AnonymousUser

Logout

राष्ट्रसंघीय सम्मेलनमा भूमिका नै नभएका वन मन्त्रालयका २ दर्जनभन्दा बढी कर्मचारी बाकु जाँदै 

वन तथा वातावरण मन्त्रालयले कुनै पनि भूमिका नभएका दुई दर्जनभन्दा धेरै कर्मचारीलाई संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२९ मा सहभागी गराउँदै छ।

बागलुङमा बस दुर्घटना हुँदा २१ जना घाइते

रुकुमदेखि काठमाडौँका लागि छुटेको ना८ख ८४१४ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटनामा परेको हो।

नेपालमा ‘टिकटक’ आधिकारिक रूपमा सूचीकृत, अन्य सामाजिक सञ्जाल पनि सूचीकरणको प्रक्रियामा

सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिकाअन्तर्गत नेपालभित्र सञ्चालित अन्य सामाजिक सञ्चाललाई समेत यथाशीघ्र सूचीकरण गराउन  मन्त्रालयले विज्ञप्ति जारी गरेको छ।

इजरायलको राजदूतमा धनप्रसाद पण्डित नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलका लागि नेपाली राजदूतमा प्रा धनप्रसाद पण्डितलाई नियुक्त गरेका छन्।

जलविद्युत् आयोजनामा जलवायु परिवर्तनले बर्सेनि वितण्डा, के होला भविष्य?

मनसुनी बाढीले मात्र नभई हिमताल विष्फोट र अचानकको वर्षापछिको बाढीले गर्ने क्षति तथा सुक्खायाममा अनुमानभन्दा बढी नदी सुक्ने कारण ऊर्जामा आत्मनिर्भर बन्ने नेपालको लक्ष्यमा चुनौती थपिएको छ।

छठसम्बन्धी गीत गाएर चर्चित भोजपुरी गायिका शारदा सिन्हाको निधन

छठ पर्वसँग सम्बन्धित गीत गाएर प्रसिद्धि कमाएकी भारतीय लोकगायिका शारदा सिन्हाको निधन भएको छ। उनले गाएका गीत अहिले पनि नेपालका विभिन्न छठ घाटहरूमा गुञ्जिरहेका छन्।

सामान्य अंकले घट्यो शेयरबजार, ५ अर्बको कारोबार

आज नेप्से १.८८ अंकले घटेर २ हजार ६७५.५१ को विन्दुमा सीमित भएको छ।

स्वीकृति नलिई विदेश गएको आलोचनापछि कोशी प्रदेशका मन्त्री अधिकारीद्वारा राजीनामा

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन्।

जाडो बढेसँगै डेंगी संक्रमण पनि घट्यो

नेपालमा अहिले डेंगी संक्रमणको ४५औँ हप्ता चलिरहेको छ। ४२औँ हप्ताबाट डेंगी संक्रमण घट्न थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

गाजा युद्धपछि संयुक्त राष्ट्रसंघविरुद्ध ‘आक्रामक’ इजरायल, सहज छैन शान्तिप्रक्रिया

गाजामा दुईतिहाइ अर्थात् १ लाख ६३ हजारभन्दा बढी भवन खण्डहर छन्, ३६ मध्ये १७ अस्पताल मात्र आंशिक रूपमा सञ्चालनमा छन्। ८७ प्रतिशत विद्यालय भवन पूर्ण क्षतिग्रस्त छन्। गाजा अनिकाल र भोकमरीको चपेटामा छ।

सन् २०५० सम्ममा विश्वमा क्यान्सरबाट हुने मृत्यु दोब्बर हुन्छ: अध्ययन

मानव विकास सूचकांकमा कम वरियता भएका देशमा क्यान्सरका बिरामी र मृत्युदर तीन गुणाले बढ्ने अनुमान गरिएको छ।

तनहुँ र म्याग्दीमा भित्र्याउने बेलाको धानबालीमा वर्षाले क्षति

खेतमा काटेर सुकाएको धानको निहिन र पराल सोमबार र मंगलबारको वर्षाले डुबाएको किसानले बताएका छन्।

प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ६८ हजार ५०० रुपैयाँ तोकिएको छ।

अमेरिकी राष्ट्रपति निर्वाचन: शुरूआती गणनामा ट्रम्पको अग्रता

अमेरिकाको ४७‍औँ राष्ट्रपति छान्न मंगलबार निर्वाचन भएको थियो। रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस प्रतिस्पर्धामा छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो सुनसहित ३ जना पक्राउ

एयर अरेबियाको विमान चढेर काठमाडौँ आएका एक जना चिनियाँ र दुई जना म्यानमारका नागरिक मंगलबार साँझ पक्राउ परेका हुन्।

भुइँकटहर खेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी गरिरहेका अर्जुन

बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले एक बिघा जमिनमा भुइँकटहरको खेती गरेका छन्। नेपाल प्रहरीबाट सेवा निवृत्त उनी विदेश जाने सोच त्यागेर गाउँमै कृषिमा सक्रिय भएका हुन्।

चितवनमा बसको ठक्करबाट १ जनाको मृत्यु, २ गम्भीर

खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार तीन जनामध्ये एक जनाको मृत्यु भएको छ।

पर्यटन मात्र नबनोस् विश्व जलवायु सम्मेलन

नेपालले जलवायु वित्तको विषय कसरी सम्बोधन गर्ने र नयाँ लक्ष्य कसरी निर्धारण गर्ने भन्नेबारे केन्द्रित हुनुपर्छ। कोपमा उठाउने जलवायु मुद्दा सम्बोधन गराउन टापु मुलुकको पनि ऐक्यबद्धता हुनुपर्नेछ।

च्याम्पियन्स लिग: रियल मड्रिड र म्यानचेस्टर सिटीको हार

लिभरपुलले भने च्याम्पियन्स लिगमा आफ्नो उत्कृष्ट लयलाई कायम राख्दै बायर लेभरकुजनलाई ४–० ले पराजित गरेको छ।

कोशी र गण्डकीका पहाडी भूभागमा वर्षाको सम्भावना

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।