम्बित मुख्यसचिव अर्यालसहित १० जनालाई सफाइ, विकल र सफल दोषी ठहर

अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

सहकारी प्रकरणः धनराज गुरुङका बैंक खाता खोतल्दै सीआईबी

प्रहरीले सहकारी प्रकरणमा नाम जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङलाई अनुसन्धानको दायरामा तान्न उनका बैंक खाताको विवरण खोतल्न शुरू गरेको छ। 

यस्तो छ तिहारको माैसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभागले बुधबार तिहार लक्षित विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै भारी वर्षा एवं झरी नपर्ने जनाएको छ।

कात्तिकमा मात्रै ४ वटा गैँडा मृत भेटिए

चालु आवको हालसम्म मात्र मृत भेटिएका गैँडाको संख्या १० पुगेको छ।

तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीको सूची तयार पार्दै सामान्य प्रशासन मन्त्रालय

मन्त्रालयले गरेको सरुवालाई अवज्ञा गर्दै कर्मचारीहरूले तोकिएको कार्यालयमा हाजिर नगरेको गुनासो बढेपछि मन्त्रालयले यस्तो तयारी थालेको हो।

जम्मा फोहोरको २० प्रतिशत मात्रै बन्चरेडाँडा लैजाने महानगरको तयारी

काठमाडौँ महानगरपालिकाले उपत्यकाको अन्तिम फोहोर व्यवस्थापन स्थल बन्चरेडाँडाको आयु लम्ब्याउने प्रयासको थालनी गरेको छ।

फुटबल

फुटबल हेर्न टिकट काट्नेको लाइन

काठमाडौँको दशरथ रंगशालामा नेपाल र बांग्लादेशबीच बुधबार साफ महिला च्याम्पियनसिपको फाइनल खेल हुँदै छ। उक्त खेल हेर्न टिकट काट्नका लागि दर्शकहरू बिहानदेखि लाइन लागेका छन्। एन्फाले बिहान आठ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री गरिरहेको छ। एक जनाले अधिकतम दुई वटा भीआईपी र पाँच वटा साधारण प्यारापेटको टिकट लिन सक्नेछन्। तस्वीर: फोटो लाइब्रेरी

तिहारअघिको अन्तिम कारोबार दिन १४ अंकले घट्यो नेप्से

तिहारअघिको अन्तिम कारोबार दिन शेयरबजार परिसूचक नेप्से  १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा झरेको छ।

तिहार बिदामा पनि सर्वोच्च अदालत खुला रहने

तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ।

डेंगी संक्रमणसँगै ह्वात्तै बढ्यो हरियो नरिवल आयात, बिरामीलाई फाइदा कति?

भारतबाट भित्रिने हरियो नरिवल आयातको ग्राफ नेपालमा डेंगी संक्रमण बढेसँगै निरन्तर बढिरहेको छ। नरिवल पानीका गुण धेरै भए पनि डेंगीका बिरामीलाई विशेष फाइदा भने नहुने स्वास्थ्यकर्मीहरू बताउँछन्। 

किसानलाई व्यावसायिक तरकारीखेती गर्ने तरिका सिकाउन कार्यालय परिसरमै बारी

व्यावसायिक तरकारीखेती गर्न आउने किसानलाई बारीमै लगेर खेती गर्ने तरिका सिकाउनका लागि करेसाबारी तयार गरिएको हो।

इजरायलमा यूएनआरडब्लूएलाई प्रतिबन्ध लगाउने कानून, राष्ट्रसंघको विरोध

महासचिव एन्टोनियो गुटेरेसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पत्राचार गर्दै प्रभावितलाई सहायता प्रदान गर्न यूएनआरडब्लूएको विकल्प नभएको बताएका छन्।  

बेल्जियमको राजदूतमा सेवा लम्सालको नाम अनुमोदन

परराष्ट्र मन्त्रालयको सचिवका रूपमा कार्यरत लम्सालले यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हाली सकेकी छन्। 

आप्रवासीको रोजाई ह्यारिस कि ट्रम्प?

रिपब्लिकन राष्ट्रपति जर्ज डब्लू बुसले सन् २००६ मा भुटानी शरणार्थीलाई अमेरिकामा पुनर्वास गराउने निर्णय गर्नु पनि शरणार्थीले रिपब्लिकन मन पराउनुको कारण हो।

तोलामा १ लाख ७० हजार ७०० पुग्यो सुनको मूल्य

मंगलबार प्रतितोला १ लाख ६८ हजार ५०० रुपैयाँ रहेको सुन एकैदिन २ हजार २०० रुपैयाँले बढेको छ।

काग तिहारका अवसरमा नारायणहिटी गेटअघि ‘काग सम्मेलन’

विगतमा रत्नपार्कस्थित शान्तीबाटिकामा गरिँदै आएको सम्मेलन यस वर्ष नारायणहिटी गेट अगाडि गरिएको हो। 

जैविक सागसब्जी उत्पादनमा रमाएका लालीगुराँसका महिला

रासायनिक मलको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने, माटो बिग्रिने र सागसब्जीमा पनि रोग निम्तिने जानकारी पाएपछि जैविक खेतीमा लागेको किसानले बताएका छन्।

किसानले पाल्न छाडे हलगोरु, आधुनिक हलोले जोत्छन् खेतबारी

गाउँघरमा अर्मपर्म गर्ने चलन पनि हट्दै गएको छ। खनजोतका लागि मिनिटिलर प्रयोगमा आउन थालेको छ। गोरुले दुई दिन लगाउने काम यसबाट दुई घण्टामै सकिने किसान बताउँछन्।

काग तिहार : प्रकृतिमा सबै जीव–वनस्पति उत्तिकै महत्त्वका

अलिअलि खेतीपाती र फलफूल खाइदिएर चरा र जनावरले नोक्सानी पुर्‍याउलान् तर तिनले गर्ने क्षतिभन्दा धेरै प्रकृति र वातावरणलाई योगदान पुर्‍याइरहेका हुन्छन्।

कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।