धरमराएको पाकिस्तानी अर्थतन्त्रलाई प्राकृतिक विपद्ले थप कमजोर बनाइदिएको छ।
चाँडै सुरु भएको मनसुन र ढिलासम्म चलिरहेको मनसुनी प्रभावले कात्तिकसम्म डेंगी संक्रमणको सम्भावना रहेको किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहाल बताउँछन्।
प्रत्येक वर्ष दसैँ मनाउन काठमाडौं उपत्यकाबाट २० लाख हाराहारी यात्रु बाहिरिने गरेका छन् ।
जबराविरुद्ध लगाइएको महाभियोगका आधार र विषय उचित रहे पनि समयमै प्रस्तावलाई गतिशील नबनाउँदा औचित्य समाप्त भएको संविधानविद् विपीन अधिकारीको तर्क छ।
भक्तपुरको इन्द्रजात्रा
इन्द्रजात्रा सप्ताहाको अन्तिम दिन वर्षाका देवता इन्द्रको बाहन पुलुकिसी ऐरावत हात्ती लाई भक्तपुर नगर परिक्रमा गराइएको छ। विशेषतः नेवार समुदायमा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले इन्द्रजात्रा मनाउँछन्। काठमाडौं उपत्यकाबाहिर काभ्रे र दोलखा जिल्लामा पनि यो पर्व मनाइन्छ।
ताइवानमा भूकम्प
ताईवानमा आइतवार गएको ६.९ रेक्टर स्केलको भूकम्पले धनजनको क्षति गरेको छ ।
आगामी मंसिर ४ का लागि घोषणा भएको संघीय र प्रदेशसभा निर्वाचनका लागि आइतबार निर्वाचन प्रक्रिया शुरु हुँदा पनि दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन सकेका छैनन्।
‘महिलाले मात्र गर्नुपर्ने’ भनेर समाजले निर्धारण गरिदिएका कामले कैयौं महिलाको ज्यान मात्र लिइरहेको छैन, धेरैको अंगभंग भएर असहज जीवन बाँच्न बाध्य तुल्याएको छ।
साताको पहिलो दिन कारोबारमा आएका सबै उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ।
सन्दीप लामिछानेबारे क्यान र नेपाल प्रहरी नै अनभिज्ञ छ। नेपाल फर्किएलगत्तै पक्राउ गर्नका लागि अध्यागमन विभागले उनको नाम कालोसूचीमा राखेको छ।
प्रतिनिधिसभामा १५४ विधेयक पेस भएका थिए, तीमध्ये १२ विधेयक फिर्ता भए, ६ वटा प्रमाणीकरण हुन बाँकी छन् ।
सम्झौता भएअनुसार भारतको पश्चिमी बन्दरगाहसम्म राम्रो पहुँच पुर्याएर यात्रा समय ३० प्रतिशतले घटाउने अपेक्षा गरिएको छ ।
महारानी एलिजाबेथ द्वितीयको बिहीबार ९६ वर्षको उमेरमा निधान भएको थियो ।
अछामका तीन स्थानीय तहका विभिन्न स्थानमा आएको पहिरोमा पुरिएर २२ जनाको ज्यान गएको छ।
काठमाडौं उपत्यकामा अपार्टमेन्ट निर्माणले ६० को दशकमा निकै गति लियो तर,भूकम्पमा सुरक्षित देखिएनन्। केही अपार्टमेन्ट निर्माताहरूको बदमासी यसको मुख्य कारण देखिन्छ।
२०७२ सालको महाभूकम्पले उजागर गरेको भवन निर्माण क्षेत्रको ज्यानमारा बेथितिका पछाडि मुलुक हाँक्ने राजनीति प्रमुख जिम्मेवार देखिन्छ।
काठमाडौंका केही स्थानीय तहका कागजात केलाउँदा थाहा भयो इन्जिनियर, घरधनी र ठेकेदारसमेतको मिलेमतोमा बन्दा रहेछन् ज्यानमारा घर। कसरी हुन्छ यस्तो मिलेमतो?
२०७२ सालको महाभूकम्पले उजागर गरेको भवन निर्माण क्षेत्रको ज्यानमारा बेथितिका पछाडि मुलुक हाँक्ने राजनीति प्रमुख जिम्मेवार देखिन्छ।
नेपालमा बन्ने सरकारहरूको आन्तरिक अस्थिरताको कारक चोरतन्त्र हो। यो बाध्यताबाट मुक्ति पाउन नेपालको राजनीतिमा सुधार आवश्यक छ।
बेलायती राजसिंहासनमा ७० वर्ष बसेकी महारानी एलिजाबेथ द्वितियको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको छ।