सरकारले दशैँका बेला काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधनको यान्त्रिक परीक्षण अनिवार्य गरेको छ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले उच्च तहबाटै संविधान मिच्ने काम भइरहेको बताएका छन्। संघीयता मिच्ने क्रम रोक्नका लागि उन्नत लोकतन्त्र चाहिने समेत उनको भनाइ थियो।
धनकुटाबाट प्रतिनिधिसभामा स्वतन्त्र रूपमा उम्मेदवारी दिने घोषणा गरेका हेमराज भण्डारीको समर्थन गर्दै नेकपा माओवादी केन्द्रको जिल्ला कमिटीले सामूहिक राजीनामा दिएको छ।
माओवादी अध्यक्ष प्रचण्डले आफू समायोजित सेनाका माग पूरा गर्न तयार रहेको बताएका छन्। उनले चुनाव लड्न पाउनुपर्ने लगायत केही माग समायोजित सेनाका रहेको समेत बताए।
सर्वोच्च अदालतले राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण सोधेको छ। अदालतले रिटमाथि सुनुवाइ गर्दै अग्राधिकारसहित कारण देखाऊ आदेश जारी गरेको हो।
जैविक विविधतामा धनी र प्राकृतिक रुपमा सुन्दर डोल्पा पर्यटकको रोजाइमा पर्छ । यातायातको पहुँचको कमीले गर्दा स्थानीय उत्पादनको बजारीकरण र पर्यटकको आवागमनमा समस्या भइरहेको छ ।
सर्वोच्च अदालतले राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण सोधेको छ। अदालतले रिटमाथि सुनुवाइ गर्दै अग्राधिकारसहित कारण देखाऊ आदेश जारी गरेको हो।
म्याग्दीको मालिका गाउँपालिका- २ का ४९ वर्षीय भरीबहादुर पर्तेलले बाँस तथा निगालोका चोयाँबाट टोपी, कोट, इस्टकोट, पाइन्ट, जाँगे, जुता, झोला, मनिव्यागलगायतका पोशाक बनाउने गरेका छन्।
चितवनमा व्यवसायीहरूले चाडपर्व लक्षित मूल्यसूची सार्वजनिक गरेका छन्। किराना व्यवसायी संघले दसैँ, तिहार र छठ पर्व मूल्यसूची सार्वजनिक गरेको हो।
नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्दसूचीमा आरजु देउवा राणा, मञ्जु खाणदेखि व्यापारीसम्म अटाएका छन्।
उकालो अभियान निष्पक्ष, वस्तुपरक र निष्ठापूर्ण पत्रकारितामा समर्पित अभियानको रुपमा शुरु हुन लागेको संस्था हो। मुनाफा वितरण नगर्ने कम्पनीका रुपमा दर्ता भएको उकालो अभियान उकालो डटकम नामको अनलाइन सञ्चारमाध्यम (न्यूजपोर्टल) सञ्चालन गर्ने स्थितिमा आइपुगेको छ।बृहत्तर सार्वजनि…
समानुपातिक सिट बाँडफाँटले कांग्रेसको शेखर कोइराला समूह असन्तुष्ट देखिएको छ। संस्थापन पक्षले एकलौटी गरेको भन्दै कोइराला समूहका नेताले विद्रोहको चेतावनी दिएका छन्।
एउटा पहाडी दूर्गम गाउँबाट सुसारेका रूपमा दरबार छिरेकी दिलकुमारी ब्लोन (तामाङ) यसरी बनिन् बडामहारानी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यका पर्यटकीय दृष्टिकोणले अत्यधिक महत्त्वपूर्ण रहेकाले बाटो फराकिलो गर्ने नाममा संरचना भत्काउन नहुने बताएका छन्।
स्थानीय तहको निर्वाचनमा विभिन्न पदका लागि उम्मेदवार दिएक तर खर्च विवरण नबुझाएका ५०७ जनालाई आयोगले साढे १ लाखदेखि साढे ४ लाख रुपैयाँसम्म जरिवाना तोकेको हो ।
सत्ता गठबन्धनले प्राथमिकतामा नराखेपछि लोसपा नेकपा एमालेसँग चुनावी तालमेल गरेर अगाडि बढ्ने भएको छ।
कांग्रेस नेता प्रकाशमान सिंहले आगामी निर्वाचनपछि कांग्रेसले देशको नेतृत्व गर्ने मौका पाए संघीयता कार्यान्वयन र सुशासनका क्षेत्रमा जनताले महसुस हुनेगरी काम गर्ने बताएका छन्।
सत्ता गठबन्धनले प्राथमिकतामा नराखेपछि लोसपा नेकपा एमालेसँग चुनावी तालमेल गरेर अगाडि बढ्ने भएको छ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा अमेरिका, चीन र भारतबीच तानातान भइरहेको बताएका छन्।
अमेरिकामा रहेका नेपालीहरूको फुटबल प्रतियोगिता ओहायो इन्ट्रा कपमा एफसी युनाइटेड फाइनलमा पुगेको छ। यस प्रतियोगितालाई प्रवासी नेपालीहरूको सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा लिइन्छ।