AnonymousUser

Logout

म्याग्दीमा १३ वर्षमा पनि पूरा भएन खानेपानी आयोजना

अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने मोहरेडाँडाको फेदीमा रहेको कुकुरचिहान र लोप्रेको जंगलको मुहानको पानी संकलन गरेर जलजला गाउँपालिकामा वितरण गर्ने लक्ष्य छ। 

एनपीएल: काठमाडौँसँग कर्णाली ३ विकेटले पराजित

काठमाडौँका कप्तान करण केसीले आक्रामक ब्याटिङ गरे। उनले १० बलमा २ चौका र २ छक्काको मद्दतमा २८ बन बनाए।

१ लाख ५० हजार ४०० पुग्यो सुनको मूल्य

बुधबार छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर १ लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। 

धान काट्न मजदुरको सट्टा ‘रिपर मेसिन’

मेसिनको प्रयोगले श्रम र समयको बचत हुनुका साथै धान भित्र्याउने बेलामा मजदुर अभाव झेल्नुपर्ने अवस्थाको अन्त्य भएको जलेश्वरका किसानले बताएका छन्।

धवनको अर्धशतकमा कर्णालीले काठमाडौँलाई दियो १५० रनको लक्ष्य

कर्णालीका ओपनर शिखर धवनले नटआउट ७२ रन बनाए। उनले ५१ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। 

डीएनए परीक्षणको अन्योलले सुपारी निर्यात अनिश्चित, १ लाख किसान प्रभावित

नीतिगत अन्योलका कारण निर्यात रोकिँदा झापादेखि उदयपुरसम्म सुपारीखेतीमा आबद्ध एक लाख किसान प्रभावित भएका छन्।

प्रोस्टेटसम्बन्धी उपचारका लागि राष्ट्रपति पौडेल अस्पताल भर्ना

प्रोस्टेटसम्बन्धी उपचारका लागि राष्ट्रपति पौडेललाई बुधबार बिहान त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना गरिएको हो।

जनताको जलविद्युत् कार्यक्रम: शेयर किन्न विपन्नलाई बिनाधितो सस्तो ऋण

गरिब तथा विपन्न घरधुरीका लागि आयोजनाको क्षमता हेरेर २ लाखदेखि ५ लाख रुपैयाँसम्म बिनाधितो सहुलियत कर्जा लिएर लगानी गर्न सक्ने व्यवस्था गरिएको छ। 

‘माओवादी क्रान्ति’ सफल भएको भए उत्पीडितले स्वतः अधिकार पाउँथे?

कुनै एक अछुतलाई छुत बनाउन नसकेको, छाउपडीको एउटा पनि गोठ र गरिबीका पर्खालहरू भत्काउन नसकेको सशस्त्र विद्रोहले कालिकोट र पिलिवासीलाई के दियो?

बुधबार देशभरको मौसम सफा रहने 

दिउँसो कोशीको पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।

दक्षिण कोरियाली राष्ट्रपतिबाट आपत्कालीन ‘मार्सल ल’को घोषणा

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले मंगलबार आपत्कालीन मार्सल ल घोषणा गरेका छन्।

नेपाललाई ९ अर्ब अनुदान दिने चीनको घोषणा

प्रधानमन्त्री ओलीसँग मंगलबार भएको भेटमा चिनियाँ राष्ट्रपति सिले नेपाललाई ५०० मिलियन आरएमबी अनुदान दिने घोषणा गरेका छन्।

मिर्चैया घटनाबारे छानबिन गर्न समिति गठन

रोजिनादेवी महतोको नगरपालिकाको कार्यालय छेउमै नालाका लागि खनेर छाडिएको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको घटना छानबिन गर्न समिति गठन भएको छ।

भिर काट्न कालीगण्डकी करिडोर एक साता बन्द हुने

अर्बेनी–हर्मिचौ सडकखण्डमा पर्ने जोखिमयुक्त भिर काट्न कालीगण्डकी करिडोरमा एक साता सवारी आवागमन बन्द हुने भएको छ।

सडक सुरक्षाको सिंगापुर मोडलः नेपालले सिक्न सक्छ पाठ

सिंगापुरमा सन् २०१४ मा १५० वटा दुर्घटना भएका थिए। २०२३ सम्ममा त्यो संख्या घटेर १३१ मा झरेको छ। पछिल्लो १० वर्षमा सबैभन्दा बढी दुर्घटना भएको पनि २०२३ साल हो।

कम्बोडियामा १३ फिलिपिनो ‘सरोगेट’ आमालाई ४ वर्ष जेल सजाय

कम्बोडियाको अदालतले १३ जना गर्भवती फिलिपिनो महिलालाई ‘सरोगेट’ आमाका रूपमा काम गरेको आरोपमा चार वर्षको जेल सजाय सुनाएको छ।

सरकारी संरचना नै छैनन् अपांगमैत्री

अपांग भएका व्यक्तिहरूले आफ्ना कुरा सम्बन्धित अधिकारीको कार्यकक्षमै आएर सुनाउन सक्ने वातावरण बनेको छैन, जसले गर्दा उनीहरू सहज रूपमा सरकारी सेवासुविधाबाट वञ्चित हुनुपरेको छ।

यू१९ एशिया कप : नेपालसँग अफगानिस्तान १ विकेटले पराजित

 यू१९ एशिया कप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गरेको छ।

प्रधानमन्त्री ओलीको चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेट

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सि जिनपिङसँग शिष्टाचार भेट गरेका छन्।

एनपीएलमा चितवनको दोस्रो जित, पोखरा ८७ रनले पराजित

एनपीएलअन्तर्गत मंगलबारको दोस्रो खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको छ।