AnonymousUser

Logout

‘टी ट्वान्टी’ शृंखलाः दोस्रो खेलमा नेपाल ‘ए’ विजयी

भारतको गुवाहाटीमा भएको खेलमा नेपाल ‘ए’ले घरेलु टोली आसामलाई ९६ रनले पराजित गर्दै जारी शृंखलामा पहिलो जित दर्ता गराएको हो।

वीरगन्जको हैजा रोकथाम गर्न सुरक्षा निकायका चिकित्सक  र उपकरण परिचालन गरिनेछः प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेनासहित चारवटै सुरक्षा निकायका चिकित्सक र उपकरणको परिचालन तथा प्रयोग गरिने बताएका छन्।

प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपी बनाउने निर्णय गरेको हो।

अमेरिकाबाट भुटान डिपोर्ट, नेपाल आएर ‘आत्महत्या’

गृह मन्त्रालयले जोसँग जवाफ नै छैन, त्यसलाई प्रश्न गर्ने मात्रै होइन। बरु आफै जवाफी बन्ने हो।

तोलामा २ लाख रुपैयाँ नाघ्यो सुनको मूल्य

नेपाली बजारमा शुक्रबार सुन तोलाको २ लाख ६०० रुपैयाँ पुगेर उच्च मूल्यको कीर्तिमान बनाएको छ।

अछाममा छाउगोठमा सुतेका २ जनाको मृत्यु, १ घाइते

घरबाट टाढा छाउगोठमा सुतेको बेला भीरबाट खसेको ढुंगाले लागेर दुई जनाको मृत्यु भएको छ।

जडीबुटीमा पार्किङ गरिएको बसमा स्कुटर ठोक्किँदा २ जनाको मृत्यु

मृत्यु हुनेमा काभ्रेपलान्चोक पाँचखाल–२ होक्सेका २३ वर्षीय नितेश नेपाल र नवलपरासी सुनवल–१ का २२ वर्षीय शिरीष पौडेल रहेका छन्।

च्याम्पियन्स लिगको ड्र सार्वजनिक

यस सिजन पहिलो पटक प्रिमियर लिगका ६ टोलीले च्याम्पियन्स लिग खेल्नेछन्। तर उनीहरूले लिग चरणमा भने एकापसमा खेल्नेछैनन्।

कोशी, गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यूनचापीय रेखाको सरदर स्थान आसपास रहेको छ।

खारेजयोग्य सीडीओ संस्था

अधिकारसम्पन्न बनाएर प्रदेशको सहयोग-समन्वयमा स्थानीय तहले सबैभन्दा नजिकको सरकारको काम गर्ने अवधारणासहित एकात्मक व्यवस्था भत्काएर संघीयताकाे परिकल्पना गरिएको थियो।

भक्तपुरमा १४० परिवार बाढीको जोखिममा

मनोहरा खोलामा बन्दै गरेको पुलसम्म जाने सडक पनि खोलाले बगाएको छ। बस्ती नजिक खोला आइपुगेपछि स्थानीय त्रसित भएका छन्।

गैँडाको आक्रमणबाट वृद्धको मृत्यु

राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका वृद्धको आज गैँडाको आक्रमणबाट मृत्यु भएको हो।

भदौ १९ गते निजामती विधेयक पारित गर्ने

प्रशासनिक संघीयता कार्यान्वयनका सम्बन्धमा महत्त्वपूर्ण मानिएको निजामती विधेयकलाई पारित गर्ने कार्य यस अधिवेशनको महत्त्वपूर्ण कार्य हो।​​​​​​​​​​​​​​​​​​​​​

खोलामा डुबेर ४ किशोरको मृत्यु

कैलालीको गोदावरी नगरपालिकाको हाटखोलीस्थित खुटिया खोलामा डुबेर चार किशोरको मृत्यु भएको छ।

जटिल शल्यक्रियामा संकटतर्फ देशः विशेषज्ञ सर्जन धमाधम बिदेसिँदै, नयाँ आउनै चाहँदैनन्

सीपअनुसार अवसर, खटाइअनुसार पारिश्रमिक र काम गर्ने वातावरण नपाएर जटिल सर्जरी गर्ने अनुभवी सर्जन धमाधम पलायन भइरहँदा सर्जरी पढ्नेको आकर्षण पनि घटिरहेको छ। जसको अर्थ हो– देश मुटु, फोक्सो, रक्तनली तथा न्युरो सर्जरीका चिकित्सक संकटको अवस्थामा पुग्दैछ।

नेप्से परिसूचक ३८ अंकले घट्यो

नेप्से परिसूचक ३८.१० अंकले ओरालो लागेर २,७८१ मा सीमित भएको छ।

बन्दुकधारीको आक्रमणबाट अमेरिकामा २ बालबालिकाको मृत्यु, हतियारमा 'भारतमा आणविक हमला'को सन्देश

यस घटनामा संलग्न आक्रमणकारीहरूले आफ्ना हतियारमा भारतमा आणविक हमला गर, ट्रम्पलाई मार, इजरायललाई खतम गर जस्ता नारा लेख्ने गरेको पाइएको छ।

मिर्चैयामा ‘ओभरपास’ निर्माण हुँदै

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा सिरहाको मिर्चैयामा ओभरपास निर्माण भइरहेको छ।

युवा उमेर अब १८ देखि ३५ वर्ष

सरकारले हालै ‘राष्ट्रिय युवा नीति– २०८२’ स्वीकृत गरेसँगै युवा उमेर १८–३५ वर्ष कायम भएको छ। यसअघि १६–४० वर्ष थियो।

बाढीपहिरोले देशभरका नौ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

बाढीले बेलिब्रिज बगाएपछि साउन ६ यता तमोर करिडोरको चतुरा–मुलघाट–माझीटार–अमरापुर डाँडा–गणेशचोक सडकखण्ड पनि अवरुद्ध छ।