नेपालमा मलखाद, बीउबिजनदेखि सिँचाइसम्म महँगो पर्ने भएकाले भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न नसकिएको किसानको भनाइ छ।
कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।
चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कँदै गरेको स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन्।
शनिबार दिउँसो चैनपुर–११ खहरेस्थित अरुण नदीमा पूजा गर्न क्रममा चिप्लिएर एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ।
नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार साझेदार भारतसँग मात्र चार महिनामा दुई खर्ब ८१ अर्ब ११ करोड ६६ लाख रुपैयाँ घाटा देखिएको छ।
प्यालेस्टिइनमाथि इजरायलबाट भइरहेको आक्रमण रोक्न माग गर्दै नागरिक समाज, राजनीतिक पार्टीका भ्रातृ संगठन तथा अभियन्ताले संयुक्त रूपमा काठमाडौँमा जनप्रदर्शन गरेका छन्।
न्युजिल्यान्डको जनसंख्याको १९ प्रतिशत माओरी समुदाय र आफ्नो अधिकारको पक्षमा लड्न छुट्टै पार्टी ‘ते पाती माओरी’ खोलेका छन्। त्यही पार्टीबाट निर्वाचित सांसद् हुन् हाना, जो हाका नाचेर चर्चामा छिन्।
कुल १४.८ मेगावाटको माथिल्लो साञ्जेन, ४२.५ मेगावाटको साञ्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हुन्।
चिकित्सकले मृत घोषणा गरेका रोहितासलाई चितामा आगो लगाउने तयारी भइरहँदा उनी ब्युँझिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
धितोपत्र बोर्डका अनुसार इन्भेस्टमेन्ट कम्पनीको शेयरमा गैरआवासीय नेपालीले लगानी गर्न सक्ने र त्यस्तो शेयर दोस्रो बजारमा पनि उनीहरूले मात्रै खरिदबिक्री गर्न पाउने छन्।
वर्षमा आठ/दश मुरी धान फल्ने खेतमा लगाएको सुन्तलाबाट १० लाख रुपैयाँभन्दा बढी कमाइ हुने गरेको कृषक बताउँछन्। यहाँ उत्पादित सुन्तला काठमाडौँ, पोखरा, बेनीका व्यापारीले किनेर लैजाने गरेका छन्।
मध्यविन्दु नगरपालिका-६, भण्डाराका ६५ वर्षीय नाथुराम थारुलाई खेतमा आलु रोपिरहेको समयमा गैँडाले आक्रमण गरेको थियो।
धरहरा यसअघि परीक्षणका रूपमा नि:शुल्क खुला गरिएको थियो। अब शुल्कसहित सञ्चालन गर्न लागिएको हो।
प्रताप राना जिल्लामा उत्कृष्ट कृषकका रूपमा सम्मानितसमेत भइसकेका छन्। शुरूआतमा पाँच बिघा जग्गामा केराखेती गरेका उनले हाल १७ बिघामा विस्तार गरेका छन्।
एक वर्षभन्दा बढी कैद सजाय पाई कैद सजायको दुई तिहाइभन्दा बढी अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कसुदारलाई प्यारोलमा राख्न सकिने व्यवस्था छ।
कुस्मा नगरपालिका–६ स्थित बान्द्रेविडी चौरमा ६ करोड ६६ लाख रुपैयाँ खर्चेर बनाइएको बसपार्कको यात्रीकक्ष भत्किएको छ।
ह्याट्रिकसँगै ह्यारी केनले बुन्डेसलिगामा सर्वाधिक छिटो ५० गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्। उनले ४३ खेलमा ५० गोल गरेका हुन्।
असोज दोस्रो साताको बाढी र पहिरोबाट काभ्रेपलान्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बाढी प्रभावित भएका थिए।
थोरै फिल्मले यस्तो सौभाग्य पाउँछन्, जहाँ मिडियाबाजीले नभएर दर्शकले दर्शक ल्याउँछन्–पठाउँछन्। फिल्म–कथाको तुनाइबुनाइले नै यस्तो सम्भव भएको हो।
काँकडभिट्टा नाकामा परिचालन गरिएको तालिम प्राप्त कुकुरको सहायताले लागुऔषध ओसारपसारसहित अन्य तस्करी रोक्न सहज भएको छ।