AnonymousUser

Logout

वाइड बडी घोटालामा अमेरिकी खुलासाः यूएईको बैंक खाताबाट दिइएको थियो नेपाली अधिकारीलाई घुस

नेपाल एयरलाइन्सका दुई वाइड बडी विमान खरिदमा भएको घुस लेनदेनमा नेपालीमूलका बेलायती नागरिक दीपक शर्मालाई दोषी ठहर गर्दै अमेरिकी अदालतले यूएईका बैंक खाताबाट नेपाली अधिकारीहरूलाई घुस दिएको तथ्य खोलेको छ।

अन्नपूर्ण क्षेत्रमा भेटियो २२३ प्रजातिका सुनाखरी

एक्यापले गरेको खोज तथा अन्वेषणका क्रममा ८०० मिटरदेखि चार हजार ५०० मिटरसम्मको उचाइमा २२३ प्रजातिका सुनाखरी भेटिएका छन्।

ललितपुरका बाढीपीडितले अझै पाएनन् राहत रकम

बाढीले क्षति पुर्‍याएको तीन महिना बित्दासमेत सरकारले उपलब्ध गराउने भनेको ५० हजार रुपैयाँ राहतमध्ये पहिलो किस्ता २५ हजार रुपैयाँसमेत पीडितले प्राप्त गरेका छैनन्। 

गिनीको फुटबल खेल मैदानमा भागदौड हुँदा ५६ जनाको मृत्यु

गिनीको दोस्रो ठूलो शहर एन’जेरेकोरमा फुटबल प्रतियोगिताका क्रममा भागदौड मच्चिँदा ५६ जनाको मृत्यु भएको छ।

नेवानिलाई करिब ४ अर्ब घाटा पुर्‍याएका चिनियाँ जहाजः बेइजिङमा प्रधानमन्त्रीले गर्लान् ‘कम्पेनसेट’को कुरा?

चिनियाँ अनुदान र ऋणमा ल्याइएका, चार वर्षयता ‘ग्राउन्डेड’ जहाजबाट नेवानिले बेहोरेको घाटासँगै चिनियाँ वायुसेवाले भ्याट नतिरेकोबारे प्रधानमन्त्रीले चिनियाँ पक्षसँग कुरा गर्ने आशा सरकारी अधिकारीहरूको छ।

एनपीएल : जनकपुरको लगातार दोस्रो जित, कर्णाली ८ विकेटले पराजित

कप्तान अनिलकुमार साहको अर्द्धशतकमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको छ।

नेप्से परिसूचकमा १९.९७ अंकको वृद्धि, साढे १० अर्बको कारोबार 

सोमबार परिसूचक १९.९७ अंकले बढेर २७५८.०४ को विन्दुमा उक्लिएको छ भने साढे १० अर्बभन्दा माथिको शेयर कारोबार भएको छ।

किवी उत्पादन दोब्बरले बढ्यो, बिक्री नहुँदा मारमा किसान

किवी उत्पादनमा वृद्धि भए पनि प्रशोधन केन्द्र नहुँदा चाहेजस्तो आम्दानी गर्न नसकिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित शुभ कृषि फार्मका सञ्चालक शुभचन्द्र राई बताउँछन्। 

सुदूरपश्चिमको समृद्धिसँग जोडिएको सेती लोकमार्ग निर्माण सुस्त

सुदूरपश्चिम प्रदेशको विकासमा फड्को मार्ने अपेक्षा गरिएको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरव आयोजनाको निर्माण भने सुस्त  गतिमा भइरहेको छ।

एनपीएल : चितवनसँग काठमाडाैँ पराजित

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा चितवन राइनोजले काठमाडाैँ गोर्खाजलाई ५ विकेटले पराजित गरेको छ।

तोलामा १२ सय रुपैयाँले घट्यो सुनको मूल्य

सोमबार सुन प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रधानमन्त्री ओली चीन प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन्।

एनपीएल : चितवन राइनोजलाई काठमाडाैँ गोर्खाजले दियो ११२ रनको लक्ष्य

चितवनबाट खेलेका पाकिस्तानी बलर सोहेल तान्विरसामु काठमाडाैँका ब्याटर चल्न सकेनन्। उनले पाँच विकेट लिए। 

‘बीआरआईमा नेपालको हितअनुकूल संशोधन गरेर मात्र हस्ताक्षर भएको हो’

बीआरआईलाई भूराजनीतिको चपेटामा लैजान गरिएका प्रयासमा नेपाली तानिनु देशकै लागि दुर्भाग्यपूर्ण छ। यसमा कुनै सैन्य रणनीति नभएकोले यो विशुद्ध विकास परियोजना नै हो।

एनपीएलमा आज दुई वटा खेल हुँदै

पहिलो खेल काठमाडौँ गुर्खाज र चितवन राइनोजबीच बिहान ९:१५ बाट तथा अर्को खेल दिउँसो १:१५ बाट जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ।

‘ओ’क्रेसी, डी. इ. एम.’ र ‘एम. इ. डिया’

शक्तिशाली हुँदै गएका नवशासकहरू सरकारप्रतिको नागरिक असन्तुष्टि र अविश्वासलाई व्यक्तिगत रूपमा आफूप्रति लक्षित ठान्छन्। समस्याको समाधानभन्दा पनि नागरिकलाई नै सजाय दिन उद्धत हुन्छन्।

उपनिर्वाचन: गढीमाई –८ मा नेकपा एस र ईशनाथ–७ मा कांग्रेस विजयी

रौतहटको गढीमाई नगरपालिका– ८ को वडाध्यक्ष पदमा  नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार बजरङ्गीप्रसाद यादव तथा ईशनाथ नगरपालिका–७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी भएका हुन्।

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। तराईका एक/दुई स्थानमा हल्का हुस्सु लागेको छ।

अमेरिकी अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठकले प्रस्तावित ३०० मिलियन आरएमबी चिनियाँ युआन बराबरको आर्थिक तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्ने सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ।