AnonymousUser

Logout

तस्वीरमा नेपाल

साताका ६ तस्वीर

यो साता संविधान दिवस परेको थियो। यही साता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको पुस्तक विमोचनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनमा रहेका दलका नेता तथा पूर्वप्रधानमन्त्रीहरु भेला भए। त्यसैगरी, डेंगीको महामारी उकालो ग्राफमै रह्यो।

२०७९ असोज ७, शुक्रबार

प्रचण्ड उवाच  नेकपा माओवादीका सुप्रिमो पुष्पकमल दाहाल 'प्रचण्ड'ले काठमाडौँमा आयोजित एक कार्यक्रममा 'युद्धपछि मात्र नेपालमा शान्ति आएको' बताएका छन्।  तत्कालीन माओवादी द्वन्दको पक्ष-विपक्षमा आजसम्म पनि बहस हुने गरेको छ। माओवादी समर्थकहरूले ने…

दुई कार्यक्रमका लागि कोरियाको दुई अर्ब अनुदान सहायता

कोरियाबाट फर्किएकाको स्थिर पुनः एकीकरण र नेपाल प्रहरीको साइबर ब्यूरो सुदृढीकरणका लागि कोरिया सरकारले नेपाललाई एक करोड ६० लाख अमेरिकी डलर अनुदान सहायता उपलब्ध गराउने भएको छ।

पुरातत्त्वको प्रारम्भिक निष्कर्ष : टुकुचाको सुरुङ संरचना वीरशमशेरकै पालाको

पुरातत्त्व विभागले बनाएको अध्ययन समितिले टुकुचा खोलामा वीरशमशेरको शासनकालमै सुरुङ बनेको प्रारम्भिक निष्कर्ष निकालेको छ।

राष्ट्रपतिविरुद्धका पाँच रिटमाथि ९ असोजमा सुनुवाइ हुने

नागरिकता विधेयक पारित नगरेको भन्दै राष्ट्रपतिविरुद्ध परेको रिटको प्रारम्भिक सुनुवाइ असोज ९ गते मात्रै हुने भएको छ। राष्ट्रपतिको उक्त कदमविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट परेका छन्।

प्रदेशसभाको कार्यकाल कहिलेसम्म?

निर्वाचन ऐनमा प्रदेशसभाको कार्यकालबारे स्पष्ट व्यवस्था नहुँदा अन्योल देखिएको छ। खासगरी सपथग्रहण गरेको दिनलाई अन्तिम मान्ने कि, प्रदेश सभाको पहिलो बैठक बसेको दिनलाई भन्नेमा अन्योल देखिएको हाे।

दसैँ बिदा मनाउन उपयुक्त होम-स्टे

दसैँ बिदामा छोटो दूरीको घुमफिर गर्न चाहनेलाई काठमाडौंदेखि २२ किलोमिटरकै दूरीमा रहेको नगरकोट सामुदायिक होम-स्टे, बाँस्तोला गाउँ उपयुक्त गन्तव्य बन्न सक्छ।

नेपाली बाटो भएर कैलाश मानसरोवर जाने दर्शनार्थी बढे

तिब्बत क्षेत्रमा रहेको कैलाश मानसरोवर हिन्दू धर्मावलम्बीको पवित्रस्थल हो। पछिल्लो समय नेपालबाट मानसरोवर जाने दर्शनार्थीको संख्या बढेपछि यस क्षेत्रको आर्थिक गतिविधि समेत बढेको छ।

संविधानको संरक्षकबाट संविधान मिचियोः अध्यक्ष दाहाल

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेर संविधान र परिवर्तनमाथि प्रहार गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन्।

test story

Demo story for testing 

test 14263 test

Test 26396-+ test

राष्ट्रसंघको महासभामा युवा नेताहरूले खोजे राजनीतिमा नयाँ आयाम

राष्ट्रसंघीय महासभामा नयाँ पुस्ताका नेताले विश्व राजनीतिका चुनौती र समाधानबारे धारणा राख्दै विकासशील देशमा धनी मुलुकको हस्तक्षेप स्वीकार्य नहुने तर्क गरेका छन्।

कञ्चनपुरका बाढीपीडितको बास जंगलमा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका बाढी प्रभावितहरू जनजागरण सामुदायिक वनमा त्रिपाल टाँगेर ओत लागेर बस्ने गरेका छन्।

पर्दामा सफल भएन ‘द्वन्द्वको कथा’

माओवादी द्वन्द्वको परिवेशमा जोडिएर निर्माण भएको ''दोख'', ''पानीफोटो'' र ''प्रकाश'' बक्स अफिसमा जम्न सकेन।

किन घातक हुँदै छ डेंगी?

काठमाडौं उपत्यकासहित देशभर १६ हजार ६ सय ६३ जनामा डेंगी संक्रमण देखिएको छ। जसमध्ये काठमाडौँ महानगरपालिकामा संक्रमितको संख्या सबैभन्दा धेरै छ।

नवौँ राष्ट्रिय खेलकुद सुरू हुन २० दिन बाँकी, तयारी तीव्र

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ। पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने खेलकुदमा १० हजारभन्दा बढी खेलाडी, प्रशिक्षक, अफिसियल र अतिथि सहभागी हुनेछन्।

छाप्रोदेखि नमुना विद्यालयसम्म

भवनको अभावमा कुनै समय छाप्रोमा पठनपाठन गराएको बाग्लुङ निसीखोलाको प्रभा माध्यमिक विद्यालय अहिले जिल्लाकै नमुना बनेको छ।

मस्कोसहित ३८ सहरमा चर्कियो प्रदर्शन

राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको युद्धलाई तीव्रता दिने तयारी स्वरूप थप ३ लाख सैनिक खटाउने घोषणापछि मस्कोसहित ३८ सहरमा विरोध प्रदर्शन भएको छ।

गठबन्धनले कानून मिच्यो, प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले कानून मिचेको बताएका छन्। उनले देशको स्थिति नबिगार्न र स्वेच्छाचारिता नदेखाउन सरकारलाई चेतावनी समेत दिएका छन्।

सीमित मोबाइल व्यवसायीलाई फाइदा पुग्ने गरी एमडीएमएस लागू गरिएको अधिकारकर्मीको दाबी

सरकारले सीमित मोबाइल व्यवसायीलाई फाइदा पुग्ने गरेर एमडीएमएस लागू गरेको भन्दै अधिकारकर्मीले दाबी गरेका छन्।