AnonymousUser

Logout

मन्थलीबाट काँकडभिट्टा गइरहेको बस दुर्घटना, १९ जना घाइते

रामेछापको मन्थलीबाट काँकडभिट्टा गइरहेको रात्रिबस मंगलबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको माईधारमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिएको थियो।

उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ

२०६२ सालमा गुह्येश्वरी, गौरीघाट ठेगाना राखेर श्री छठ पूजा समिति जिल्ला प्रशासन कार्यालयमा दर्ता भएपछि काठमाडौँमा छठको विशेष रौनक शुरू भएको हो।

सडकले देखाएको समाजको ऐना

ठूलाले वा सक्नेले साना वा नसक्नेलाई पेल्ने अभ्यास सडकमा मात्र होइन, नेपालका लगभग सबै क्षेत्रमा देख्न पाइन्छ। सडक (अ)सभ्यता नेपाली समाजलाई चियाउने एउटा आँखीझ्याल पनि हो।

अरुण नदीको सतिघाटमा ६ महिनापछि फेरी सेवा सञ्चालन

अरुण नदीमा पक्की पुल नहुँदा यहाँका बासिन्दा फेरीकै भरमा सवारीसाधन तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्दै आएका छन्।

गण्डकीको हिमाली भूभागमा भारी वर्षासहित हिमपातको सम्भावना

गण्डकी, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना छ।

सावित्राको २ गोलमा भारतविरु​​​​​द्ध नेपाल विजयी

सावित्राको दुई गोलमा भारतलाई २–१ ले पराजित गर्दै नेपालले थ्री नेसन्स कपको सुखद अन्त्य गरेको छ।

मुस्ताङका उच्च हिमाली पदमार्गमा यात्रा नगर्न प्रशासनको आग्रह

उच्च हिमाली क्षेत्रका पदमार्गमा बुधबारसम्म यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय, मुस्ताङले आग्रह गरेको छ।

क्यानडाका प्रधानमन्त्री कार्नी अमेरिकासँग वार्ता थाल्न इच्छुक, मलेसियामा सीलाई भेट्ने तयारी

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न तयार रहेको बताएका छन्।

लुटपाट, तोडफोड र आगजनीमा संलग्नलाई कारबाही गर्न महासंघको माग

महासंघले ‘जेनजी’ आन्दोलनका क्रममा घुसपैठ गरी उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीका संलग्नहरूमाथि छानबिन गरी कारबाही अगाडि बढाउन र सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग आग्रह गरेको छ।

अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै मनाइयो छठ पर्व

शनिबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक शुरू भएको चार दिने छठ पर्वको सोमबार षष्ठी तिथिको साँझ मुख्य पूजा सम्पन्न भएको हो।

सुदूरपश्चिममा २३४ भौतिक संरचनामा क्षति

‘जेनजी’ प्रदर्शनका क्रममा सुदूरपश्चिम प्रदेशमा ५७३ दुईपांग्रे र १३५ चारपांग्रे गरी ७०८ सरकारी सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ। निजीतर्फ तीन वटा सवारीसाधनमा क्षति पुगेको छ।

राज्यकोषबाट १ अर्ब खर्च गरेपछि अलपत्र बनाइएका खानेपानी आयोजना

सरकारले ५ लाख बाँकेवासीलाई शुद्ध पिउने पानी उपलब्ध गराउन शुरू गरेका आयोजनामा राज्यकोषबाट करिब १ अर्ब खर्च भइसकेपछि आयोजना नै अलपत्र परेका छन्। यसले हाम्रा विकास योजनाको यथार्थ छर्लंग बनाएको छ।

काभा कपमा नेपाल श्रीलंकासँग पराजित

काभा कप पुरुष भलिबल प्रतियोगितामा नेपाल श्रीलंकासँग पराजित भएको छ।

मुस्ताङमा लेक लागेर तीर्थयात्रीको मृत्यु

मुस्ताङमा लेक लागेर एक जना तीर्थयात्रीको मृत्यु भएको छ।

दाङखोलामा मोटरेबल पुल अलपत्र, अस्थायी पुलको भरमा यातायात

“धवलागिरिको केन्द्र मुनासहित पाँच वडालाई जोड्ने सडकमा नियमित यातायात सञ्चालनका लागि यो पुल आवश्यक छ”, धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्रीले भने, “पुल बनेर यातायात सञ्चालन हुनुपर्ने समयसम्म पनि निर्माण शुरू भएको छैन।”

३ प्रदेशमा बुधबारसम्म वर्षा र हिमपातको सम्भावना, दैनिक जीवन र पर्यटन प्रभावित हुने

महाशाखाले हिमपात र वर्षाले दैनिक जीवनसहित पर्वतारोहण, कृषि र पर्यटन क्षेत्रमा असर पार्ने भएकाले सर्वसाधारण एवं सरोकारवाला निकायलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

करिब ५ हजार कैदी अझै कारागारबाहिरै

कारागार व्यवस्थापन विभागका अनुसार, ‘जेनजी’ प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये करिब पाँच हजार बन्दी अझै फरार छन्।

किस्ट अस्पतालमा सुत्केरीको मृत्युपछि अवस्था तनावग्रस्त, भिड नियन्त्रणमा समस्या

अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले आज पनि प्रदर्शन गरेपछि अस्पतालमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन्।

ब्याट्रीको प्रयोग बढेको बढ्यै, वातावरण र मानव स्वास्थ्य कसरी जोगाउने?

रिमोट, भित्तेघडी, पेन टर्च, क्यामरा, इन्भर्टरजस्ता वस्तुमा प्रयोग हुने ब्याट्री फोहरमा मिसिएर वातावरणमा पुगेकै थियो, अब ईभीको प्रयोग बढिरहँदा दशकपछि यसको व्यवस्थापन थप चुनौतीपूर्ण बन्ने भएको छ।

तोलामा २ हजारले घट्यो सुन

आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेर दुई लाख ३९ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।