AnonymousUser

Logout

मुस्ताङमा हिमपातपछि निरन्तर वर्षा, जनजीवन प्रभावित

हिमाली जिल्ला मुस्ताङमा निरन्तरको वर्षाले जनजीवन प्रभावित बनेको छ।

बीपी राजमार्ग पुनर्निर्माणका लागि जापानबाट २ अर्ब ६० करोड अनुदान सहयोग

जापान सरकारले बीपी राजमार्गको पुनर्निर्माण तथा मर्मतका लागि २ अर्ब ६० करोड रुपैयाँ अनुदान सहयोग प्रदान गरेको छ।

मकालु आधार शिविरमा इटालियन नागरिक अलपत्र

मकालु गाउँपालिका–२ स्थित मकालु आधार शिविर पुगेका एक इटालियन नागरिक प्रतिकूल मौसम र हिमपातका कारण अलपत्र परेका छन्।

आईसीसी विश्वकप लिग-२ मा नेपाल यूएईसँग ५ विकेटले पराजित

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बिहीबारको खेलमा नेपाल घरेलु टोली यूएईसँग ५ विकेटले पराजित भएको छ।

जसले आफ्नै पेट चिरेर जन्माइन् बच्चा

पेरेजका पति शिकार खेल्न जंगलतिर थिए, घरमा उनी एक्लै। प्रसव पीडा असह्य भएपछि रक्सीको केही घुट पिइन् र भान्छाबाट चक्कु उठाइन्।

प्रहरीको आत्मसमर्पण शैलीः हतियार किन छाडियो?

उपत्यका प्रहरी कार्यालयबाट थुनुवा छोड्न, आफूसँग भएका हतियार, सञ्चार सेट र गाडी सुरक्षित राखेर आफूसमेत सुरक्षित हुन रेडियो सेटबाट आदेश आएको केही घन्टामै प्रहरीले स्वचालित हतियारसमेत जोगाउन सकेन।

लुभ्र संगहालय चोरी: मुख्य अभियुक्तसहित ५ नयाँ सन्दिग्ध पक्राउ

फ्रान्सेली प्रहरीले विश्वप्रसिद्ध लुभ्र संग्रहालयमा यसै महिनाको चर्चित गहना चोरीमा संलग्न रहेको आशंकामा पाँच जनालाई पक्राउ गरेको छ।

बीपी राजमार्गमा राति सवारी आवागमनमा रोक

निरन्तरको वर्षाका कारण बाढीपहिरोको जोखिम उच्च हुनसक्ने भन्दै बिहीबार र शुक्रबार राति बीपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा सवारी आवागमनमा रोक लगाइएको छ।

नेप्से परिसूचक ३४ अंक बढ्यो, साढे ७ अर्बको शेयर कारोबार

बिहीबार नेप्से परिसूचक ३४.२२ अंकले बढेर २६०० को विन्दुमा उक्लिएर बन्द भएको छ।

भिरबाट लडेर बैतडीमा ३ जनाको मृत्यु

भिरबाट लडेर बैतडीमा तीन जनाको मृत्यु भएको छ।

उच्च हिमाली क्षेत्रमा शनिबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह

निरन्तर वर्षा भइरहँदा पहिरो जानसक्ने तथा सडक अवरुद्ध हुनसक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय संखुवासभाले आग्रह गरेको छ।

बरु विद्रोह नै होस्, महाधिवेशन मंसिरमै होस्

केन्द्रीय कार्यसमिति बैठकलाई पछि धकेल्ने बहानाबाजीबाटै बुझ्न सकिन्छ, संस्थापन पक्ष जसरी हुन्छ महाधिवेशन आमनिर्वाचन पछि धकेल्ने तिकडममा लागेको छ।

अन्नपूर्ण आधार शिविरबाट ७२ जना पर्यटकको उद्धार

उद्धार टोलीले पदमार्गमा थुपिएको हिउँ पन्छाएर सबै पर्यटकलाई सुरक्षित ठाउँमा ल्याएको छ। हिउँले पदमार्ग पुरिएपछि बाटो बिराएका २० जनालाई डोरीको सहायताले उद्धार गरिएको छ।

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ केही उडान डाइभर्ट हुनका साथै भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको छ।

लोकहित सहितको लोकनाच, अर्थात् कात्तिक नाच

लोकहितको सन्देशसहित मल्लकालीन समयबाट शुरू भई हरेक वर्ष पाटनस्थित कात्तिक डबलीमा मञ्चन हुँदै आएको कात्तिक नाच २७ दिनबाट खुम्चिएर ९ दिनमा कसरी पुग्यो?

पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक रसले दिए राजीनामा

प्रशिक्षक रस २०८१ फागुन १८ गते नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए।

बेमौसमी वर्षा : दाउन्नेमा सडक अवरुद्ध

वर्षाका कारण विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने खण्डको विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको हो।

कपिलवस्तुमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते

प्रहरीका अहनुसार, बस एक पैदलयात्रीलाई ठक्कर दिएर सडकमा पल्टिएको थियो। ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

‘सिंगल प्यारेन्टिङ’ र यौन-स्वास्थ्य शिक्षा

माया मात्रै गर्छु भन्ने सोच हाबी हुँदा बच्चालाई आवश्यक नियम र मर्यादाका कुरा सिकाउन बिर्सिरहेका हुन्छन् कतिपय अभिभावक।

बैतडीमा जिप दुर्घटना: १ जनाको मृत्यु, ४ घाइते

बैतडीको शिवनाथबाट मेलालीतर्फ आइरहेको जिप बुधबार राति मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटना भएको हो।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।