कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।
आनन्द सार जीवन नै सुखद बचाइ। सुखद जीवन नै बाँच्नुको सार-महत्त्व। यत्रतत्र सर्वत्र! जहाँ जाऊँ, उतै मगनमस्त!
अमेरिकाको डल्लासमा घरेलु टोलीले दिएको २८२ रनको लक्ष्य पछ्याएको नेपालले ४९.५ ओभरमा आलआउट हुँदै २४४ मात्र बनायो।
आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिन्छ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन्।
तिहार
कात्तिक शुक्ल प्रतिपदाका दिन शनिबार गाई-गोरु तिहार मनाइएको छ। गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइएको हो। यसरी पूजा गर्दा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ।
बाढीले पुल भत्किएर कमला नदी पार गर्न समस्या भएपछि सिरहा नगरपालिकाले अस्थायी पुल निर्माण गरेको छ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बाढी प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा थप १० हजार सैनिक र प्रहरी खटाइने बताएकी छन्।
हङकङ सिक्सेसको क्वाटरफाइनलमा श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले ५ ओभरमा सबै विकेट गुमाउँदै ८३ रन मात्र बनाउन सक्यो।
‘सन् १६०० यताका पुस्तक र सोध सामग्री अहिलेको संकलनमा छन्। कोलोनल कर्कप्याट्रिक, हेनरी एमब्रोसे ओल्डफिल्डलगायतका पुस्तक छन्। देवनागरीका पनि छन्, मैले पढ्न नसक्ने कारण ती कति पुराना हुन् भन्न सक्दिनँ।’
रुस–युक्रेन युद्ध तेस्रो वर्षमा प्रवेश गरिरहेका बेला मंगलबार अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदै छ। राष्ट्रपति निर्वाचन अभियानका अन्तिम दिनलाई युक्रेनीले चिन्तापूर्वक हेरिरहेका छन्।
गोसाइँकुण्ड गाउँपालिका–३ को उच्च भाग यालापिकमा हराएका दुई पर्यटकमध्ये एक जना सम्पर्कमा आएका छन्।
रोशी खोलाको बाढीले रोशी गाउँपालिकाको नार्के र कालढुंगाका बस्ती बगाएपछि यहाँका नागरिकलाई न चाडपर्वको रौनकले छोएको छ न त बस्तीमा बत्तीको झिलिमिली छाएको छ।
सम्मेलनमा १९६ देशका प्रतिनिधिले आदिवासी जनता र स्थानीय समुदायसँग सम्बन्धित विषयका लागि समर्पित सहायक निकाय स्थापना गर्न सहमति जनाएका हुन्।
विषाक्त ग्यासले हावा प्रदूषित बनाउने र यसकारण श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्ने भन्दै पटका पड्काउनमा रोक लगाउनुपर्नेमा विज्ञले जोड दिएका छन्।
कात्तिक कृष्णपक्ष त्रयोदशी तिथिबाट शुरू हुने ‘यमपञ्चक’का पाँच दिनसम्म मनाइने तिहार मधेशका लागि ‘सोहरैया’ हो।
लिच्छविकालका राजा राघवदेवको शासनकालमा शुरू भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रूपमा चलेको थियो।
आगलागीबाट विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने टेलरमा समेत क्षति पुगेको छ।
ढोरपाटन शिकार आरक्ष शिकारीहरूका लागि मात्र नभएर धार्मिक एवं प्राकृतिक पर्यटनको पनि उत्कृष्ट गन्तव्य बन्दै छ।
उत्पादन बढेको र मूल्य घटेकाले विगतको तुलनामा यस दशैँ तिहारमा भेडाच्यांग्राको ब्यापार बढी भएको छ।
आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ।