यसै महिनाको अन्तिम साता पाइपलाइन परियोजनाको दोस्रो चरणको काम उद्घाटन गर्ने योजना निगमको छ। त्यसपछि क्रमशः पाइप लाइनबाट पेट्रोल र मट्टितेल अमलेखगन्ज आउने छ।
टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको हो।
नेपालमा पाइने चार प्रजातिका सारसमध्ये लक्ष्मण सारस आगन्तुक प्रजाति रहेको छ। सन् २००६ मा पहिलो पटक यो प्रजातिको सारस भजनीको मन्त्रीफाँटामा देखापरेको थियो।
दक्षिणपश्चिम जापानको फुकुओकामा रहेको एउटा घरमा बिहानै अर्को आगलागी भएको थियो, जहाँ दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
भारतको पुराना किल्ला म्युजियममा भेटिएको यो सूर्यमूर्तिमा नेपालले पहिलोपटक ‘उत्पत्तिको पहिचान’सहित प्रमाण पेस गर्न सक्नेछ।
सुनसरी सदरमुकाम इनरूवासहित भोक्राहा, हरिनगर, बर्जु, गढी र देवानगञ्ज गाउँपालिकाका कृषक मकैखेतीतर्फ बढी आकर्षित भएका छन्।
मनरासिश्वा नगरपालिका–४ का ७० वर्षीय सुशील झाको घरमा लुटेराको समूह पसेर घरधनी झालाई कुटपिट गरेर हत्या गरी लुटपाट गरेको प्रहरीले जनाएको छ।
नेपाली क्रिकेटको महाकुम्भ मानिएको एनपीएलको फाइनल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार दिउँसो १२:१५ बजे शुरू हुनेछ।
बीपीसँग निकट रहेर राजनीति गर्नुभएका निधिको राजनीतिक व्यक्तित्व निखारिएको थियो। व्यक्तित्वमा आएको निखार देखेर लोभिएका राजा महेन्द्र उहाँलाई निर्दलीय पञ्चायत व्यवस्थाको पक्षमा तान्न अति व्यग्र थिए।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४:१४ बजे भूकम्प गएको हो। भूकम्प गएपछि सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए।
तराई, खोँच तथा उपत्यकाहरूमा हुस्सु र कुहिरो लागेको छ। बाँकी भूभागमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रतिवेदनमा नेपालमा करिब १९ प्रतिशत भू–भागमा चट्टान, हिउँ, हिमनदी, वनबुट्यान, नदी बगर, निर्मित क्षेत्र, जल क्षेत्र र खाली जग्गा रहेका उल्लेख छ।
जफत गरिएको मल साल्ट ट्रेडिङको अनुदान प्राप्तमध्येकै रहेको सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले बताए।
आधिकारिक प्रणालीबाट प्रक्रिया पूरा नगरी पुरानो बसपार्कमा निर्माणाधीन व्यापारिक भवनको नक्सा स्वीकृति गरेको भन्दै काठमाडौँ महानगरले प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही सिफारिस गरेको छ।
चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म सानाठूला गरी तीन हजार सवारीसाधन रसुवागढी नाकाबाट नेपाल भित्रिएको छ। यस नाकाबाट सबैभन्दा बढी ईभी आयात हुने गरेको छ।
क्यानले हरेक फ्रेन्चाइज टिमलाई ‘ट्यालेन्ट हन्ट’मार्फत एक स्थानीय खेलाडी राख्नै पर्ने नियम लगाएको थियो। यसरी छानिएकामध्ये तीन खेलाडीले मैदानमा मौका पाउँदा कर्णालीका विपीनको प्रदर्शन उत्कृष्ट रह्यो।
विदेशबाट आएका एक व्यक्तिमा मंकीपक्स संक्रमण देखिएपछि सरकारले सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ‘हेल्थ डेक्स’लाई सतर्कता अपनाउन निर्देशन दिएको छ।
काठमाडौँ– हङकङविरुद्धको यू१९ एकदिवसीय क्रिकेट शृंखलामा नेपालले ‘क्लिनस्विप’ गरेको छ। मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएको अन्तिम एकदिवसीय खेलमा हङकङलाई १३० रनले पराजित गर्दै नेपालले शृंखलामा क्लिनस्विप गरेको हो। नेपालले दि…
दाङमा शुक्रबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्।
यो साता उकालोमा गाडीचालकका अनेक लापरबाही, मिटरब्याजको समस्या ज्युँका त्युँ, कर्णाली प्रदेश राजधानीस्थित सिटी बसपार्कको बेथिति, एलोन मस्कको स्टारलिंक किन आउन चाहन्छ नेपाल? सहितका खबर चर्चामा रहे।