AnonymousUser

Logout

बुधबार राति १२ बजेदेखि सरकारी खाता एक साताका लागि रोक्का हुने

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ।

दरबारमार्गको निर्माणाधीन भवनमा अस्ताएका विशाल, पहिलो कमाइले किन्न चाहन्थे नयाँ मोबाइल

ज्यालामजदुरी गर्न बर्दियाबाट पहिलोपटक काठमाडौँ पसेका विशाल चौधरीको यही यात्रा अन्तिम बन्यो। निर्माणाधीन नौतले भवनमा निर्माण सामग्री ओसार्ने लिफ्टसँगै चार तलाबाट बजारिएका उनी त्यहाँबाट उठ्नै पाएनन्।

बाढीपहिरोले देशभर १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध

अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी करिडोर र रोल्पास्थित शहीद राजमार्ग भने एकतर्फी रूपमा सञ्चालन भएका छन्।

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ नगरपालिका–१० दब्ल्याङस्थित कालीगण्डकी करिडोरमा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको छ।

चेल्सी क्लब विश्वकपको फाइनलमा 

फ्लुमिनेन्सलाई २–० ले हराउँदै चेल्सी उपाधिनजिक पुगेको छ। चेल्सीको जितमा दुवै गोल ब्राजिलियन खेलाडी ज्याओ पेड्रोले गरे।

वीरगन्जमा खानेपानीको संकट, दीर्घकालीन समाधानमा जोड

महानगरले ट्यांकर तथा दमकमबाट पानी ल्याएर वितरण गरिरहेको छ। यसरी खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान नहुने स्थानीय बताउँछन्।

बर्सेनि दोहोरिने विपद् : ध्यान दिनुपर्ने यी विषय

जोखिमयुक्त क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीनको दीर्घकालीन समाधान खोज्ने कार्य राज्यले अतिशीघ्र अघि बढाउनु जरुरी छ। उनीहरूलाई सुरक्षित ठाउँमा एकीकृत बस्ती बनाएर व्यवस्थापन गर्न सकिन्छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनीमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बाढीले उपल्लो मुस्ताङमा ४ पुल बगायो, २ वटामा क्षति

बाढीका कारण जोखिमा रहेको एक होटल र लोमन्थाङ-४ स्थित न्याम्डो गाउँका दुई परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

रसुवा बाढी अपडेट : ९ शव फेला, १९ जना अझै सम्पर्कविहीन

रसुवामा बाढीमा परी बेपत्ता भएकामध्ये नौ जनाको शव फेला परेको छ। अझै १९ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

राष्ट्रिय विपद् परिषद्को बैठक: रसुवागढी बाढीमा बेपत्ताको खोज-उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

राष्ट्रिय विपद् परिषद्को बैठकले रसुवागढी बाढीमा बेपत्ताको खोज-उद्धारलाई प्रभावकारी बनाउने तथा चीनसँगका वैकल्पिक नाकाको सञ्चालनका लागि आवश्यक तयारी गर्ने निर्णय गरेको छ।

टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश

विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक संगीता पहाडीलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

रसुवा बाढीको कारण पत्ता लगाउन भूउपग्रह तस्वीर अध्ययन गर्दै मौसम विभाग

जल तथा मौसम विज्ञान विभागले रसुवाको भोटेकोशीमा आएको बाढीको कारण पत्ता लगाउन भूउपग्रह तस्वीर अध्ययन गरिरहेको जनाएको छ।

उद्धारका लागि गएको सेनाको हेलिकप्टर चिनियाँ क्षेत्रमा ‘फोर्स ल्यान्डिङ’

रसुवाको बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि गएको नेपाली सेनाको हेलिकप्टर ‘प्राविधिक समस्या’का कारण चिनियाँ क्षेत्रमा ‘फोर्स ल्यान्डिङ’ गरिएको छ।

प्रधानमन्त्रीबाट रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका प्रधानमन्त्री ओलीले बाढीबाट भएको क्षति, उद्धार र राहत वितरणमा चासो व्यक्त गरेका छन्।

देशको व्यापार घाटा ११ महिनामा झन्डै १४ खर्ब पुग्यो

भटमासको कच्चा तेल, चामल/धान, यातायातका उपकरण, सवारीसाधन तथा स्पेयर पार्टस्, खाने तेल, स्पन्ज आइरनलगायतका वस्तुको आयात बढेको छ।

उपल्लो मुस्ताङमा बाढी, कालीगण्डकी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

उपल्लो मुस्ताङको लोमान्थाङमा आएको बाढीले चारभन्दा बढी पुल र कल्भर्ट बगाएको छ। स्थानीय तहले कालीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

रसुवा बाढी : ६४ सवारीसाधन बगे, २० जना सम्पर्कविहीन

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बाढीले ६४ वटा सवारीसाधन बगाएको छ। प्रहरीका ३ जनासहित २० जना सम्पर्कविहीन छन्। विद्युत् आयोजनामा क्षति पुग्दा बिजुली उत्पादन रोकिएको छ।

टेक्सासमा बाढी: मृतकको संख्या १०० नाघ्यो, उद्धार र खोजी कार्य जारी

टेक्सासमा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या सोमबार १०० भन्दा बढी पुगेको छ भने बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य अहिले पनि जारी छ।

‘क्याम्पसलाई यत्रो जग्गा किन चाहियो भन्दै कब्जा गरियो’

‘प्राध्यापकहरू जग्गा जोत्न जाने हुन् र? क्याम्पसलाई यत्रो जग्गा किन चाहियो भन्दै धमाधम कब्जा गरियो। त्यो जग्गा फिर्ता माग्दै आन्दोलन गर्दा हामीलाई हिरासतमा कोचियो।’

यो ब्लक वेबसाइटबाट हटाइएको छ।